छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल

  • Home
  • Nepal
  • Butwal
  • छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल

छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल बुटवल अस्पताल लाइन लुम्बिनी प्रादेशिक अस्पतालको मुख्य गेटको पारि पट्टि
contact: 071533218/ 9857030560

17/05/2026

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !! डाक्टर आउने मिति :- यहि जेठ १० गते आइतबार
'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रतिरक्षा रोग" विभागका पुर्व विभागिय प्रमुख :
वाथ, प्रतिरक्षा रोग तथा युरिक एसिड विशेषज्ञ" डाक्टर राम कृष्ण गिरि यहि जेठ १० गते आइतबार छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल मा आउदै हुनुहुन्छ ।

उपचार हुने रोगहरु :
• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
• ‌बिहान जोर्नीहरु करकर खाने।
• ‌बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।
• ‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
• ‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
• ‌औंलाहरु निलो वा कालो भएर झर्ने।
• ‌बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।
• ‌हातगोडा लुला हुने।
• ‌हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
• ‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।
• ‌आँखा सुख्खा, रातो हुने र बिझाउने।
• ‌मुख सुक्ने र गिजामा घाउ हुने।
• ‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
• ‌छालामा दागहरु आउने, कपाल झर्ने।
• ‌शरीर फुल्ने र चिलाउने।
• ‌लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
• गर्भधारण नहुनु, गर्भ तुहिनु।

नाम दर्ताको लागि सम्पर्क -9857030560, 071533218 ,9851088072
लुम्बिनि प्रादेशिक अस्पतालको ठिक पारि । छ्त्रदेव हेल्थ केयर प्रा.लि.

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!डाक्टर आउने मिति :- यहि जेठ १० गते आइतबार 'मणिपाल शिक्षण...
14/05/2026

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!

डाक्टर आउने मिति :- यहि जेठ १० गते आइतबार

'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रतिरक्षा रोग" विभागका पुर्व विभागिय प्रमुख :
वाथ, प्रतिरक्षा रोग तथा युरिक एसिड विशेषज्ञ" डाक्टर राम कृष्ण गिरि यहि जेठ १० गते आइतबार छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल मा आउदै हुनुहुन्छ ।

उपचार हुने रोगहरु :
• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
• ‌बिहान जोर्नीहरु करकर खाने।
• ‌बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।
• ‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
• ‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
• ‌औंलाहरु निलो वा कालो भएर झर्ने।
• ‌बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।
• ‌हातगोडा लुला हुने।
• ‌हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
• ‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।
• ‌आँखा सुख्खा, रातो हुने र बिझाउने।
• ‌मुख सुक्ने र गिजामा घाउ हुने।
• ‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
• ‌छालामा दागहरु आउने, कपाल झर्ने।
• ‌शरीर फुल्ने र चिलाउने।
• ‌लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
• गर्भधारण नहुनु, गर्भ तुहिनु।

नाम दर्ताको लागि सम्पर्क -9857030560, 071533218 ,9851088072
लुम्बिनि प्रादेशिक अस्पतालको ठिक पारि । छ्त्रदेव हेल्थ केयर प्रालि

#कस्ता रोगहरुको उपचार हुन्छ?
वाथ, प्रतिरक्षा तथा एलर्जी सम्बन्धी रोगहरु। जस्तै;
● गठिया वाथ (RA)
● जोर्नी खिइने (OA)
● लुपस वाथ (SLE)
● रक्तनलीको क्षति (Vasculitis)
● छाला बाक्लो हुने (SSc)
● जोर्नीको संक्रमण
● रक्तनलीमा रगत जम्ने (APS)
● छाला तथा/एवं मांशपेशिमा क्षति (DM/PM)
● ढाडको वाथ (AS/PsA)
● शोग्रेन सिंड्रोम (SS)
● सोरियासिस (PsO)
● गाउट (Gout) - युरिक एसिडले हुने वाथ
● किशोर अवस्थामा हुने अज्ञात आर्थ्राइटिस् (JIA)
● वृद्धावस्थामा हुने जोर्नी तथा मांशपेशीमा हुने पिडा (PMR)
● फाईब्रोमयाल्जिया (FM)
● बाराम्बार गर्भपतन हुनु (RPL)
● गर्भधारणमा समस्या ( Immune-mediated Infertility)

श्रमिक दिवस तथा बुद्ध जयन्तीको सबैलाइ हार्दिक शुभकामना 🌷🌹 "शान्तिका अग्रदूत भगवान गौतम बुद्धको त्याग र ज्ञान अनि संसारका...
01/05/2026

श्रमिक दिवस तथा बुद्ध जयन्तीको सबैलाइ हार्दिक शुभकामना 🌷🌹
"शान्तिका अग्रदूत भगवान गौतम बुद्धको त्याग र ज्ञान अनि संसारका निर्माणकर्ता श्रमिकहरूको पसिना र मेहनत—यी दुवैले संसारलाई सुन्दर र हिंसारहित बनाउन प्रेरणा दिन्छन्।"आजको यो ऐतिहासिक दिनमा:सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र श्रम अधिकार सुनिश्चितताको शुभकामना।भगवान बुद्धका शान्ति, करुणा र अहिंसाका उपदेशहरूले हाम्रो जीवनमा सकारात्मक उर्जा प्रदान गरून्। 🚩🕉️

23/04/2026

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!

यहि बैसाख १३ गते आइतबार

'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रतिरक्षा रोग" विभागका पुर्व विभागिय प्रमुख :
वाथ, प्रतिरक्षा रोग तथा युरिक एसिड विशेषज्ञ" डाक्टर राम कृष्ण गिरि अव हरेक महिनाको दोस्रो र अन्तिम आइतबार छत्रदेव हेल्थ केयर प्रालि बुटवलमा ।

उपचार हुने रोगहरु :
• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
• ‌बिहान जोर्नीहरु करकर खाने।
• ‌बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।
• ‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
• ‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
• ‌औंलाहरु निलो वा कालो भएर झर्ने।
• ‌बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।
• ‌हातगोडा लुला हुने।
• ‌हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
• ‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।
• ‌आँखा सुख्खा, रातो हुने र बिझाउने।
• ‌मुख सुक्ने र गिजामा घाउ हुने।
• ‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
• ‌छालामा दागहरु आउने, कपाल झर्ने।
• ‌शरीर फुल्ने र चिलाउने।
• ‌लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
• गर्भधारण नहुनु, गर्भ तुहिनु।

नाम दर्ताको लागि सम्पर्क -9857030560, 071533218 ,9851088072
लुम्बिनि प्रादेशिक अस्पतालको ठिक पारि । छ्त्रदेव हेल्थ केयर प्रालि

#कस्ता रोगहरुको उपचार हुन्छ?
वाथ, प्रतिरक्षा तथा एलर्जी सम्बन्धी रोगहरु। जस्तै;
● गठिया वाथ (RA)
● जोर्नी खिइने (OA)
● लुपस वाथ (SLE)
● रक्तनलीको क्षति (Vasculitis)
● छाला बाक्लो हुने (SSc)
● जोर्नीको संक्रमण
● रक्तनलीमा रगत जम्ने (APS)
● छाला तथा/एवं मांशपेशिमा क्षति (DM/PM)
● ढाडको वाथ (AS/PsA)
● शोग्रेन सिंड्रोम (SS)
● सोरियासिस (PsO)
● गाउट (Gout) - युरिक एसिडले हुने वाथ
● किशोर अवस्थामा हुने अज्ञात आर्थ्राइटिस् (JIA)
● वृद्धावस्थामा हुने जोर्नी तथा मांशपेशीमा हुने पिडा (PMR)
● फाईब्रोमयाल्जिया (FM)
● बाराम्बार गर्भपतन हुनु (RPL)
● गर्भधारणमा समस्या ( Immune-mediated Infertility)

