Kavya Procto Laser Clinic

Kavya Procto Laser Clinic Kavya procto laser service provided by the professional team of doctors in the Butwal city

24/09/2025

पायल्सको लेजरबाट उपचार गराएउनु भएका एक बिरामिको अनुभव

23/09/2025

यहि असोज ११ गते 🌷
शनिबार अनुभवी, वरिष्ठ लेजर सर्जन डा. विश्वदीप तिमिल्सिनाको टिमबाट जाँच, उपचार र परामर्श हुँदैछ।

🌙 के तपाईँ पायल्स, फिस्टुला, फिसर बाट पिडित हुनुहुन्छ ?

लेजर मेशिनमा मास्टर गरि नेपालमा पहिलो पटक लेजर प्रबिधि सुरु गरि नेपालकै ठुलो जनसंख्यामा धेरै बिरामिको सफल उपचार गरि निकै लामो अनुभव हासिल गर्नु भएका बरिष्ट सर्जन डा.बिश्वदिप तिमिल्सेना आफै उपस्थित भई सेवा दिईरहनु भएको छ

के तपाईं दिसा गर्दा रगत देख्नुहुन्छ?
मलद्वारमा गाँठो आएको महसुस हुन्छ?
बारम्बार पोल्ने, पिप आउने, चिलाउने वा असहजता हुने समस्याले दिनचर्या असर गरिरहेको छ?

अब समय आएको छ, पुरानो प्रकारको पिडादायक शल्यक्रिया छोडेर सुरक्षित, प्रभावकारी र पिडारहित उपचार रोज्ने — Laser प्रविधिबाट।
🛑 यस्ता रोगहरूलाई अब सामान्य नठानौं:
🔹 Piles (पायल्स) – मलद्वार वरपरको रक्तनली सुन्निएर गाँठो बन्ने अवस्था
🔹 Fissure (फिसर) – मलद्वारको छालामा चिरा वा गहिरो घाउ
🔹 Fistula (फिस्टुला)– मलद्वार र छालाबीच असामान्य प्वाल बन्ने अवस्था
🔹Rectal Prolapse – मलाशय तल झर्ने समस्या
🔹 Perianal Abscess – मलद्वार वरपर संक्रमण भएर पिप जम्ने गाँठो
🔹 A**l Polyps – मलद्वार वरपरको छालामा हुने असामान्य वृद्धि

💡 किन छान्ने Laser उपचार?
✅ बिना चिरा वा टाँका — उपचार पूर्ण रूपमा पिडारहित
✅ अत्यन्तै कम रक्तश्राव
✅ सामान्य जीवनशैलीमा छिटो फर्किन सकिने
✅ समस्या पुनः नदोहोरिने
✅ संक्रमणको खतरा नगण्य
✅ अस्पतालमा बस्न नपर्ने — Same Day Discharge सम्भव!

🔥 सयौं बिरामीहरूले Laser प्रविधिबाट फाइदा लिइसक्नुभएको छ — अब तपाईंको पालो!

📍 सेवा उपलब्ध स्थान:काब्य पोर्ट्रो लेजर क्लिनिक, बुटवल १०, कालिका चोक
🕐 समय: बिहान ६ बजे देखि दिउँसो ३ बजे सम्म (खाली पेटमा)🕐 अग्रिम समय लिएर मात्र उपचार — एक–एक बिरामीको लागि ध्यानपूर्वक सेवा
📞 फोन: 9857044392, 071437292📩 वा सिधै Facebook मा मेसेज गरेर Appointment Book गर्नुहोस्

🚫 स्वास्थ्यमा सम्झौता नगरौं।अब दुखाइ, लाज र ढिलाइको अन्त्य गरौं —Laser प्रविधिबाट सुरक्षित, छिटो र स्थायी उपचार पाउनुहोस्।

Your Comfort, Our Care.

💙 #लेजरउपचार #पाइल्ससमाधान #फिसरउपचार #फिस्टुला_चिकित्सा #प्रोक्टोलोजी_सेवा #बुटवलस्वास्थ्य #नेपालक्लिनिक #स्वास्थ्यजागरूकता #काव्यप्रोट्रोलेजरक्लिनिक

23/09/2025

लेजरबिधिबाट पायल्सको उपचार गराएका बिरामिको अनुभव

14/09/2025

लेजर उपचार पछि बिरामिको अनुभव लेजरबाट

13/09/2025

लेजर बिधिबाट पायल्सको उपचार पछि बिरामिको अनुभव

11/09/2025

लेजर उपचार पछि बिरामिको अनुभव

05/09/2025

लेजर उपचार नै राम्रो फिस्टुला को उपचारको लागि गुल्मि बाट आउनु भएको बिरामिको अनुभव

03/09/2025

यहि आउने . शनिबार अनुभवी, वरिष्ठ लेजर सर्जन डा. विश्वदीप तिमिल्सिनाको टिमबाट जाँच, उपचार र परामर्श हुँदैछ।

🌙 के तपाईँ पायल्स, फिस्टुला, फिसर बाट पिडित हुनुहुन्छ ?

