19/07/2025
संस्कार शिक्षा पाठशाला
आजको संस्कार शिक्षामा वरिष्ठ साहित्यकार एवम् भाषाविद् डा.घनश्याम परिश्रमी साथमा आचार्य कुरेश पाण्डे |
बाबुनानीलाई स्वर,वर्ण,गणेश मन्त्रको साथमा परिश्रमीले आफ्नै रचना बालपुस्तकबाट केही कविता सुनाउनु भयो |
संस्कृत,संस्कार,नैतिक ज्ञानको साथमा नेपाली भाषा शुद्ध गराउदै अतिरिक्त ज्ञानमा पनि अव्वल बनाउने सपना बोकेका छौं |
प्रत्येक शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म |
बुटवल ट्राफिकचोक |