24/03/2024
होलिको शुभकामना ।❤️शरद ऋतुबाट बसन्त ऋतुको आगमन संगै आउने आपसी सदभाव र भाईचारा सम्बन्धलाई अभिवृद्धि गराउने पवित्र पर्व फागु पुर्णिमा अर्थात ( होली ) पर्वको पावन अवसरमा तपाईं लाई होलिको मंगलमय शुभकामना💕💕 रङ्गहरु जस्तै रंगिन बनोस हजुरको जिवन्😍। Marriage Junction Butwal परिवार