08/07/2025
सुचना ! सुचना !! सुचना !!!
यस मेट्रो प्याथ ल्याब को तेस्रो बार्षिकोत्सब उपलक्ष्यमा यहि २०८२/०४/०३ गते शनिबारका दिन प्रयोगशाला जाँच बिशेष छुटका साथ गरिने हुदा आफ्नो जाँच गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौ।
तेस्रो बार्षिकोत्सबका योजनाहरु:
सुगर र थाइराइड- रु ६००
HBA1C (तिन महिनाको सुगर जाँच )- ५००
लिपिड प्रोफाइल ४५०
LFT(कलेजो जाँच) -४५०
RFT(मृगौला जाँच ) - ४५०
युरिक एसिड -१००
अन्य जाच हरुमा ३०% छुट
पुनश्च: यो योजना ७ दिन सम्म लागु हुनेछ ।