लेजर मेशिनमा मास्टर गरि नेपालमा पहिलो पटक लेजर प्रबिधि सुरु गरि नेपालकै ठुलो जनसंख्यामा धेरै बिरामिको सफल उपचार गरि निकै लामो अनुभव हासिल गर्नु भएका बरिष्ट सर्जन डा.बिश्वदिप तिमिल्सेना आफै उपस्थित भई सेवा दिईरहनु भएको छ

के तपाईं दिसा गर्दा रगत देख्नुहुन्छ?
मलद्वारमा गाँठो आएको महसुस हुन्छ?
बारम्बार पोल्ने, पिप आउने, चिलाउने वा असहजता हुने समस्याले दिनचर्या असर गरिरहेको छ?

अब समय आएको छ, पुरानो प्रकारको पिडादायक शल्यक्रिया छोडेर सुरक्षित, प्रभावकारी र पिडारहित उपचार रोज्ने — Laser प्रविधिबाट।
🛑 यस्ता रोगहरूलाई अब सामान्य नठानौं:
🔹 Piles (पायल्स) – मलद्वार वरपरको रक्तनली सुन्निएर गाँठो बन्ने अवस्था
🔹 Fissure (फिसर) – मलद्वारको छालामा चिरा वा गहिरो घाउ
🔹 Fistula (फिस्टुला)– मलद्वार र छालाबीच असामान्य प्वाल बन्ने अवस्था
🔹Rectal Prolapse – मलाशय तल झर्ने समस्या
🔹 Perianal Abscess – मलद्वार वरपर संक्रमण भएर पिप जम्ने गाँठो
🔹 A**l Polyps – मलद्वार वरपरको छालामा हुने असामान्य वृद्धि

💡 किन छान्ने Laser उपचार?
✅ बिना चिरा वा टाँका — उपचार पूर्ण रूपमा पिडारहित
✅ अत्यन्तै कम रक्तश्राव
✅ सामान्य जीवनशैलीमा छिटो फर्किन सकिने
✅ समस्या पुनः नदोहोरिने
✅ संक्रमणको खतरा नगण्य
✅ अस्पतालमा बस्न नपर्ने — Same Day Discharge सम्भव!

🔥 सयौं बिरामीहरूले Laser प्रविधिबाट फाइदा लिइसक्नुभएको छ — अब तपाईंको पालो!

📍 सेवा उपलब्ध स्थान:काब्य पोर्ट्रो लेजर क्लिनिक, बुटवल १०, कालिका चोक
🕐 समय: बिहान ६ बजे देखि दिउँसो ३ बजे सम्म (खाली पेटमा)🕐 अग्रिम समय लिएर मात्र उपचार — एक–एक बिरामीको लागि ध्यानपूर्वक सेवा
📞 फोन: 9857044392, 071437292📩 वा सिधै Facebook मा मेसेज गरेर Appointment Book गर्नुहोस्

🚫 स्वास्थ्यमा सम्झौता नगरौं।अब दुखाइ, लाज र ढिलाइको अन्त्य गरौं —Laser प्रविधिबाट सुरक्षित, छिटो र स्थायी उपचार पाउनुहोस्।

Your Comfort, Our Care.

💙 #लेजरउपचार #पाइल्ससमाधान #फिसरउपचार #फिस्टुला_चिकित्सा #प्रोक्टोलोजी_सेवा #बुटवलस्वास्थ्य #नेपालक्लिनिक #स्वास्थ्यजागरूकता #काव्यप्रोट्रोलेजरक्लिनिक

03/09/2025

फिस्टुला उपचार पछि बिरामिको अनुभव

31/08/2025

लेजर उपचारको लागि गुल्मि देखि बुटवल सम्म आउनु भएका विरामिको अनुभव

30/08/2025

लेजर उपचार पछि बिरामिको छोटो मिठो अनुभव

29/08/2025

करिव आठ बर्ष पहिले डाक्टर बिश्वदिप तिमिल्सेनाले गर्नु भएको लेजर उपचार एकदमै राम्रो भएपछि आउनु भएका बिरामिको अनुभव

Address

Butwal
LUMBINI

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97775521904

Website

Alerts

Be the first to know and let us send you an email when Kavya Procto Laser Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram