Astha Samuha, Butwal

Astha Samuha, Butwal We support and counseling about Drug and hiv problem

09/10/2025

Vacancy Announcement for HA-ART Post - Gulmi :
NAP+N is seeking applications from qualified, motivated & results-oriented Nepali citizens for the following position in the listed district hospital's ART site, to support the improvement of program management, health information systems, human resources for health, & to maintain HIV epidemic control under the EpiC Nepal Project.
Job Title: HA-ART
No of Position : 1 (One)
Duty Station: Gulmi Hospital, Gulmi
Position type : Contractual
All interested candidates are requested to submit curriculum vitae and motivation letter with subject head as “Application for the position of HA-ART (District's Name)” to recruitment.napn@gmail.com no later than 5 PM of 14 Oct., 2025.

२०८२ साल को यस शुभ विजयादशमीमा तपाईं र तपाईंको परिवारलाई स्वास्थ्य, दीर्घायु, माया र एकताको आशीर्वाद मिलोस्।दुर्गा भवानी...
28/09/2025

२०८२ साल को यस शुभ विजयादशमीमा तपाईं र तपाईंको परिवारलाई स्वास्थ्य, दीर्घायु, माया र एकताको आशीर्वाद मिलोस्।दुर्गा भवानी को कृपा सदैव रहीरहोस !!!!
विजया दशमी को मंगलमय शुभकामना !!!

नेपाल का पहिलो महिला प्रधानमन्त्री हुन सफल प्रधानमन्त्री सुशीला कार्की जियू लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामन...
12/09/2025

नेपाल का पहिलो महिला प्रधानमन्त्री हुन सफल प्रधानमन्त्री सुशीला कार्की जियू लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना…

09/09/2025
08/09/2025
भावपूर्ण श्रद्धांजलि….
22/08/2025

भावपूर्ण श्रद्धांजलि….

😭😭राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका पूर्व–अध्यक्ष तथा भक्तपुर शुरुवात संस्थाका संस्थापक, एक सामाजिक अभियन्ता र आत्मिय साथी श्री राजेश दिदियाको असामयिक निधनबाट यस महासंघ र समस्त एचआईभी संक्रमित समुदाय मर्माहत एवम् स्तब्ध भएका छौं।😭😭
महासंघ र आवद्ध संस्थाहरूको क्षमता अभिवृद्धी र संस्थागत विकासका लागी योगदान पुर्याउदै आउनु भएका वहाँ समुदायको मनमा बस्न सफल, कर्तव्यनिष्ठ, मिलनसार एव कुशल अभियन्ता हुनुहुन्थ्यो। उहाँको असामयिक निधनबाट महासंघ र समस्त एचआईभी संक्रमित समुदायलाई अपुरणिय क्षति पुगेको छ।
दुखको यस घडिमा शोक सन्तप्त परिवारमा हुन गएको यो अपुरणिय क्षतीको अवस्थामा सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ दिवंगत आत्मा प्रति भावपूर्ण हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ ।😭😭
अध्यक्ष
श्री खगेन्द्र खडका,
NAP+N परिवार

राजेश स्मृति फ़ाउण्डेशन (लागु औषध उपचार केन्द्र ) कपिलबस्तु मा कृष्ण जन्मष्ठमी मनाऊदै….
16/08/2025

राजेश स्मृति फ़ाउण्डेशन (लागु औषध उपचार केन्द्र ) कपिलबस्तु मा कृष्ण जन्मष्ठमी मनाऊदै….

25/07/2025
लागुऔषध दुरुपयोग तथा एस्को अवैध ओशार पोसार विरुद्ध को अंतर्राष्ट्रीय दिवस २०२५ को अवसर मा बेस्ट लाईफकेयर रीहाब एण्ड हेल्...
26/06/2025

लागुऔषध दुरुपयोग तथा एस्को अवैध ओशार पोसार विरुद्ध को अंतर्राष्ट्रीय दिवस २०२५ को अवसर मा बेस्ट लाईफकेयर रीहाब एण्ड हेल्थकेयर सेंटर ले आयोजना गरेको प्रथम रिकवरिंग फुटसल प्रतियोगिता मा बिजय भई आस्था समूह प्रथम हुन सफल भयेको छ !!

“श्रृंखला तोडौ सबैका लागी रोकथाम, उपचार र पुनर्स्थापना सुनिश्चित गरौ”

Futsal Turnament
26/06/2025

Futsal Turnament

Address

Butwal

Telephone

+9779857050895

Website

Alerts

Be the first to know and let us send you an email when Astha Samuha, Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Astha Samuha, Butwal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram