
21/08/2025
‼‼ के तपाईंलाई नाक, कान, घाँटी वा थाइरॉइडसम्बन्धी समस्या छ? ‼‼
📢📢 आरोग्य ENT सेन्टरमा अनुभवी विशेषज्ञ र आधुनिक प्रविधिद्वारा विश्वसनीय उपचार 📢📢
हाम्रो सेवाहरू:
👉 कानसम्बन्धी समस्या
👉 नाकसम्बन्धी समस्या
👉 घाँटीसम्बन्धी समस्या
👉 थाइरॉइडसम्बन्धी समस्या
⚠ के तपाईंले कहिल्यै यी समस्या महसुस गर्नुभएको छ?
👉लामो समयसम्म कानबाट पिँप/पानी बग्नु वा सुन्न गाह्रो हुनु
👉खाना निल्दा गाह्रो वा गला दुख्नु
👉नाक लगातार बन्द हुनु वा बारम्बार चोकिने
👉आवाजमा परिवर्तन वा बोली फिक्का हुनु
👉टाउको घुम्ने, चक्कर आउनु वा राति सास रोकिने (स्लीप एपनिया)
⚠ आधुनिक ENT एन्डोस्कोप उपकरणका फाइदाहरू:
👉 शल्यक्रियामा घाउ साना हुन्छ
👉 पीडारहित तथा सुरक्षित उपचार
👉 छिटो निको हुने सुविधा
👉 परीक्षणमा समस्या सजिलै देखिने
⚠ थाइराइड समस्याका सामान्य लक्षणहरू:
👉 तौलमा अचानक परिवर्तन
👉 अत्यधिक थकान
👉 डिप्रेशन (उदासी)
👉 कपाल झर्नु
यदि तपाईंले यी मध्ये कुनै पनि अनुभव गर्नुभएको छ भने, अहिले नै विशेषज्ञ ENT डाक्टरसँग परामर्श लिनुहोस्।
🔔For More Information 🔔
📍 स्थान: सुुख्खनागर, बुटवल-08
📞 अहिले सम्पर्क गर्नुहोस्: 977 9745416955 | 071-535025
‼‼ तपाईंको स्वास्थ्य हाम्रै प्राथमिकता ‼‼