
19/03/2025
#वरिष्ठ_न्युरो_सर्जन_डाक्टर एडमण्ड सिटी हस्पिटलमा
यदी तपाईलाई #नसा_तथा_मस्तिष्क_रोगसँग सम्बन्धित कुनै पनि लक्षण, समस्या वा अपरेसनका लागि आवश्यक परामर्श तथा उपचारको लागि काठमाडाैका वरिष्ठ नसा तथा मष्तिक रोग विशेषज्ञ Assoc. Prof. Dr. Rajendra Shresta (स. प्रा. डा. राजेन्द्र श्रेष्ठ) यही मिति २०८१ चैत्र ८ र ९ गते यस एडमण्ड सिटी हस्पिटलमा आउनु हुने हुँदा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
आजै सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नु हुनेछ ।
WhatsApp: 9742907753
--------------------------------------------------------------------
#उपचार_हुने_रोगहरु
- लगातार टाउको दुख्ने रहने समस्या
- ढाड तथा कम्मर दुख्ने रहने समस्या
- घाँटी वा गर्दन दुख्ने समस्या
- घुडा दुख्ने समस्या
- मुख बांगीएको
- राति निन्द्रा नलाग्ने
- कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने, दुख्ने, पोल्ने तथा
झमझमाउने समस्या
- डर लाग्ने तथा झस्किने समस्या
- बेहोस हुने, छारे तथा मिर्गी समस्या
- Paralysis को समस्या
- बिर्सिने तथा बोलि नआउने समस्या
- एक्लै बस्न मन पराउने समस्या
- टाउकाे तथा नसा सम्बन्धी अपरेशन आदि
विस्तृत विवरण तथा जानकारीकाे लागि
🩺एडमण्ड सिटी हस्पिटल
🏪 जितगढी, बुटवल-१३, रुपन्देही, लुम्बिनी प्रदेश
☎️ 071445552 📞 974-2907753
🌐 info@ech.com.np | www.ech.com.np