
11/06/2025
👉सिनियर कन्सल्टेन्ट न्युरोलोजिष्ट डा. घनाशयम खरेल द्धारा विजया फार्मा बुटवलमा यही जेठ ३१,शनिवार,२०८२,टाउको तथा नशा सम्बधी विरामी जांच भाई राखेको हुनाले।
👉 नसा च्यापिएको,प्यरलैसिस भएको , टाउकौ दुख्ने, मिर्गी लाच्चानै, छारे हुने,हात खुट्टा कम्ने, हात-खुट्टा पोल्ने तथाअन्य नशा संम्बधी बिरामीले सम्पर्क गर्नु होला।
🙋विजया फार्मा श्नवनपथ, बुटवल,
Contact Help Line :+977 9847 024 228
👉Visit our website for more information
🌍www.bijayapharma.com