
19/09/2023
म नेपालको सबैभन्दा ठूलो Powerlifting Meet - NYFC Classic 2023 मा सहभागी हुँदै छु। खेलाडीहरुका लागि यति ठूलो अवसर श्रृजना गर्ने प्रायोजक Pintola Nepal र Passion Tissue Paper लाई धेरै धन्यबाद।
खेलाडीहरुको हौसला बढाउन हामीसँग दशरथ रंगशाला, कभर्ड हलमा असोज ८ र ९ मा उपस्थितिको आग्रह गर्दछौं।
स्थान : दशरथ रंगशाला, तिरपुरेश्वर, काठमाडौँ
समय : बिहान ९ बजे देखि
मिति : सोमबार र मंगबार, असोज ८ र ९, २०८०
खेल बिकासमा सधैँ सँगै ।