01/01/2026
अङ्ग्रेजि नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना!
नयाँ उमंग, नयाँ आशा र नयाँ संकल्पका साथ
नयाँ वर्ष २०२६ तपाईं तथा तपाईंको परिवारको जीवनमा
स्वास्थ्य, सुख, शान्ति र समृद्धि लिएर आओस् भन्ने कामना गर्दछौँ।
Thyro Lab Butwal Pvt. Ltd.
सधैंझैँ तपाईंको स्वास्थ्य सेवामा
निरन्तर विश्वास, समर्पण र करुणाका साथ प्रतिबद्ध रहनेछ।