Niko Children's Hospital Pvt. Ltd

Niko Children's Hospital Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Niko Children's Hospital Pvt. Ltd, Health/Medical/ Pharmaceuticals, Bharatpur-10, Chitwan.

लोकतन्त्र दिवसको शुभकामना!🇳🇵..
23/04/2024

लोकतन्त्र दिवसको शुभकामना!🇳🇵
..

के तपाईको बच्चालाई✔️ जन्मजात बिक्लंग समस्या, बाङ्गो हिड्नु✔️ बच्चाको हड्डी भाचिएको, फुस्केको (Fracture) वा बाङ्गो जुडेको...
22/04/2024

के तपाईको बच्चालाई

✔️ जन्मजात बिक्लंग समस्या, बाङ्गो हिड्नु
✔️ बच्चाको हड्डी भाचिएको, फुस्केको (Fracture) वा बाङ्गो जुडेको
✔️ रातिमा खुट्टा दुख्ने समस्या, Vitamin D को कमि, RICKETS
✔️ हड्डी र जोर्नी को संक्रमण (Infection)
✔️ बच्चाको कम्मरको जोर्नी फुस्केको / विकार जस्तै DDH, Perthes
✔️ खुट्टा पैताला बाङ्गो हुनु (Clubfoot), हात र पन्जा बाङ्गो हुनु (Radial Clubhand)
✔️ जन्मे पछिको पाखुरा हात पक्षघात (Brachial Plexus Birth Palsy)
✔️ जन्मजात खुट्टाको हड्डीमा समस्या (CPT)
✔️ बच्चामा हुने मस्तिष्क पक्षघात (Cerebral Palsy - CP)
✔️ जन्मजात बालबालिकाको बारम्बार हड्डी भाचिनु (OI)
✔️ हड्डी वा मासुको गाँठो / डल्ला हुनु
✔️ गर्भमा रहदा वा जन्मपूर्व परामर्श जन्मजात अर्थोपेडिक समस्याहरु, जस्ता आदि समस्या छ ?

यदि यस्ता समस्या भएमा कान्ति बाल अस्पतालमा काम गर्नु भएका र बालबालिकाको हाडजोर्नीमा फेलोसिप गर्नु भएका बाल हाडजोर्नी रोग विशेषज्ञ डा. रुपेश ओड यहि बैशाख १५ गते (शनिबार) निको चिल्ड्रेन्स् हस्पिटल आउनु हुने हुदाँ आफ्ना बाबुनानीलाई उपचार गराई मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौं ।

समय: बिहान ८ बजे देखि साझँ ४ बजे सम्म

सम्पर्क:
निको चिल्ड्रेन्स हस्पिटल (प्रा) लि.
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

के तपाईको बच्चालाई✔ धेरै पसिना आउने✔ दुध चुस्दा पसिना आउने र थाक्ने✔ सास छिटो छिटो फेर्ने✔ तौल नबढ्ने✔ हात खुट्टा वा ओठ ...
16/04/2024

के तपाईको बच्चालाई

✔ धेरै पसिना आउने
✔ दुध चुस्दा पसिना आउने र थाक्ने
✔ सास छिटो छिटो फेर्ने
✔ तौल नबढ्ने
✔ हात खुट्टा वा ओठ निलो हुने
✔ छिटो छिटो निमोनिया बल्झिने
✔ खेल खेल्दा छिट्टै थकान हुने आदि समस्या छ ..?

यदि यस्ता समस्या भएमा कान्ति बाल अस्पतालमा १० वर्ष काम गर्नु भएका र बाल मुटुरोगमा फेलोसीप गर्नु भएका वरिष्ठ बालरोग विषेशज्ञ डा. सुसन भट्टराई आउँदै हुनुहुन्छ । आफ्ना नानी बाबुलाई उपचार गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ ।

अन्य सेवाहरु :
✔ बालबालिकाहरुको विभिन्न प्रकारका जटिल मुटुरोगको लागि परामर्श सेवा
✔ बालबालिकाहरुका (ECHO, ECG) सेवा

मिति : वैशाख ८ गते शनिबार
समय: बिहान ८ बजे देखि साझँ ४ बजे सम्म

सम्पर्क:
निको चिल्ड्रेन्स हस्पिटल (प्रा) लि.
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

नयाँ वर्ष २०८१ सालको पावन अवसरमा सम्पूर्ण आमा-बुवा, दाजुभाई तथा दिदिबहिनी‌हरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्...
13/04/2024

नयाँ वर्ष २०८१ सालको पावन अवसरमा सम्पूर्ण आमा-बुवा, दाजुभाई तथा दिदिबहिनी‌हरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

May this Eid bring you good health,Prosperity and Happiness.
11/04/2024

May this Eid bring you good health,Prosperity and Happiness.

