20/10/2025
२०८२ साल हामी नेपालीहरुको पर्व (शुभ दिपावली) तिहार तथा छठ पर्बको पावन अवसरमा देश तथा बिदेशमा छहरेर रहनु भयका बुबाआमा दाजुभाई दिदिबहिनी सम्पूर्ण नेपाली जनहरुमा हाम्रो Best Life Care परिवारको तर्फबाट सुख शान्ति समृद्धिको कामना साथै मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। ❤️❤️🙏