
18/09/2025
दशैं आउँदैछ है!
असोज १० गते शुक्रबार र ११गते शनिबार
KEN Center, बुटवलमा वरिष्ठ इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर
यही असोज १० र ११ गतेआउँदै हुनुहुन्छ। पुराना मधुमेह र थाइरोइडका बिरामीहरूलाई सही उपचार गर्न सम्पर्क गर्नुहोला।
किन KEN Center मा नै देखाउने?
🔹 २३ वर्षको निरन्तरता, अनुभव र विश्वास
KEN Center ले निरन्तर २३ वर्षदेखि मधुमेह, थाइराइड र मृगौला सम्बन्धी बिरामीहरूको उपचार, परामर्श र जीवनशैली व्यवस्थापन गर्दै आएको छ। यस अवधिमा हजारौं बिरामीहरूले उपचारपछि राम्रो सुधार अनुभव गर्नुभएको छ।
🔹आधुनिक, वैज्ञानिक र व्यवहारिक विधि
यहाँ उपचार गर्दा केवल औषधि मात्र होइन, खानपान, जीवनशैली, मानसिक स्वास्थ्य र दीर्घकालीन व्यवस्थापनलाई समेत प्राथमिकता दिइन्छ। यसरी उपचार गर्दा अनावश्यक औषधि खर्च घट्छ र रोग नियन्त्रणमा राख्न सजिलो हुन्छ।
🔹विशेषज्ञ सेवा अब बुटवलमै
गुणस्तरीय विशेषज्ञ उपचार सेवाको लागि काठमाडौं जानुपर्ने झन्झट छैन।अब बुटवल शंकरनगरमै अनुभवी र वरिष्ठ इण्डोक्राइनोलोजिष्ट
डा. जस्मिन तुलाधरबाट उपचार र परामर्श लिन सक्नुहुन्छ।
🔹सेवा गुणस्तरमा सम्झौता गरिँदैन
दीर्घकालीन रोगमा सस्तो खोज्दा वा अपुरो उपचार गर्दा भविष्यमै ठूलो खर्च र गम्भीर जटिलता हुन्छ। त्यसैले KEN Center बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छ र सेवा गुणस्तरमा सम्झौता गरिँदैन।
नाम दर्ताको लागि:
सम्पर्क: केन सेन्टर । शंकरनगर नगर। 986-0670320
मिति: २०८२ असोज ४ गतेदेखि ९ बजेसम्म
KEN CENTER ( Creating Smiles | Changing Lives)
Tilottama 2. l Shankarnagar
9860670320. l 9860052720 l 071590376
www.kencenter.com.np
#
Pls share 🙏