Omshanti Dental Care Pvt. Ltd.

Omshanti Dental Care Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Omshanti Dental Care Pvt. Ltd., Medical and health, Maitripath-6, Rupandehi, Butwal.

10/07/2024

Patient review ❤️❤️

Our services
➡️मुख को शल्यक्रिया ।
➡️दाँतको एक्स रे सेवा ।
➡️दाँत सफा गर्ने र टल्काउने ।
➡️नमिलेको बाङगीएको दाँत मिलाउने ।
➡️दाँत नभएको ठाँउमा कृत्रिम दाँत राख्ने, पुरा दाँत खोल लगाउने एवं स्थायी दाँत लगाउने ।
➡️भाचिएको दाँत झिक्न नपर्ने गरि दाँत लगाउने ।
➡️किराले खाएको दात भर्ने ।
➡️दुखेको दाँत लाइ जरादेखी सफा गरि नदुख्ने बनाइ भर्ने ।
➡️दाँत निकाल्ने ।
➡️विशषज्ञ सेवा बाङ्गा टिङ्गा दातका लागि सेवा ।
➡️च्यापु भाचिएको तथा का लागि सेवा उपलब्ध छ ।
➡️मुखमा घाउ, खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुनीने, मुख गन्हाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरुको भरपर्दो उपचारका साथै उचित परामर्शको लागी सम्पर्क गरौ ।
(६० वर्ष भन्दा बढि का वृद्धावृद्धी लागि बिषेश १० देखी १५ प्रतिशत सम्म छुट ।)

मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिँजासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन बुटवल ८ सुख्खानग...
16/08/2023

मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिँजासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बुटवल ८ सुख्खानगर आश्रममा डा सन्दीप पौडेल र डेन्टल असिस्टेन्ट निशा दर्लामीको टोलीलेसहितको टोलीले आश्रितहरूको दाँत, मुख तथा गिजाको अवस्था जाँच

16/08/2023

मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिँजासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बुटवल ८ सुख्खानगर आश्रममा डा सन्दीप पौडेल र डेन्टल असिस्टेन्ट निशा दर्लामीको टोलीलेसहितको टोलीले आश्रितहरूको दाँत, मुख तथा गिजाको अवस्था जाँच गरी औषधि समेत वितरण गरेको कार्यक्रम संयोजक लक्ष्मी पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा मानव सेवा आश्रम बुटवलका अभिभावक तथा वरिष्ठ सल्लाहकार लोकनाथ भुसालले मानवता प्रवर्द्धनको काम मानव सेवा आश्रमले आम गर्दै आएको बताउँदै सडक मानवमुक्त अभियान सञ्चालन गर्दै आएको बताए ।

उहाँले आश्रममा २ सय जनाले सेवा लिइरहेको बताउँदै आश्रमको दैनिक ५० हजार खर्च रहेको भएपनि समाज सहयोगीहरुको सहयोगले सहज भएको बताउनुभयो । कार्यक्रममा बुटवल लेडि जेसिजका पूर्व अध्यक्ष एव सल्लाहकार राधिका पोखरेल,अध्यक्ष कमला लम्साल, कार्यकारिणी उपाध्यक्ष बसन्ता घिमिरे ,महासचिव रुपा श्रेष्ठ पाठक,सह कोषाध्यक्ष कविता श्रेष्ठ लगायतले मन्तव्य राख्न्भएको थियो । साउन २८ देखि सुरु भएको सप्ताह भदौ २ गतसम्पन्न हुने अध्यक्ष कमला लम्सालले जानकारी दिनुभयो ।

16/08/2023

बुटवल ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले किशोरीहरूमाथि हुन सक्ने हिंसा विरुद्ध आत्मरक्षा त...

हाम्रा सेवाहरू:*  निःशुल्क दन्त परीक्षण एवं परामर्श सेवा   (Dental check-up & consultation )                          * ...
06/04/2023

हाम्रा सेवाहरू:
* निःशुल्क दन्त परीक्षण एवं परामर्श सेवा
(Dental check-up & consultation ) * Endomotor द्वरा एकैदिनमा single setting RCT
* दाँत सफा गर्ने एवं टल्काउने (Scaling & polishing)
* दाँतको एक्स-रे गर्ने (Tooth X-ray /RVG)
* दाँत भर्ने ( Restoration/ Filling)
* दाँतको जरै देखि उपचार गर्ने
(Root canal treatment / RCT)
* बाङ्गो दाँतहरूलाई सिधा बनाउने
(Orthodontic treatment)
* बच्चाहरूको दाँतको विशेष उपचार गर्ने
(Pedodontic treatment)
* गिजा रोगको उपचार गर्ने (Gingival treatment)
* दाँत उखाल्ने (Tooth extraction)
* साधारण शल्यक्रिया (General surgery)
* कृत्रिम दाँत बनाउने (CD & RPD)
* दाँतमा खोल राख्ने ( Crown & Bridge )
* कृत्रिम दाँत रोप्ने (Implant)


