Doctors Home Care

Doctors Home Care Doctors Home Care is A leading health care service provider Of Nepal making health service available

31/05/2024
31/05/2024

सुभदिन,,,
दुनियालाई जित्नु भन्दा ठूलो कुरा आफैले आफैलाई जित्नु हो,,, दुनियालाई चिन्नुभन्दा ठूलो कुरा आफैले आफैलाई चिन्नु हो ।।। यो सोच है साथी हो,,, म को हु ??? म के गर्न सक्छु ??? मेरो परिवार, मेरो समाज र मेरो देशको लागि ।।। आफ्नो आफ्नो जिम्मेवारी आफै महसुस गर अनि के दिन सक्छु र म नागरिकको लागि, राष्ट्र निर्माणको लागि ??? अनि लागि राख है साथी हो,,, हामी सबैको सपना एउटै हो,,, यो देश बचाउने ।।। यो देश स्वर्गको पहिचान नेपाल बनाउने ।।।
कोरोना बिस्तारै नियन्त्रणमा आउदै छ है,,, सतर्कता र आफू सक्दो साथ सहयोग सबैले गरौ ।।।
कसैलाई भोकै मर्न नदिउ,,, कसैलाई औषधि नै नपाएर मर्न नदिम,,, कसैलाई छत नै नपाएर भिज्न नदिम,,, पैसा मात्र ठूलो कुरा हैन,,, सबैलाई माया दिम, हौशला दिम, साथ दिम, भरोसा दिम,,, हामी छौं भन्ने,,,
जुटिराखौ लागि राखौं सत्य र कर्मको बाटोमा सहयात्रा र सहकार्य गरौं , एक दिन अवस्य पुगिन्छ ।।।



#स्वर्गकोपहिचाननेपाल
#ॐनमशिवाय

31/05/2024

अब घर घरमा स्वस्थ्य सेवा ।
बिरामी भएर चिन्तित हुनुहून्छ ??? चिन्ता नगर्नुहोस ।।। डाक्टर होम केयर हजूरको साथमा छ ।।।
अब स्वास्थ्य सेवा घर घरमा ।।।
सम्पर्क : 9861224091 RN Amrita

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Doctors Home Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Doctors Home Care:

Share