Happy birthday doctor 🌷यस छ्त्रदेव हेल्थ केयर प्रालि बुटवलमा कार्यरत  नाक, कान, घाटि तथा थाइराइड रोग  विशेषज्ञ डाक्टर सर...
17/04/2026

Happy birthday doctor 🌷
यस छ्त्रदेव हेल्थ केयर प्रालि बुटवलमा कार्यरत नाक, कान, घाटि तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज चापागाईंलाइ जन्मदिनको अवसरमा सु स्वास्थ अनि दिर्घायुको कामना गर्दछौँ ।

नेपालको ४३औँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गर्नु भएकोमा युवा नेता  बालेन्द्र शाह लगाएत उहाँको मन्त्री परिषद टिमलाइ स...
27/03/2026

नेपालको ४३औँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गर्नु भएकोमा युवा नेता बालेन्द्र शाह लगाएत उहाँको मन्त्री परिषद टिमलाइ सफल कार्यकालको हार्दिक शुभकामना व्याक्त गर्दछौं ।
- छ्त्रदेव हेल्थ केयर प्रालि

छ्त्रदेव हेल्थ केयर प्रालि , बुटवल अस्पताल लाइन परिवार

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!यहि चैत्र १५ गते आइतबार 'मणिपाल शिक्षण अस्पतालका "वाथ तथ...
24/03/2026

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!
यहि चैत्र १५ गते आइतबार

'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रतिरक्षा रोग" विभागका पुर्व विभागिय प्रमुख :
वाथ, प्रतिरक्षा रोग तथा युरिक एसिड विशेषज्ञ" डाक्टर राम कृष्ण गिरि अव हरेक महिनाको दोस्रो र अन्तिम आइतबार छत्रदेव हेल्थ केयर प्रालि बुटवलमा ।

उपचार हुने रोगहरु :
• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
• ‌बिहान जोर्नीहरु करकर खाने।
• ‌बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।
• ‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
• ‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
• ‌औंलाहरु निलो वा कालो भएर झर्ने।
• ‌बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।
• ‌हातगोडा लुला हुने।
• ‌हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
• ‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।
• ‌आँखा सुख्खा, रातो हुने र बिझाउने।
• ‌मुख सुक्ने र गिजामा घाउ हुने।
• ‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
• ‌छालामा दागहरु आउने, कपाल झर्ने।
• ‌शरीर फुल्ने र चिलाउने।
• ‌लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
• गर्भधारण नहुनु, गर्भ तुहिनु।

नाम दर्ताको लागि सम्पर्क -9857030560, 071533218 ,9851088072
लुम्बिनि प्रादेशिक अस्पतालको ठिक पारि । छ्त्रदेव हेल्थ केयर प्रालि

#कस्ता रोगहरुको उपचार हुन्छ?
वाथ, प्रतिरक्षा तथा एलर्जी सम्बन्धी रोगहरु। जस्तै;
● गठिया वाथ (RA)
● जोर्नी खिइने (OA)
● लुपस वाथ (SLE)
● रक्तनलीको क्षति (Vasculitis)
● छाला बाक्लो हुने (SSc)
● जोर्नीको संक्रमण
● रक्तनलीमा रगत जम्ने (APS)
● छाला तथा/एवं मांशपेशिमा क्षति (DM/PM)
● ढाडको वाथ (AS/PsA)
● शोग्रेन सिंड्रोम (SS)
● सोरियासिस (PsO)
● गाउट (Gout) - युरिक एसिडले हुने वाथ
● किशोर अवस्थामा हुने अज्ञात आर्थ्राइटिस् (JIA)
● वृद्धावस्थामा हुने जोर्नी तथा मांशपेशीमा हुने पिडा (PMR)
● फाईब्रोमयाल्जिया (FM)
● बाराम्बार गर्भपतन हुनु (RPL)
● गर्भधारणमा समस्या ( Immune-mediated Infertility)