यहि चैत्र २४ गते शनिवारका दिन ग्राण्डी ईन्टरनेशनल हस्पिटल काठमाडौमा विगत लामो समय देखि काम गर्दै आउनु भएका बाल फोक्सो रो...
27/03/2024

यहि चैत्र २४ गते शनिवारका दिन ग्राण्डी ईन्टरनेशनल हस्पिटल काठमाडौमा विगत लामो समय देखि काम गर्दै आउनु भएका बाल फोक्सो रोग विशेषज्ञ डा. अमृत घिमिरे र कान्ति बाल अस्पतालमा १० वर्ष देखि काम गर्नु भएका बाल मुटु रोग विशेषज्ञ डा. सुसन भट्टराई निको चिल्ड्रेन्स् हस्पिटल आउनु हुने हुँदा आफ्ना बाबुनानीको उपचार गराई मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौं ।

समय: बिहान ७ बजे देखि साझँ ५ बजे सम्म

सम्पर्क:
निको चिल्ड्रेन्स हस्पिटल (प्रा) लि.
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

Happy Holi❤️
24/03/2024

Happy Holi❤️

फागु पूर्णिमा तथा होलीको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
24/03/2024

फागु पूर्णिमा तथा होलीको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यदि हजुरहरुको बालबालिकामा मुटुरोग तथा हाडजोर्नी रोग सम्बन्धि कुनै समस्या भएमा यहि चैत्र १० गते शनिबारका दिन बाल मुटुरोग ...
21/03/2024

यदि हजुरहरुको बालबालिकामा मुटुरोग तथा हाडजोर्नी रोग सम्बन्धि कुनै समस्या भएमा यहि चैत्र १० गते शनिबारका दिन बाल मुटुरोग विशेषज्ञ डा. सुसन भट्टराई तथा हाडजोर्नी रोग विशेषज्ञ डा. रूपेश ओड द्वारा उपचार गराई ढुक्क हुनुहोस् ।

समय: बिहान ७ बजे देखि साझँ ४ बजे सम्म

सम्पर्क:
निको चिल्ड्रेन्स हस्पिटल (प्रा) लि.
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

के तपाईको बच्चालाई✔️ जन्मजात बिक्लंग समस्या, बाङ्गो हिड्नु✔️ बच्चाको हड्डी भाचिएको, फुस्केको (Fracture) वा बाङ्गो जुडेको...
18/03/2024

के तपाईको बच्चालाई

✔️ जन्मजात बिक्लंग समस्या, बाङ्गो हिड्नु
✔️ बच्चाको हड्डी भाचिएको, फुस्केको (Fracture) वा बाङ्गो जुडेको
✔️ रातिमा खुट्टा दुख्ने समस्या, Vitamin D को कमि, RICKETS
✔️ हड्डी र जोर्नी को संक्रमण (Infection)
✔️ बच्चाको कम्मरको जोर्नी फुस्केको / विकार जस्तै DDH, Perthes
✔️ खुट्टा पैताला बाङ्गो हुनु (Clubfoot), हात र पन्जा बाङ्गो हुनु (Radial Clubhand)
✔️ जन्मे पछिको पाखुरा हात पक्षघात (Brachial Plexus Birth Palsy)
✔️ जन्मजात खुट्टाको हड्डीमा समस्या (CPT)
✔️ बच्चामा हुने मस्तिष्क पक्षघात (Cerebral Palsy - CP)
✔️ जन्मजात बालबालिकाको बारम्बार हड्डी भाचिनु (OI)
✔️ हड्डी वा मासुको गाँठो / डल्ला हुनु
✔️ गर्भमा रहदा वा जन्मपूर्व परामर्श जन्मजात अर्थोपेडिक समस्याहरु, जस्ता आदि समस्या छ ?

