Nova Pharmacy Pvt.Ltd.

Nova Pharmacy Pvt.Ltd. We will provide best health care service

श्रीकृष्ण जन्माष्टमीको सबैमा शुभकामना ❤️
06/09/2023

श्रीकृष्ण जन्माष्टमीको सबैमा शुभकामना ❤️

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना: Happy Janai Purnima/ Rakshya Bandhan to all.❤️
31/08/2023

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना: Happy Janai Purnima/ Rakshya Bandhan to all.❤️

साउन १५ अर्थात खिर खाने दिनको सबैमा शुभकामना ❤️
31/07/2023

साउन १५ अर्थात खिर खाने दिनको सबैमा शुभकामना ❤️

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!    आउदै हुनुहन्छ नाक कान तथा घाँटीरोग विशेषज्ञ                    DR. Raghab ...
26/07/2023

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!
आउदै हुनुहन्छ नाक कान तथा घाँटीरोग विशेषज्ञ
DR. Raghab sedai
➡️ भारतकै उत्कृष्ट मेडिकल कलेज पि. जि. आई. चण्डिगढ (PGI chandigarh Indai) बाट विषय विज्ञता हासिल गर्नुभएका नाक कान तथा घाँटीरोग विशेषज्ञ डा. राघब सेडाई यहि साउन १९ गते शुक्रवार का दिन हाम्रो यस नोभा फार्मेसी प्रा. लि. अमरगढी- ५ तुफानडाँडा डडेल्धुरा मा आउनुहुने भएकाले निम्न समस्याहरू भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु

#उपचार गरिन रोगहरू :
१) नाकमा मासु पलाएको, पिनास
२) कान कम सुन्ने वा कान नसुन्ने
३) कानबाट पिप बग्ने
४) घाँटीको टन्सील, स्वास नलिको समस्या
५) नाकको हड्डी भाँचिएको
६) खाना नलि तथा स्वासनलीमा खाध
वा अखाध पदार्थ अड्किएको समस्याको उपचार
७) नाक, कान, घाँटी सम्बन्धि सम्पुर्ण रोगहरु को उपचार

थप जानकारीको लागि सम्पर्क नं.
०९६-५९०८९८ / ९८६३०९१२०४

!!!    आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस्     !!!    आउँदै हुनुहुन्छ वरिष्ठ टाउको नशा तथा मनोरोग विशेषज्ञ               ...
15/07/2023

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!
आउँदै हुनुहुन्छ वरिष्ठ टाउको नशा तथा मनोरोग विशेषज्ञ
(Dr Ram parsad Lamichaney)
➡️ हाम्रो यस नोभा हस्पिटल प्रा. लि. धनगढी, कैलाली का वरिष्ठ टाउको नशा तथा मनोरोग विशेषज्ञ डा. राम प्रसाद लामिछाने यहि भदाै २६ गते 'शुक्रबार' का दिन यस नोभा फार्मेसी प्रा. लि. - अमरगढी- ५ तुफानडाँडा, डडेल्धुरा मा आउनुहुने भएकाले निम्न समस्याहरू भएका बिरामीहरूले समयमै मौकाको फाइदा लिनु होला........

#बिरामीका जाँच गरिने समस्याहरू :
१) डर लाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, खानामा रुची नहुनु
२) निराशापन, खुसी नहुनु, पागलपन ।
३) हातखुट्टा झमझम हुने, टाउको दुख्ने ।
४) छारे रोग सम्बन्धि ।
५) लागु औषध दुर्व्यसनको उपचार |
६) निद्रा नलाग्ने, डिप्रेशन, धेरै सुत्ने ।
७) निराश भईरहने, शंका गर्ने नकारात्मक सोच राख्ने ।
८) विना कारण पसिना आउने ।
९) आत्महत्याको सोच आउने, आत्मविश्वासको कमी ।
१०) कुराहरू बिर्सिने ।
११) यौन इच्छामा कमी आउने ।
थप जानकारीको लागि
सम्पर्क नं. ०९६-५९०८९८ / ९८६३०९१२०४

➡️ के तपाईं वा तपाईंको आफन्तलाई नाक, कान तथा घाँटी       सम्वन्धी कूनै पनि समस्या छ यदि छ भने आउँदै हुनुहुन्छ           ...
12/07/2023

➡️ के तपाईं वा तपाईंको आफन्तलाई नाक, कान तथा घाँटी सम्वन्धी कूनै पनि समस्या छ यदि छ भने आउँदै हुनुहुन्छ
Dr. Raghab Sedai
➡️ भारतकै उत्कृष्ट मेडिकल कलेज पि.जि.आई. चण्डिगढ बाट बिषय विज्ञता हासिल गरी हाल नोभा हस्पिटल प्रा.लि. धनगढी कैलालीमा कर्यारत नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.राघब सेडाइ यहि श्रावण १९ गते शुक्रबार का दिन हाम्राे यस नोभा फार्मेसी प्रा.लि. तुफानडाँडा- डडेल्धुरामा आउनु हुने भएकाले समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाइदा उठाउन होला।
उपचार गरिने समस्याहरु ÷
१) नाकमा मासु पलाएको, पिनास
२) कान कम सुन्ने वा कान नसुन्ने
३) कानबाट पिप बग्ने
४) घाँटीको टन्सील, स्वास नलिको समस्या
५) नाकको हड्डी भाँचिएको
६) खाना नलि तथा स्वासनलीमा खाध
वा अखाध पदार्थ अड्किएको समस्याको उपचार
७) नाक, कान, घाँटी सम्बन्धि सम्पुर्ण रोगहरु को उपचार

थप जानकारीका लागि
सम्पर्क नं.०९१-५९०८९८/ ९८६३०९१२०४

खुशीको खबर!         खुशीको खबर !!           खुसिको खबर !!!➡️ विगत २ दशक भन्दा लामो स्वास्थ्य अनुभवका साथ यहि असार १ गते ...
10/07/2023

खुशीको खबर! खुशीको खबर !! खुसिको खबर !!!

➡️ विगत २ दशक भन्दा लामो स्वास्थ्य अनुभवका साथ यहि असार १ गते देखि डा. आर.बि. चौधरी (B.sc M. B.B.S. किगं जर्ज मेडिकल यूनिभर्सीटी लखनउ ) ले हाम्रो यस नोभा फार्मेसी प्रा.लि अमरगढी ५ तुफानडाँडा डडेल्धुरा वाट नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहको व्यहोरा जानकारी गराउदछौं ।

उपचार गरिने रोगहरू
१) दम, निमोनिया, वाथ रोग, सुगर, प्रेसर
२) टाउको दुख्ने, थाईराइड, ग्यास्ट्रीक, कब्जियत
३) आउमारी, मलेरीया, टाइफाइट, डेगु, स्क्रवटाइफस
४) कलेजोको रोगहरू, पेट सम्बन्धि रोगहरु
५) छाला सम्बन्धि रोगहरु, बाल रोगहरु आदि रोगहरु को उपचार.

थप जानकारीको लागि
सम्पर्क नं. ०९६-५२०८९८/९८६५८७३१८२

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।|| गुरु पूर्णिमा काे शु...
03/07/2023

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।

|| गुरु पूर्णिमा काे शुभकामना||

➡️ के तपाईं वा तपाईंको आफन्तलाई अनिद्रा, चिन्ता, डिप्रेसन, डर त्रास,  माईग्रेन, कुराहरू बिर्सिने, रिस उठ्ने, लागुपदार्थ ...
06/06/2023

➡️ के तपाईं वा तपाईंको आफन्तलाई अनिद्रा, चिन्ता, डिप्रेसन, डर त्रास, माईग्रेन, कुराहरू बिर्सिने, रिस उठ्ने, लागुपदार्थ सेवन जस्ता समस्याहरु छन् यदि हो भने
➡️ आउँदै हुनुहुन्छ वरिष्ठ टाउको नशा तथा मनोरोग विशेषज्ञ
(Dr Ram parsad Lamichaney)
➡️ हाम्रो यस नोभा हस्पिटल प्रा. लि. धनगढी, कैलाली का वरिष्ठटाउको नशा तथा मनोरोग विशेषज्ञ डा. राम प्रसाद लामिछाने यहि जेष्ठ २६ गते 'शुक्रबार' का दिन यस नोभा फार्मेसी प्रा. लि. अमरगढी- ५ तुफानडाँडा, डडेल्धुरा मा आउनुहुने भएकाले निम्न समस्याहरू भएका बिरामीहरूले समयमै मौकाको फाइदा लिनु होला.......

#बिरामीका जाँच गरिने समस्याहरू :
१) डर लाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, खानामा रुची नहुनु
२) निराशापन, खुसी नहुनु, पागलपन ।
३) हातखुट्टा झमझम हुने, टाउको दुख्ने ।
४) छारे रोग सम्बन्धि ।
५) लागु औषध दुर्व्यसनको उपचार |
६) निद्रा नलाग्ने, डिप्रेशन, धेरै सुत्ने ।
७) निराश भईरहने, शंका गर्ने नकारात्मक सोच राख्ने ।
८) विना कारण पसिना आउने ।
९) आत्महत्याको सोच आउने, आत्मविश्वासको कमी ।
१०) कुराहरू बिर्सिने ।
११) यौन इच्छामा कमी आउने ।
थप जानकारीको लागि सम्पर्क नं. ०९६-५९०८९८/९८६३०९१२०४

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!➡️ आउदै हुनुहन्छ नाक कान तथा घाँटीरोग विशेषज्ञ            DR. Raghab sedai भार...
02/06/2023

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!
➡️ आउदै हुनुहन्छ नाक कान तथा घाँटीरोग विशेषज्ञ
DR. Raghab sedai
भारतकै उत्कृष्ट मेडिकल कलेज पि. जि. आई. चण्डिगढ ( PGI chandigarh Indai) बाट विषय विज्ञता हासिल गर्नुभएका नाक कान तथा घाँटीरोग विशेषज्ञ डा. राघब सेडाई यहि असार १५ गते शुक्रवार का दिन हाम्रो यस नोभा फार्मेसी प्रा. लि. अमरगढी- ५ तुफानडाँडा डडेल्धुरा मा आउनुहुने भएकाले निम्न समस्याहरू भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु होला.............
#उपचार गरिन रोगहरू :
१) नाकमा मासु पलाएको, पिनास
२) कान कम सुन्ने वा कान नसुन्ने
३) कानबाट पिप बग्ने
४) घाँटीको टन्सील, स्वास नलिको समस्या
५) नाकको हड्डी भाँचिएको
६) खाना नलि तथा स्वासनलीमा खाध
वा अखाध पदार्थ अड्किएको समस्याको उपचार
७) नाक, कान, घाँटी सम्बन्धि सम्पुर्ण
रोगहरु को उपचार
थप जानकारीको लागि
सम्पर्क नं. ०९६-५९०८९८ / ९८६३०९१२०४

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!➡️ आउदै हुनुहन्छ वरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग विशेषज्ञ       DR. SURESH THA...
01/06/2023

!!! आफ्नो नाम अहिले नै दर्ता गर्नुहोस् !!!
➡️ आउदै हुनुहन्छ वरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग विशेषज्ञ
DR. SURESH THAPA CHHETRI.

➡️ यदि तपाईलाई हाडजोर्नी नशा तथा बाथरोग सम्बन्धी कुनै पनि समस्या छ भने यहि जेठ १९ गते शुक्रवार का दिन हाम्रो यस नोभा हस्पिटल प्रा. लि. धनगढी, कैलाली का वरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डा. सुरेश थापा क्षेत्री यस नोभा फार्मेसी प्रा. लि. अमरगढी- ५ तुफानडाँडा डडेल्धुरा मा आउनुहुने भएकाले निम्न समस्याहरू भएका बिरामीहरूले मौकाको फाइदा लिनु होला....

#बिरामीका जाँच गरिने समस्याहरू :
१) हात खुट्टाको जोर्नी दुख्ने चिसो मौसममा कटकटी जोर्नी सुन्निने तथा चलाउन गाह्रो हुने
२) जोर्नीमा संक्रमण हुनु
३) शरीरको मांसपेशी को दुखाइ तथा हातखुट्टा बाउँडिने,
फर्फराउने
४) सम्पुर्ण शरीर पोल्ने तथा झम्झमाउने
५) मेरुदण्ड तथा गर्धन को दुखाइ वा जोर्नी चलाउन गाह्रो हुने
६) हडडीमा करकर खाने तथा कराउने
७) हडडीमा क्याल्सियम को कमी
८) हातखुट्टा को जोर्नी बाङ्गोटिङ्गो हुने, घुडा सुन्निने तथा सोल्जर जोर्नी चलाउन दुखाइ हुने
९) युरिक एसिडको दुखाइ
१०) हड्डीहरु बढ्ने, जमेर बिहान जोर्नी दुखाइ हुने, ज्वरो आउने
११) बिहान उठ्दा हातखुट्टा चलाउन गाह्रो हु
१२) ढाड कम्मर र घाँटीको हड्डी भाँचिएको तथा हड्डी बाङ्गिएको, टुटेको हात खुट्टा बाङ्गो भएको आदि
थप जानकारीको लागि :
०९६५९०८९८/९८४८७०६५५५

➡️ के तपाईं वा तपाईंको आफन्तलाई  हाडजोर्नी नशा तथा बाथरोग सम्वन्धी कुनै पनि समस्या छ  ?????➡️ आउदै हुनुहन्छ "वरिष्ठ हाडज...
29/05/2023

➡️ के तपाईं वा तपाईंको आफन्तलाई हाडजोर्नी नशा तथा बाथरोग सम्वन्धी कुनै पनि समस्या छ ?????
➡️ आउदै हुनुहन्छ "वरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ" डा. सुरेश थापा क्षेत्री (Dr. Suresh Thapa Chettri)
➡️ हाम्रो यस नोभा हस्पिटल प्रा. लि. धनगढी, कैलाली का वरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग विशेषज्ञ डा. सुरेश थापा क्षेत्री यहि जेठ १९ गते शुक्रबार का दिन हाम्राे यस नोभा फार्मेसी प्रा. लि. अमरगढी- ५ तुफानडाँडा डडेल्धुरा मा आउनुहुने भएकाले निम्न समस्याहरू भएका बिरामीहरूले मौकाको फाइदा लिनु होला..........

#बिरामीका जाँच गरिने समस्याहरू :
१) हात खुट्टाको जोर्नी दुख्ने चिसो मौसममा कटकटी जोर्नी सुन्निने तथा चलाउन गाह्रो हुने
२) जोर्नीमा संक्रमण हुनु
३) शरीरको मांसपेशी को दुखाइ तथा हातखुट्टा बाउँडिने,
फर्फराउने
४) सम्पुर्ण शरीर पोल्ने तथा झम्झमाउने
५) मेरुदण्ड तथा गर्धन को दुखाइ वा जोर्नी चलाउन गाह्रो हुने
६) हडडीमा करकर खाने तथा कराउने
७) हडडीमा क्याल्सियम को कमी
८) हातखुट्टा को जोर्नी बाङ्गोटिङ्गो हुने, घुडा सुन्निने तथा सोल्जर जोर्नी चलाउन दुखाइ हुने
९) युरिक एसिडको दुखाइ
१०) हड्डीहरु बढ्ने, जमेर बिहान जोर्नी दुखाइ हुने, ज्वरो आउने
११) बिहान उठ्दा हातखुट्टा चलाउन गाह्रो हुने
१२) ढाड कम्मर र घाँटीको हड्डी भाँचिएको तथा हड्डी बाङ्गिएको, टुटेको हात खुट्टा बाङ्गो भएको आदि
थप जानकारीको लागि :
०९६-५९०८९८ / ९८६३०९१२०४

Address

Amargadhi-5 Tufandada
Dadeldhura

Telephone

+9779863091204

Website

Alerts

Be the first to know and let us send you an email when Nova Pharmacy Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nova Pharmacy Pvt.Ltd.:

Share