31/03/2025
ढाडको नसा च्यापिनु को एक मुख्य कारण हड्डी खिएर हुने डिस्क बल्ज हो ।
यो समस्या ले एक वा दुबै खुट्टा मा दुखने, झमझमाऊने, पोलने, सिल्का हन्ने जस्तो इत्यादि समस्या आउँछ।
तल देखाइयेको तस्बीर ले हड्डी खिइने स्टेज देखाएको छ ।
-बुटवल फिजियोथेरापी सेंटर