18/03/2026

वरिष्ठ डाक्टर संग बाथ तथा युरिक एसिड रोगको उपचार गराउनु होस ।

'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रतिरक्षा रोग" विभागका पुर्व विभागिय प्रमुख :
वाथ, प्रतिरक्षा तथा युरिक एसिड रोग विशेषज्ञ" डाक्टर राम कृष्ण गिरि अब छत्रदेव हेल्थ केयर प्रालि बुटवलमा ।
#डाक्टर आउने मिति चैत्र ८ गते आइतबार

नाम दर्ताको लागि सम्पर्क -9857030560, 071533218 ,9851088072
लुम्बिनि प्रादेशिक अस्पतालको ठिक पारि । छ्त्रदेव हेल्थ केयर प्रालि

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!यहि ८  गते आइतबार 'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रत...
12/03/2026

वरिष्ठ बाथ तथा युरिक एसिड रोग विशेषज्ञ डाक्टर आउने वारे सुचना !!
यहि ८ गते आइतबार

'मणिपाल शिक्षण अस्पतालका "वाथ तथा प्रतिरक्षा रोग" विभागका पुर्व विभागिय प्रमुख :
वाथ, प्रतिरक्षा रोग तथा युरिक एसिड विशेषज्ञ" डाक्टर राम कृष्ण गिरि अव हरेक महिनाको दोस्रो र अन्तिम आइतबार छत्रदेव हेल्थ केयर प्रालि बुटवलमा ।

उपचार हुने रोगहरु :
• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
• ‌बिहान जोर्नीहरु करकर खाने।
• ‌बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।
• ‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
• ‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
• ‌औंलाहरु निलो वा कालो भएर झर्ने।
• ‌बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।
• ‌हातगोडा लुला हुने।
• ‌हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
• ‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।
• ‌आँखा सुख्खा, रातो हुने र बिझाउने।
• ‌मुख सुक्ने र गिजामा घाउ हुने।
• ‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
• ‌छालामा दागहरु आउने, कपाल झर्ने।
• ‌शरीर फुल्ने र चिलाउने।
• ‌लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
• गर्भधारण नहुनु, गर्भ तुहिनु।

नाम दर्ताको लागि सम्पर्क -9857030560, 071533218 ,9851088072
लुम्बिनि प्रादेशिक अस्पतालको ठिक पारि । छ्त्रदेव हेल्थ केयर प्रालि

#कस्ता रोगहरुको उपचार हुन्छ?
वाथ, प्रतिरक्षा तथा एलर्जी सम्बन्धी रोगहरु। जस्तै;
● गठिया वाथ (RA)
● जोर्नी खिइने (OA)
● लुपस वाथ (SLE)
● रक्तनलीको क्षति (Vasculitis)
● छाला बाक्लो हुने (SSc)
● जोर्नीको संक्रमण
● रक्तनलीमा रगत जम्ने (APS)
● छाला तथा/एवं मांशपेशिमा क्षति (DM/PM)
● ढाडको वाथ (AS/PsA)
● शोग्रेन सिंड्रोम (SS)
● सोरियासिस (PsO)
● गाउट (Gout) - युरिक एसिडले हुने वाथ
● किशोर अवस्थामा हुने अज्ञात आर्थ्राइटिस् (JIA)
● वृद्धावस्थामा हुने जोर्नी तथा मांशपेशीमा हुने पिडा (PMR)
● फाईब्रोमयाल्जिया (FM)
● बाराम्बार गर्भपतन हुनु (RPL)
● गर्भधारणमा समस्या ( Immune-mediated Infertility)

Address

Butwal

Telephone

+97771543218

Website

Alerts

Be the first to know and let us send you an email when छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल:

Share