Autism Care Society Lumbini

Autism Care Society Lumbini It's about people who is diagnosed by Autism for care!!

अटिजम सचेतना कार्यक्रम बुटवल उपमाहागरपालिका का 19 वडा मा 2081/2082
17/06/2025

अटिजम सचेतना कार्यक्रम बुटवल उपमाहागरपालिका का 19 वडा मा 2081/2082

https://lumbinipatrika.com/content/5133
13/06/2025

https://lumbinipatrika.com/content/5133

बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतन....

16/03/2025

साना बच्चाहरूमा अटिजमका पहिचान गर्ने महत्त्वपूर्ण लक्षणहरूलाई जान्नुहोस्। 👉यी संकेतहरूलाई समयमै ध्यान दिँदा, हाम्रा बच्चाहरूको भविष्य उज्जवल बनाउन मद्दत पुर्याउन सकिन्छ। बच्चाहरूको सही स्याहार र उपचारका लागि, हामी सबैलाई साथ मिलेर काम गर्न आवश्यक छ।

For More Information :
📍 Harishiddhi-29, Lalitpur
☎️ 01-5912554 / 01-5912549

16/03/2025
07/01/2025

उसलाई अटिजम
उ सम्पुर्ण छ तर अपुर्ण छ।
उ जिवित छ तर उसलाई नै थाहा छैन उ जिरहेको छ।
न उ बेहोस छ , न होस मा छ।
उ आफ्नै दुनियाँमा मगन अटिज्ममा छ ।
समाजको लागि उ पुर्व जन्मको श्राप रे
परिवारको लागि उ अभिशाप रे।
उस्ले बाबाको प्रगति रोक्यो रे
आमाको सपना छेक्यो रे
बोली छैन, बुझाइ छैन।
न एकछिन कहि टिक्न सक्छ ।
आफ्नै धुनमा मस्त उ, न यो स्वार्थी दुनियामा रम्न सक्छ।
समाज को अपांगता को परिभाषा भन्दा धेरै फरक
हात, खुट्टा, अनुहार राम्रै छ तर विवेक चल्दैन ।के होला अटिज्मको कारक
आफ्नै शरीर र मस्तिष्क बिच संघर्षरत छ उ
शरीर ले मस्तिष्क र मस्तिष्क ले शरीर नबुझ्दा लडिरहेको छ अनवरत उ।
यसरि जकडिएको छ कि सेन्सरी जञ्जाल मा
बालक भएर पनि छैन कुनै बालशुलभ चेतना
विचार छ भाव छ अनि चाहना
वेक्त नै गर्न सक्दैन कस्तो यो विडम्बना
भन्न त भन्दछन् आइन्स्टाइन र एडिशन पनि थिए रे अटिज्म
लाखौमा एक निस्किए होला विलक्षण
तर हामिले भोगेको अटिज्म त उ हो जो बिनाकारण चिच्याउछ, कराउछ
आफू लाई हानी गर्छ। अरुलाई दुखाउछ ।
बुझेर बुझ्न नसकिने अदृश्य समस्या हजार छन
वरपर सबैतिर विभेद ले हेर्ने नजर छन।
समाजले कहिले बुझ्ने अटिज्म पुर्ब जन्मको पाप होईन
देवी देउता को श्राप होइन।
उ पनि एक बच्चा हो प्रजातान्त्रिक देशमा उस्को नि बालअधिकार छ।
उसको नि मानव अधिकार छ ।
साङ्लोमा बाधिन नपरोस्
खोर भित्र खादिन नपरोस्
उस्का लागि समाज ले सरकारले सहि व्यवस्था गरोस्
रोगी होइन उ निको पार्न नखोजोस
उ भित्रका समस्या हरकोहि ले बुझोस
अटिज्म लाई घृणा होइन चाहिएको छ सदिच्छा
विशेष छ उ चाहिन्छ उसलाई विशेष शिक्षा

Bujhne kosis garau....Sabaiiiile....

Dedicated you all special parents......
Hatts off to alll autism parents

15/12/2024

बुटवल । बालबालिकाहरुमा पछिल्लो समय निकै धेरै समस्या देखीईरहेको अटिजम भएका विद्यार्थीहरुलाई विद्यालयमा शिक्षक.....

Rastreya Apaangataa Diwas Ko Suvakamana
03/12/2024

Rastreya Apaangataa Diwas Ko Suvakamana

Successfully completed 20th Batch of Parent Child Training Program
29/11/2024

Successfully completed 20th Batch of Parent Child Training Program

Address

Annapurna Path Sukkhanagar
Butwal

Telephone

+9779857029987

Website

Alerts

Be the first to know and let us send you an email when Autism Care Society Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Autism Care Society Lumbini:

Share