KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.

  • Home
  • Nepal
  • Butwal
  • KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.

KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि. We strive to provide painless and stress-free oral/dental treatment for each patient.@071590620

At Khushi Dental Hospital we believe that patients and families deserve to know whether the dentist whom they have chosen to receive their care meets the highest standards and is committed to excellence. Through our initiatives for Patient Safety and Quality, we continually monitor and improve the care we provide to our patients. At Khushi Dental Hospital we provide you with the highest quality dental care and maintain a comfortable environment for you to receive care. A culture of continuous quality improvement exists and objective criteria are in place to provide evidence of high-quality dental treatment.

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना !नयाँ आशा, नयाँ उमंग र नयाँ मुस्कानका साथ आउँदैछ नयाँ वर्ष २०८२।खुसी डेन्टल अस्पताल प...
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना !

नयाँ आशा, नयाँ उमंग र नयाँ मुस्कानका साथ आउँदैछ नयाँ वर्ष २०८२।
खुसी डेन्टल अस्पताल प्रा. लि., बुटवल परिवारको तर्फबाट तपाईं सम्पूर्णमा
स्वस्थ जीवन, उज्यालो हाँसो र सम्पूर्ण सफलताको कामना गर्दछौं।

तपाईंको खुसी, हाम्रो सफलता
We Create Smile

KHUSI DENTAL HOSPITAL Pvt. Ltd.
बुटवल–६, पुष्पलाल पार्क
सम्पर्क: ९८५७०२३२३८ / ९८५७०२३२३६

20/03/2025

विश्व मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा यहांहरू सबैमा शुभकामना व्यक्त गर्दछौं।स्वस्थ मुख नै स्वस्थ मष्तिस्क हो भन्ने नाराका साथ मुख स्वास्थ्यको महत्त्व बुझौं ,दाँत तथा गिजाको रक्षा गरौं। राम्रो स्वास्थ्यको सुरुवात स्वच्छ मुखबाट हुन्छ,स्वस्थ रहौं, मुस्कुराइरहौं!

14/02/2025
श्रीपञ्चमी तथा सरस्वती पूजाको शुभकामना!खुशी डेन्टल हस्पिटल परिवारको तर्फबाट ज्ञान, विद्या र बुद्धिकी देवी सरस्वती पूजा श...
03/02/2025

श्रीपञ्चमी तथा सरस्वती पूजाको शुभकामना!

खुशी डेन्टल हस्पिटल परिवारको तर्फबाट ज्ञान, विद्या र बुद्धिकी देवी सरस्वती पूजा शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
यस शुभदिनले सबैमा ज्ञान, सिर्जनात्मकता, र सकारात्मक ऊर्जा प्रदान गरोस्।
शिक्षा, स्वास्थ्य, र समृद्धिको प्रकाश सधैं उज्यालो रहोस्।

- खुशी डेन्टल हस्पिटल परिवार

Happy Birthday, Dr. Sushil✨We extend our sincere gratitude to our esteemed CEO, Dental Surgeon Dr. Sushil, for his unwav...
29/01/2025

Happy Birthday, Dr. Sushil✨

We extend our sincere gratitude to our esteemed CEO, Dental Surgeon Dr. Sushil, for his unwavering support, dedication, and visionary leadership. Your continuous efforts in advancing dental care inspire us all.

Wishing you a year filled with success, good health, and prosperity. Happy Birthday!

14/01/2025

दाँत सफा राख्नका लागि ८ महत्त्वपूर्ण सुझावहरू:

दिनमा दुईपटक ब्रस गर्नुहोस्: नरम ब्रस र मञ्जन प्रयोग गरी बिहान खाना खाइसकेपछि र राति सुत्नुअघि ब्रस गर्नु अनिवार्य छ।

खाना खाइसकेपछि कुल्ला गर्नुहोस्: प्रत्येक पटक खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्नाले दाँतमा अड्किएको फोहोर हटाउन मद्दत गर्छ।

डेन्टल फ्लस प्रयोग गर्नुहोस्: दाँतका कुनाकाप्चामा अड्किएको खाना निकाल्न फ्लस धागो प्रयोग गर्नु उत्तम हुन्छ।

माउथवाशको प्रयोग: चिकित्सकको सल्लाह अनुसार कहिलेकाहीं माउथवाश प्रयोग गर्न सकिन्छ।

६ महिनामा एकपटक स्केलिङ: दाँतको सफाइ र गिजाको स्वास्थ्य सुधार गर्न स्केलिङ गर्नु प्रभावकारी हुन्छ।

स्वस्थ आहार सेवन गर्नुहोस्: चिनी र एसिडयुक्त खानेकुरा कम गरी फलफूल र तरकारीको मात्रा बढाउनुहोस्।

टुथपिक सावधानीपूर्वक प्रयोग गर्नुहोस्: आवश्यक पर्दा मात्र प्रयोग गरी सम्भावित क्षतिबाट बच्नुहोस्।

दन्त चिकित्सकसँग नियमित परामर्श: समय-समयमा दाँत जाँच गराएर उचित सल्लाह लिनुहोस्।

14/01/2025

दाँत दुखाइले सताउँदा अब घरमै सरल उपायहरू अपनाएर आराम पाउनुहोस्!
नुनपानीले कुल्ला गर्ने, ल्वाङको तेल प्रयोग गर्ने, अम्बाको पात उमालेर कुल्ला गर्नेजस्ता घरेलु उपायले दाँत दुखाइमा तत्काल राहत दिन्छ।
यी उपायले केही हदसम्म सहयोग गर्न सक्छन्, तर दीर्घकालीन समाधानका लागि दन्त चिकित्सकसँग परामर्श गर्नु अत्यावश्यक छ।

स्वस्थ दाँत, उज्यालो मुस्कानका लागि हामी छौं!
आउनुहोस्, तपाईंको दन्त स्वास्थ्यको ख्याल हामी गर्छौं।

14/01/2025

✨ Khusi Dental Hospital, Butwal wishes you a very Happy Maghe Sankranti! ✨

On this auspicious day, let’s embrace the warmth of sesame, jaggery, and ghee, nourishing both our hearts and traditions. Just as these festive foods bring health and joy, may your smile stay radiant and your days be filled with happiness.

Stay healthy, stay smiling!
Visit us for all your dental care needs.

बच्चाको पहिलो दाँत कहिले आउँछ? 🤔शिशु जन्मिएको ६ महिनापछि दाँत उम्रिन थाल्छ, जसलाई दूध दाँत भनिन्छ। यी दाँत २० वटासम्म उम...
11/01/2025

बच्चाको पहिलो दाँत कहिले आउँछ? 🤔
शिशु जन्मिएको ६ महिनापछि दाँत उम्रिन थाल्छ, जसलाई दूध दाँत भनिन्छ। यी दाँत २० वटासम्म उम्रिन्छन्, जुन ३६ महिनाभित्र पूरा हुन्छ।
📌 मुख्य कुराहरू:
६-११ महिनामा दाँत आउन सक्छ।
६-१२ वर्षमा दूध दाँत झरेर स्थायी दाँत आउँछ।
दाँत उम्रिँदा गिजा दुख्ने, चिलाउने, वा ज्वरो आउन सक्छ।
बच्चालाई स्वस्थ आहार दिनु र नियमित दन्त जाँच गराउनु महत्वपूर्ण छ।

दाँत पहेंलो हुनुका कारण र समाधानमुख्य कारणहरू:1. दाँत सफा नगर्नु वा गलत तरिकाले ब्रस गर्नु।2. फ्लोराइड नहुने वा कडा मन्ज...
11/01/2025

दाँत पहेंलो हुनुका कारण र समाधान

मुख्य कारणहरू:
1. दाँत सफा नगर्नु वा गलत तरिकाले ब्रस गर्नु।
2. फ्लोराइड नहुने वा कडा मन्जन प्रयोग गर्नु।
3. चिया, कफी, गुलियो खानेकुरा र टाँसिने पदार्थको अत्यधिक सेवन।
4. माउथवासको अत्यधिक प्रयोग।
5. धुम्रपान र सुर्तीजन्य पदार्थ।

दाँत सेतो बनाउने उपायहरू:
1. समय-समयमा दाँत स्केलिङ र पोलिस गराउनु।
2. सही तरिकाले दिनमा दुई पटक ब्रस गर्नु।
3. फ्लोराइडयुक्त मन्जन र नरम ब्रस प्रयोग गर्नु।
4. चिया, कफी, रक्सीको सेवन कम गर्नु।
5. धुम्रपान र सुर्तीजन्य पदार्थ परित्याग गर्नु।
6. दन्त चिकित्सकसँग नियमित परामर्श लिनु।

उपचार:
ब्लिचिङ, कम्पोजिट भराई, वा पोलिस गरी दाँत प्राकृतिक रूपमा सेतो बनाउन सकिन्छ। गम्भीर अवस्थामा विशेषज्ञसँग परामर्श लिनु आवश्यक छ।

स्वस्थ दाँतका लागि नियमित हेरचाह गर्न नबिर्सनुहोस्।

दाँतको ग्यापलाई कसरी मिलाउने?1. बालबालिकामा सावधानी अपनाउनुहोस्:यदि बालबालिकामा औंला चुस्ने, ओठ टोक्ने जस्ता बानी छन् भन...
11/01/2025

दाँतको ग्यापलाई कसरी मिलाउने?

1. बालबालिकामा सावधानी अपनाउनुहोस्:
यदि बालबालिकामा औंला चुस्ने, ओठ टोक्ने जस्ता बानी छन् भने समयमै पहिचान गरी उपचार गर्नुहोस्। यसले दाँतको ग्याप हुने समस्याबाट जोगिन मद्दत गर्दछ।

2. शल्यक्रियाबाट समाधान:
दाँतमाथि रहेको मासुको झिल्ली हटाउने शल्यक्रिया वा अतिरिक्त दाँतको समयमै उपचारले ग्यापको समस्या समाधान गर्न सकिन्छ।

3. तार बाँधेर दाँत मिलाउने:
दन्त चिकित्सकको परामर्शमा तारको सहायताले दाँतलाई मिलाइने उपचार अपनाउन सकिन्छ। यो प्रक्रिया पूरा हुन साढे एक वर्षदेखि तीन वर्षसम्म लाग्न सक्छ।

4. कस्मेटिक उपचार:

दुई दाँतको ग्यापलाई कस्मेटिक सिमेन्टले भर्नु।

दाँतको बाहिरी भागलाई कभर गर्ने प्रक्रिया।

5. गिजाको समस्याको समाधान:
यदि गिजाको समस्याले दाँतको ग्याप बढेको हो भने, गिजाको उपचारबाट समस्या समाधान गर्न सकिन्छ।
डेन्टल क्याप किटको सहायताले पनि दाँतबीचको अन्तर सुधार गर्न सकिन्छ।

स्वस्थ मुस्कानका लागि समयमै दन्त चिकित्सकसँग परामर्श लिनुहोस्!
Khusi Dental Hospital – तपाईंको मुस्कान हाम्रो प्राथमिकता।

“Transform your smile, transform your confidence! Visit Khusi Dental Hospital Pvt. Ltd. for expert dental care. 😊Butwal,...
07/01/2025

“Transform your smile, transform your confidence! Visit Khusi Dental Hospital Pvt. Ltd. for expert dental care. 😊Butwal,Puspalal Park
📞 Call us: 9857023238, 9857023236 ,071590620

Address

Rupendehi
Butwal

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779857023238

Website

Alerts

Be the first to know and let us send you an email when KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to KHUSI Dental Hospital / खुसी डेन्टल हस्पिटल प्रा.लि.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category