Sadhana Hearing and Speech Therapy Centre

Sadhana Hearing and Speech Therapy Centre Hearing and Speech therapy centre ( सुनाई, बोली तथा आवाज उपचार केन्द्र)

!!!!!!! Official !!!!!यस क्षत्रमा नै पहिलो पटक Occupational Therapy सेवा सुचारु भएको छ । थप जानकारि र सुचनाको लागि आगामी...
21/11/2024

!!!!!!! Official !!!!!
यस क्षत्रमा नै पहिलो पटक Occupational Therapy सेवा सुचारु भएको छ । थप जानकारि र सुचनाको लागि आगामी पोस्टहरु हेर्नुहोला।

यस क्षत्रको पुरानो र अत्याधुनिक कान- सुनाई उपचार केन्द्र( Hearing clinic) मा विरामी आफैले आफ्नो कानको अवस्था हेर्न मिल्न...
09/09/2024

यस क्षत्रको पुरानो र अत्याधुनिक कान- सुनाई उपचार केन्द्र( Hearing clinic) मा विरामी आफैले आफ्नो कानको अवस्था हेर्न मिल्ने गरि जाँच सेवा सुरु गरेका छौँ।
कान - सुनाई सम्बन्धि कुनै पनि समस्याको परामर्श र उपचार सेवा लिन सक्नु हुनेछ।
Equipped Hearing centre

loss

जन्मजात बहिरोपना र सुस्त श्रवण भएका शिशुहरु जन्मिदै सुन्ने र बुझ्ने क्षमताबाट २० हप्ता बन्चित भएका हुन्छन् । त्यसलै पहिच...
23/03/2024

जन्मजात बहिरोपना र सुस्त श्रवण भएका शिशुहरु जन्मिदै सुन्ने र बुझ्ने क्षमताबाट २० हप्ता बन्चित भएका हुन्छन् । त्यसलै पहिचान र उपचार गर्नबाट जति ढिलो गरिन्छ त्यति नै बुझाई , बोलि र भाषाको विकास ढिलो हुन्छ। पछि गएर जीवनभरि सुन्न र बोल्न नसक्ने हुन्छन्। सो समस्या जन्मिदै पहिचान गरेर समयमा नै उपचार गर्नका लागि "नवजात शिशु सुनाई- जाँच कार्यक्रम" अर्थात " Universal New-Born Hearing Screening programme " सुरु गरेका छौँ।

#सम्पुर्ण जाँच र उपचार विश्व स्वास्थ्य सङ्गठनको कार्यविधि (WHO Guidelines )अनुसार हुनेछ।
#विस्तृत जानकारि भिडियो सन्देश मार्फत आउनेछ।

रुद्रघन्टिको मांसपशिमा डल्लो / मासु पलाएर आवाज बिग्रिएपछि आउनुभएका एक व्यक्तिको उपचार पहिले (Pre- Therapy ) र पछि (Post ...
13/03/2024

रुद्रघन्टिको मांसपशिमा डल्लो / मासु पलाएर आवाज बिग्रिएपछि आउनुभएका एक व्यक्तिको उपचार पहिले (Pre- Therapy ) र पछि (Post - Therapy ) को अवस्था। नेपालको जुनसुकै स्थानबाट आवाज/स्वर /बोली सम्बन्धि समस्याको लागि सम्पर्क गर्न सक्नुहुनेछ।

Therapy - Nepal

09/01/2024

आवाजको समस्या भएमा आषधि र अपरेशन बाहेक अन्य उपचार पनि हुन्छन् भन्ने जानकारि आम जनमानसमा न्युन छ। आवाजको समस्या भई आउनु भएका एक व्यक्ति आफ्नो यथार्थ अनुभव
तिक्-तक् मा सुनाउँदै।
Therapy - Nepal

26/12/2023

विशेषज्ञ आवाज उपचार सेवा " Voice Care Clinic "अन्तर्गत मसिनो र कमजोर आवाज लिएर आउनु भएका एक किशोरको उपचार पहिले र अहिलेको अवस्थाका केहि झलक।