Location : Butwan 6 Maitripath
मगरघाट(रानिगन्ज)
सुद्धोधन २ हिरापुर
Contact no: 9867778240
9867279269

आज अति  नै खुशीको दिन।।।😊विगत लामो समय देखि  यस ओमशान्ती डेन्टल हेल्थ  केयर प्रा . लि - बुटवल  तथा ओमशान्ति हेल्थ  केयर ...
28/02/2023

आज अति नै खुशीको दिन।।।😊
विगत लामो समय देखि यस ओमशान्ती डेन्टल हेल्थ केयर प्रा . लि - बुटवल तथा ओमशान्ति हेल्थ केयर - रानिगन्जका अभिभावक तथा सुभचिन्तक , सधै हामिलाइ हौसला प्रधान गर्ने, हाम्रो प्रेरणाको श्रोत , सधै आफ्नो कामलाई जिम्मेवारीका साथ बहन गर्ने आदरणीय ब्याक्तित्व Periodontist and Implantologist डा . बिकाश अग्रहरी ज्यु लाई भौरहवा मेडिकल कलेज त्रिभुवन युनिभर्सिटीले उहाको मेहनत लगनशीलता को उच्च मुल्यांकन गर्दै Assistant Professior बाट Associate Professor मा पदोन्नति हुनुभएकोमा हार्दिक बधाई तथा सुभकामना ब्याक्त गर्न चाहान्छौ ।।
आगमी दिनहरु आझै नयाँ जोस जागरका साथ बिरामिहरुको सेवामा निरन्तरता रहिरहोस।।।😊

Single setting RCTनचिनिने गरेर दांत भर्ने अथवा कभर लगाउने, श्वाश गनाउने, दांत दुख्ने/झमझमाउने, बाङ्गो टिङ्गो दाँतलाई मिल...
03/02/2023

Single setting RCT
नचिनिने गरेर दांत भर्ने अथवा कभर लगाउने, श्वाश गनाउने, दांत दुख्ने/झमझमाउने, बाङ्गो टिङ्गो दाँतलाई मिलाउने जस्ता दांत, मुख र गिंजा सम्बन्धि सम्पूर्ण समस्याको समाधान सहित विस्वस्तरिय दाँतको क्लिनिक मैत्रीपथ _6 बुटवल
For more details:
Maitripath-6 Butwal
9867279269 /9867778240
/ 071503403

Smile transformation with venersour happy client😍नचिनिने गरेर दांत भर्ने अथवा कभर लगाउने, श्वाश गनाउने, दांत दुख्ने/झमझम...
14/08/2022

Smile transformation with veners
our happy client😍
नचिनिने गरेर दांत भर्ने अथवा कभर लगाउने, श्वाश गनाउने, दांत दुख्ने/झमझमाउने, बाङ्गो टिङ्गो दाँतलाई मिलाउने जस्ता दांत, मुख र गिंजा सम्बन्धि सम्पूर्ण समस्याको समाधान सहित विस्वस्तरिय दाँतको उपचार
मैत्रीपथ-6 बुटवल तथा शाखा रानिगन्ज( मगरघाट)र हिरापुर पनि सेवा
For more details:
9867279269 /9867778240
071503403

हाम्रा सेवाहरू:*  निःशुल्क दन्त परीक्षण एवं परामर्श सेवा   (Dental check-up & consultation )*  दाँत सफा गर्ने एवं टल्काउ...
14/07/2022

हाम्रा सेवाहरू:
* निःशुल्क दन्त परीक्षण एवं परामर्श सेवा
(Dental check-up & consultation )
* दाँत सफा गर्ने एवं टल्काउने (Scaling & polishing)
* दाँतको एक्स-रे गर्ने (Tooth X-ray /RVG)
* दाँत भर्ने ( Restoration/ Filling)
* दाँतको जरै देखि उपचार (Root canal treatment / RCT)
* बाङ्गो दाँतहरूलाई सिधा बनाउने (Orthodontic treatment)
* बच्चाहरूको दाँतको विशेष उपचार (Pedodontic treatment)
* गिजा रोगको उपचार गर्ने (Gingival treatment)
* दाँत उखाल्ने (Tooth extraction)
* साधारण शल्यक्रिया (General surgery)
* कृत्रिम दाँत बनाउने (CD & RPD)
* दाँतमा खोल राख्ने ( Crown & Bridge )
* कृत्रिम दाँत रोप्ने (Implant)
नचिनिने गरेर दांत भर्ने अथवा कभर लगाउने, श्वाश गनाउने, दांत दुख्ने/झमझमाउने, बाङ्गो टिङ्गो दाँतलाई मिलाउने जस्ता दांत, मुख र गिंजा सम्बन्धि सम्पूर्ण समस्याको समाधान सहित विस्वस्तरिय दाँतको क्लिनिक मैत्रीपथ _6 बुटवल
For more details:
Maitripath-6 Butwal
9867279269 /9867778240
071503403

Address

Maitripath-6, Rupandehi
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Omshanti Dental Care Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Omshanti Dental Care Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram