
02/09/2023
अष्टाङ्ग आयुर्वेद हस्पिटल काठमाडौँका सम्पुर्ण सेवाहरु हाम्रो शहर बुटवलमा.....
अष्टाङ्ग आयुर्वेद हस्पिटल काठमाडौँको शाखा-कार्यलय बुटवल -१०, कालिकानगरमा काठमाडौँका वरिष्ठ अनुभवी डाक्टरहरुको समुहद्वारा पाइल्स, फिस्टुला र फिसर सम्बन्धि दैनिक बिरामी चेक जाँच सेवा तथा क्षारसुत्रबाट उपचार गरिन्छ ।
लक्षणहरु
- दिशा गर्दा गाह्रो हुने
- दिशा गर्दा दुख्ने, पोल्ने
- गुद्रुद्वार वरिपरि चिलाउने
- मासुको डल्लो बाहिर निस्कने
- दिशामा रगत देखिने
- मलद्वारबाट पिप आइराख्ने
- कब्जियत
के हजुरहरुमा यस्तो समस्या छ ? यदि छ भने आजै डाक्टरसँग चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहोस ।
अष्टाङ्ग आयुर्वेद हस्पिटल
बुटवल-१०, कालिकानगर, रुपन्देही
फोन ०७१-४३८२०५, मो. ९८५७०८२०३५