नेपालको जुनसुकै स्थानबाट हरेक किसिमको स्वर/आवाज सम्बन्धि समस्याहरुको लागि सम्पर्क गर्न सक्नुहुनेछ।

therapy - Nepal

04/12/2023

"Voice Care Clinic "अर्थात विशेषज्ञ आवाज उपचार सेवा अन्तर्गत रूद्रघन्टीको मांसपेशी नचल्ने(Vocal Paralysis) भएर आउनु भएको एक ब्यक्तीको उपचार पहिले र पछिको आवाज।

our voice specialist for any kind of voice problem
# Voice Therapy - Nepal

रुद्रघन्टिको मांसपशिमा डल्लो / मासु पलाएर आवाज बिग्रिएपछि आउनुभएका एक व्यक्तिको उपचार पहिले (Pre- Therapy ) र पछि (Post ...
30/09/2023

रुद्रघन्टिको मांसपशिमा डल्लो / मासु पलाएर आवाज बिग्रिएपछि आउनुभएका एक व्यक्तिको उपचार पहिले (Pre- Therapy ) र पछि (Post - Therapy ) को अवस्था। नेपालको जुनसुकै स्थानबाट आवाज/स्वर /बोली सम्बन्धि समस्याको लागि सम्पर्क गर्न सक्नुहुनेछ।
Therapy - Nepal

रुद्रघन्टिको मांसपशिमा डल्लो / मासु पलाएर आवाज बिग्रिएपछि आउनुभएका एक व्यक्तिको उपचार पहिले र पछिको अवस्था। नेपालको जुनस...
16/09/2023

रुद्रघन्टिको मांसपशिमा डल्लो / मासु पलाएर आवाज बिग्रिएपछि आउनुभएका एक व्यक्तिको उपचार पहिले र पछिको अवस्था। नेपालको जुनसुकै स्थानबाट आवाज/स्वर /बोली सम्बन्धि समस्याको लागि सम्पर्क गर्न सक्नुहुनेछ।
Therapy - Nepal

23/07/2023

विशेषज्ञ आवाज उपचार सेवा " Voice care clinic " अन्तर्गत रुद्रघण्टिको मांसपेशिमा डल्लो /मासु पलाएर आवाजमा समस्या आएर उपचारको लागि आउनु भएका एक व्यक्तिको अनुभव।

"Voice Lab" अर्थात आवाज परिक्षण ल्याब सहितको नेपालको पहिलो विशेषज्ञ आवाज उपचार केन्द्र( Voice Speciality Clinic) मा आधुनिक र प्रमाणमा आधारित उपचार सेवाहरु उपलब्ध छन्।

🇳🇵🇳🇵 नेपालको जुनसुकै स्थानबाट हरेक किसिमको स्वर/आवाज सम्बन्धि समस्याहरुको लागि सम्पर्क गर्न सक्नुहुनेछ।
therapy - Nepal

20/07/2023

विशेषज्ञ आवाज उपचार सेवा " Voice Care Clinic "अन्तर्गत पश्चिम नेपाल, दाङबाट १६ वर्षीय किशोरले " Tele- medicine " माध्यमद्वारा उपचार लिनु पहिलेको आवाज र अहिलेको आवाजका केहि झलकहरु।

✅ यो सँगै छोटो समयमा १००० जान स्वर/आवाज सम्बन्धि समस्या भएका व्यक्तिहरुको सफल उपचार गर्न सफल भएका छौँ।
🇳🇵🇳🇵 नेपालको जुनसुकै स्थानबाट हरेक किसिमको स्वर/आवाज सम्बन्धि समस्याहरुको लागि सम्पर्क गर्न सक्नुहुनेछ।

therapy - Nepal

29/06/2023

विशेषज्ञ आवाज उपचार सेवा " Voice Care Clinic "अन्तर्गत काठमाडौं बस्ने एक व्यक्तिको बाट " Tele- medicine " को माध्यमद्वारा उपचार लिनु पहिले र अहिलेको अवस्थाका केहि झलक।

नेपालको जुनसुकै स्थानबाट हरेक किसिमको स्वर/आवाज सम्बन्धि समस्याहरुको लागि सम्पर्क गर्न सक्नुहुनेछ।

therapy - Nepal

Address

Butwal
32901

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779840974288

Website

Alerts

Be the first to know and let us send you an email when Sadhana Hearing and Speech Therapy Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sadhana Hearing and Speech Therapy Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram