
24/07/2022
समस्या भएमा सम्पर्क गरौ
०७१-५४२४४३
डा. योगेस पौडयाल वरिष्ठ छाला, यौन तथा कुस्ठरोग रोग विशेषज्ञ हुनुहुन्छ (MBBS, KU, MD NAMS Bir Hospital ) ।
बिशेषज्ञ डा. योगेश पौड्याल यस " #निवारण_स्वास्थ्य_क्लिनिक" पुष्पलाल पार्क, बुटवल - ६ मा हप्ताको ४ दिन आईतवार, मङलबार, बुधबार र शुक्रबार दिउँसो ३ बजे देखि बिरामी चेकजाँच गर्नुहुन्छ।
छाला, यौन तथा कुस्ठरोग सम्बन्धि कुनै पनि समस्याहरु छन् भने आजै यस " #निवारण_स्वास्थ्य_क्लिनिकमा" फोन गरि आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ।
उपचार हुने रोगहरु
✅ छाला रुखो हुने
✅ छालाबाट धेरै मात्रामा चिल्लो निस्किरहने
✅ दादुरा
✅ एक्जिमा
✅ अनुहार रातो हुने
✅ सेतो दाग
✅ शरिरका विभिन्न भागमा मुसा आउने
✅ डंडीफोर
✅ धेरै पसिना आउने
✅ दाद
✅ छाला चिलाउने
✅ अल्सर
✅ छालाको पत्र उप्किने
✅ छालाको रङ बिग्रने
✅ कपाल झर्ने
✅ काछ लाग्ने
✅ एलर्जी
✅ कपाल झर्ने
✅ यौन दुर्बलता
✅ अनुहारमा चाया पोतो आएको आदि
निवारण स्वास्थ्य क्लिनिक
पुष्पलाल पार्क, बुटवल ६ (लुम्बिनी नर्सिङ होम भन्दा एक घर तल)
०७१-५४२४४३
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