यदि यस्ता समस्या भएमा कान्ति बाल अस्पतालमा काम गर्नु भएका र बालबालिकाको हाडजोर्नीमा फेलोसिप गर्नु भएका बाल हाडजोर्नी रोग विशेषज्ञ डा. रुपेश ओड यहि चैत्र १० गते (शनिबार) निको चिल्ड्रेन्स् हस्पिटल आउनु हुने हुदाँ आफ्ना बाबुनानीलाई उपचार गराई मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौं ।

समय: बिहान ७ बजे देखि साझँ ५ बजे सम्म

सम्पर्क:
निको चिल्ड्रेन्स हस्पिटल (प्रा) लि.
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

के तपाईको बच्चालाई ✔ धेरै पसिना आउने✔ दुध चुस्दा पसिना आउने र थाक्ने✔ सास छिटो छिटो फेर्ने✔ तौल नबढ्ने✔ हात खुट्टा वा ओठ...
11/03/2024

के तपाईको बच्चालाई

✔ धेरै पसिना आउने
✔ दुध चुस्दा पसिना आउने र थाक्ने
✔ सास छिटो छिटो फेर्ने
✔ तौल नबढ्ने
✔ हात खुट्टा वा ओठ निलो हुने
✔ छिटो छिटो निमोनिया बल्झिने
✔ खेल खेल्दा छिट्टै थकान हुने आदि समस्या छ ..?

यदि यस्ता समस्या भएमा कान्ति बाल अस्पतालमा १० वर्ष काम गर्नु भएका र बाल मुटुरोगमा फेलोसीप गर्नु भएका वरिष्ठ बालरोग विषेशज्ञ डा. सुसन भट्टराई प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार आउने हुदा आफ्ना नानी बाबुलाई उपचार गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ ।

अन्य सेवाहरु :
✔ बालबालिकाहरुको विभिन्न प्रकारका जटिल मुटुरोगको लागि परामर्श सेवा
✔ बालबालिकाहरुका (ECHO, ECG) सेवा

समय: बिहान ७ बजे देखि साझँ ४ बजे सम्म

सम्पर्क:
निको चिल्ड्रेन्स हस्पिटल (प्रा) लि.
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी तथा आमाहरुमा हार्दिक शुभकामना!
08/03/2024

११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी तथा आमाहरुमा हार्दिक शुभकामना!

महाशिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
08/03/2024

महाशिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

Notice
07/03/2024

Notice

वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर उप्रेती अब देखि निको बाल अस्पतालमा पूर्ण समय रहनुहुने सम्पूर्णमा जानकारी गराउदछौं। सम्प...
22/02/2024

वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर उप्रेती अब देखि निको बाल अस्पतालमा पूर्ण समय रहनुहुने सम्पूर्णमा जानकारी गराउदछौं।

सम्पर्क:
निको बाल अस्पताल
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर उप्रेती अब देखि निको बाल अस्पतालमा पूर्ण समय रहनुहुने सम्पूर्णमा जानकारी गराउदछौं। सम्प...
22/02/2024

वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर उप्रेती अब देखि निको बाल अस्पतालमा पूर्ण समय रहनुहुने सम्पूर्णमा जानकारी गराउदछौं।

सम्पर्क:
निको बाल अस्पताल
भरतपुर-१०, चितवन
☎ ०५६-५१८९५३, ०५६-५१८८५३

उधोग वाणिज्य संघ चितवन र निको  अस्पताल बिच आज छुट सम्बन्धी हस्ताक्षर गरियो .उधोग वाणिज्य संघ चितवनका सदस्यहरुका बच्चाहरु...
14/02/2024

उधोग वाणिज्य संघ चितवन र निको अस्पताल बिच आज छुट सम्बन्धी हस्ताक्षर गरियो .
उधोग वाणिज्य संघ चितवनका सदस्यहरुका बच्चाहरुलाइ उपचारमा छुट को व्यबस्था रहयको जानकरी गराउदछौ

