12/07/2019
फापरको पिठो: यसको पकौडा, रोटी, ढिडो र अन्य परिकारहरू बनाइन्छ जुन अत्यन्त स्वादिलो हुन्छ ।यसमा प्रचूर मात्रामा प्रोटिन, फाइबर, आइरन, विटामिन, क्यालसियम जस्ता पोषणहरू पाइन्छ । यसका फाइदाहरू निम्न रहेका छन्:
१. क्यान्सर लाग्न दिदैन
२. पाचन प्रक्रियालाई स्वस्थ राख्छ
३. डैबेटीसबाट बचाउछ
४. हड्डी बलियो बनाउछ
५. पत्थरीबाट बचाउछ
६. अनेमिया बाट बचाउछ
७. आस्थमा बाट बचाउछ