
21/07/2024
#साउन १३_गते_आइतबारका दिन युरिक एसिड,बाथरोग तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आउने सूचना
वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ #डा_रामकृष्ण_गिर #न्यु_मेदान्ता_क्लिनिक_बुटवलमा ( श्रवण पथ बुटवल-८-चादबारी चोक भुड्की चोक देखि 150 मिटर भित्र ) बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ
उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने
✅गर्भधारण नहुने तुहिने
स्थान: न्यु मेदान्ता क्लिनिक
मिति: २०८१ _साउन १३ गते_आइतबार
समय: बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ
#डा_रामकृष्ण_गिरि #न्यु_मेदान्ता_क्लिनिक_बुटवल_६_श्रवण_पथ_चादबारी_चोक
फोन:०७१-५३२३३१
मोबाइल :९८४७१०३४५८,९८४७१६१६४७,९८११४२९५१३