Congratulations 🎊🎈🎉 and best wishes 🎈sir🙏
09/01/2024

Congratulations 🎊🎈🎉 and best wishes 🎈sir🙏

Request for all 🙏🙏
02/01/2024

Request for all 🙏🙏

Laxmi puja 🪔🎉🎁🎊🥥
13/11/2023

Laxmi puja 🪔🎉🎁🎊🥥

शुभ-कामना
18/10/2023

शुभ-कामना

18/09/2023
Bishwakarma Puja 🎊🏥🌺🪷💐🌼🌷🍎🍇🥝🥥2080-06-01
18/09/2023

Bishwakarma Puja 🎊🏥🌺🪷💐🌼🌷🍎🍇🥝🥥
2080-06-01

Niko family 🏥Teej program 🎉🎊💃Hotel royal century Bharatpur,Chitwan
16/09/2023

Niko family 🏥
Teej program 🎉🎊💃
Hotel royal century Bharatpur,Chitwan

Free Health Camp 🩺🏥Shree Krishna pranami Mandir 🛕 Khairahani-05,Buddhauli 🎈🎊🎊2080-05-23
10/09/2023

Free Health Camp 🩺🏥
Shree Krishna pranami Mandir 🛕
Khairahani-05,Buddhauli 🎈🎊🎊
2080-05-23

🏥 𝗡𝗜𝗞𝗢 𝗖𝗛𝗜𝗟𝗗𝗥𝗘𝗡'𝗦 𝗛𝗢𝗦𝗣𝗜𝗧𝗔𝗟 - 𝗬𝗼𝘂𝗿 𝗖𝗵𝗶𝗹𝗱'𝘀 𝗛𝗲𝗮𝗹𝘁𝗵, 𝗢𝘂𝗿 𝗣𝗿𝗶𝗼𝗿𝗶𝘁𝘆! 🏥𝐎𝐮𝐫 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬:🌟 बहिरङ (OPD) सेवा: 7:30 AM - 6:30 PM 🌟 २४...
14/08/2023

🏥 𝗡𝗜𝗞𝗢 𝗖𝗛𝗜𝗟𝗗𝗥𝗘𝗡'𝗦 𝗛𝗢𝗦𝗣𝗜𝗧𝗔𝗟 - 𝗬𝗼𝘂𝗿 𝗖𝗵𝗶𝗹𝗱'𝘀 𝗛𝗲𝗮𝗹𝘁𝗵, 𝗢𝘂𝗿 𝗣𝗿𝗶𝗼𝗿𝗶𝘁𝘆! 🏥
𝐎𝐮𝐫 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬:
🌟 बहिरङ (OPD) सेवा: 7:30 AM - 6:30 PM
🌟 २४ सै घण्टा ईमर्जेन्सी (Emergency) सेवा
🌟 सुविधासम्पन्न बाल सधन कक्ष (PICU), नवजात शिशु सधन कक्ष (NICU) सेवा
🌟 एड्भान्स पेडियाट्रीक जनरल वार्ड सेवा ।
🌟 नवजात शिशुको लागि इन्टरमिडियट केयर नर्सरी (Nursery) सेवा ।
🌟 जनरल, डिलक्स, सुपर डिलक्स तथा सुइट क्यविन ।
🌟 सुबिधासम्पन्न ल्यब, डिजीटल एक्स-रे, भिडियो एक्स-रे, तथा (Echo) सेवा ।
🌟 बाल मुटुरोग सम्बन्धी विसेषज्ञ सेवा ।
🌟 बच्चाहरुको इको इसिजी सेवा ।
🌟 गर्भमा भएको बच्चाको मुटु सम्बन्धि जाँच (Fetal Ecocardiography) सेवा ।
𝐍𝐈𝐊𝐎 𝐂𝐇𝐈𝐋𝐃𝐑𝐄𝐍 '𝐒 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋 (𝐏) 𝐋𝐓𝐃.
[🏥 Bharatpur-10, Chitwan, Nepal
[📞 Tel: 056-518853, 056-518953
[✉️ E-mail: nikochildren@gmail.com

🇳🇵

Address

Bharatpur-10
Chitwan

Telephone

+97756518853

Website

Alerts

Be the first to know and let us send you an email when Niko Children's Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Niko Children's Hospital Pvt. Ltd:

Videos

Share

Other Health/Medical/ Pharmaceuticals in Chitwan

Show All