Pashupati Chaulagain Memorial Hospital

Pashupati Chaulagain Memorial Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati Chaulagain Memorial Hospital, Hospital, 3/Bhimeshwor Municipality, Dolakha, Charikot.

दोलखाको चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पताल बागमती प्रदेश अस्पतालको रूपमा सञ्चालित छ। करिब १८ रोपनी क्षेत्रफलमा फैलिएको ५० सैयाकाे यस अस्पतालले आफ्ना ४ वटा भवन र ५८ कोठाबाट बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ।
।।सधैंभ बिरामीको सेवामा समर्पित।।।

इन्फ्लुएन्जा टाइप A संक्रमण बारे सूचना चरिकोट आसपास क्षेत्रमा इन्फ्लुएन्जा टाइप A संक्रमणका बिरामीहरू हाम्रो Pashupati C...
13/02/2026

इन्फ्लुएन्जा टाइप A संक्रमण बारे सूचना

चरिकोट आसपास क्षेत्रमा इन्फ्लुएन्जा टाइप A संक्रमणका बिरामीहरू हाम्रो Pashupati Chaulagain Memorial Hospital मा चिकित्सकीय रूपमा पुष्टि भएका छन्। समुदायमा संक्रमण फैलिन सक्ने सम्भावना भएकाले सबैलाई सतर्क रहन अनुरोध गर्दछौं।

🔴 देखिन सक्ने लक्षणहरू
* उच्च ज्वरो
* खोकी तथा घाँटी दुख्ने
* टाउको तथा शरीर दुख्ने
* नाक बग्ने वा बन्द हुने
* अत्यधिक थकान
* बालबालिकामा वान्ता वा पखाला हुन सक्ने

संक्रमणबाट बच्ने उपाय

✅ साबुनपानीले बारम्बार हात धुनुहोस्
✅ भीडभाडमा मास्क प्रयोग गर्ने
✅ खोक्दा/हाछ्युँ गर्दा मुख–नाक छोप्ने
✅ बिरामी व्यक्तिसँग नजिकको सम्पर्क नजाने
✅ लक्षण बढेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्

⚠️ तुरुन्त अस्पताल सम्पर्क गर्नुपर्ने अवस्था

* सास फेर्न गाह्रो भएमा
* ज्वरो लगातार धेरै दिन रहेमा
* बालबालिका, वृद्धवृद्धा वा दीर्घरोगीमा अवस्था बिग्रिएमा

🙏 **समुदायको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सचेत रहौं, सुरक्षित रहौं ।
— Pashupati Chaulagain Memorial Hospital
https://pcmh.bagamati.gov.np/

पशुपति चौलागाई स्मृति अस्पतालका Dr. Ashal Timilsina “चिकित्सा शिक्षा आयोग”को परीक्षामा नेपाल अधिराज्य भरिका ६०८० जना परि...
13/02/2026

पशुपति चौलागाई स्मृति अस्पतालका Dr. Ashal Timilsina “चिकित्सा शिक्षा आयोग”को परीक्षामा नेपाल अधिराज्य भरिका ६०८० जना परिक्षार्थी मध्ये उत्कृष्ट अंक ल्याई नंम्वर ७ मा नाम निकाल्न सफल हुनुभएकोमा हार्दिक हर्दिक वधाई !!!

पशुपति चौलागाई स्मृति अस्पतालका Dr. Roshan Acharya “चिकित्सा शिक्षा आयोग को परीक्षामा नेपाल अधिराज्य भरिका ६०८० जना परिक...
13/02/2026

पशुपति चौलागाई स्मृति अस्पतालका Dr. Roshan Acharya “चिकित्सा शिक्षा आयोग को परीक्षामा नेपाल अधिराज्य भरिका ६०८० जना परिक्षार्थी मध्ये सर्वाधिक अंक ल्याई नंम्वर १ मा नाम निकाल्न सफल हुनुभएकोमा हार्दिक हर्दिक वधाई !!!
Congratulations to the Topper of CEE MDMS 2082
Dr. Roshan Acharya
MBBS (MCOMS)

09/02/2026
Emergency services are now started in our new Emergency room.
08/02/2026

Emergency services are now started in our new Emergency room.

नयाँ आकस्मिक कक्ष निर्माणले सेवा प्रवाहमा के फरक ? PCMH Emergency Room, Dolakha ©Video village khabar Online TV© Audio Al...

यस पशुपति चाैलागाइ स्मृति अस्पताल बिगत लामाे समय देखि प्राथमीक स्वा.के  हुँदै चरिकाेट अस्पताल बाट अहिले प्रादेशिक अस्पता...
04/02/2026

यस पशुपति चाैलागाइ स्मृति अस्पताल बिगत लामाे समय देखि प्राथमीक स्वा.के हुँदै चरिकाेट अस्पताल बाट अहिले प्रादेशिक अस्पतालकाे रूपमा आम नागरीक माझ सेवा दिदै आइरहेको छ । मिति २०८२ माघ १८ देखि २० सम्म भएकाे अस्पतालकाे न्यनतम सेवा मापदण्ड तथा क्लिनीकल अडिट (Secondary Level A) मा अस्पतालले ७४% अंक हासील गर्न सफल भएकाे छ, साथै अस्पतालकाे गुणस्तर सुधार तथा आम नागरीकमा अझ धेरै गुणस्तरीय सेवा पुर्र्याउने प्रतिबद्दता समेत ब्यक्त गर्दछौ ।

सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह गर्दै पशुपति चौलागाईं स्मृति अस्पतालhttps://nepalsamaj.com/2025/11/22/372061/...
23/11/2025

सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह गर्दै पशुपति चौलागाईं स्मृति अस्पताल

https://nepalsamaj.com/2025/11/22/372061/
Subash Rimal

प्रकाश सिलवाल, दोलखा । बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल...

यस अस्पतालमा आ व २०८२।०८३ को कार्तिक महिना सामाजिक सेवा इकाइ मार्फत सेवा लिनेको विवरण!!! #सामाजिकसेवा
23/11/2025

यस अस्पतालमा आ व २०८२।०८३ को कार्तिक महिना सामाजिक सेवा इकाइ मार्फत सेवा लिनेको विवरण!!!
#सामाजिकसेवा

यस अस्पतालमा आ व २०८२।०८३ को श्रावण महिना सामाजिक सेवा इकाइ मार्फत सेवा लिनेको विवरण!!! #सामाजिकसेवा
04/09/2025

यस अस्पतालमा आ व २०८२।०८३ को श्रावण महिना सामाजिक सेवा इकाइ मार्फत सेवा लिनेको विवरण!!!
#सामाजिकसेवा

Address

3/Bhimeshwor Municipality, Dolakha
Charikot
45500

Alerts

Be the first to know and let us send you an email when Pashupati Chaulagain Memorial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pashupati Chaulagain Memorial Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category