Tulsipur City Hospital Pvt. Ltd.

Tulsipur City Hospital Pvt. Ltd. Tulsipur City Hospital is a multispeciality hospital located in Tulsipur,Dang.Contact No.:9845851222
(1)

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल जेठ  १६ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सि...
25/05/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल जेठ १६ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 जेठ १६ गते, २०८३
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

आगामि जेष्ठ ९ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, An...
17/05/2026

आगामि जेष्ठ ९ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल वैशाख १९ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्स...
26/04/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८३ साल वैशाख १९ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 वैशाख १९ गते, २०८३
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

आगामि बैशाख १२ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, A...
20/04/2026

आगामि बैशाख १२ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

नव वर्ष २०८३ सालको अवसरमा हार्दिक मंगलमय शुभ कामना🌹🙏
13/04/2026

नव वर्ष २०८३ सालको अवसरमा हार्दिक मंगलमय शुभ कामना🌹🙏

आगामि चैत्र २८ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, A...
05/04/2026

आगामि चैत्र २८ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

यस अस्पतालका संस्थापक सदस्य डा. सुबोध शर्मा कि शूभाङ्गिनि तथा संस्थाकि शूभेच्छूक डा. सुप्रिया बुढाथोकीलाई नेपाल मेडिकल क...
03/04/2026

यस अस्पतालका संस्थापक सदस्य डा. सुबोध शर्मा कि शूभाङ्गिनि तथा संस्थाकि शूभेच्छूक डा. सुप्रिया बुढाथोकीलाई नेपाल मेडिकल काउन्सिलको रेडियोलोजि बिशेषज्ञ दर्ता परीक्षाको सफलताका लागी हार्दिक बधाई तथा शूभकामना!!

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८२ साल चैत्र २१ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्स...
29/03/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८२ साल चैत्र २१ गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 फाल्गुन ३० गते, २०८२
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

आगामि चैत्र १४ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, A...
22/03/2026

आगामि चैत्र १४ गते शनिवार, नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्मा सङ्ग बिहान ११ बजे देखि मनोरोग ( डिप्रेसन, Anxiety, लागुऔसधी दुरुपयोग , लाटोपन, बच्चाहरुको चक्चकेपन, बढी रिसाउने प्रवृत्ति) या व्यबहारमा अचानक वा लामो समयअगाडि को परिबर्तन, निद्राको समस्या, पुरानो टाउको दुखाइ, मृगी वा छारे सम्बन्धी बिरामिहरुले परामर्श तथा उपचार सेवा लिन अनुरोध गरिन्छ!!

हार्दिक श्रद्धाञ्जली  तुलसिपुर सिटी हस्पिटल का संचालक श्री पवन कुमार योगी तथा शुभ चिन्तक श्री शरद योगि ज्यू का पिता एवं ...
09/03/2026

हार्दिक श्रद्धाञ्जली
तुलसिपुर सिटी हस्पिटल का संचालक श्री पवन कुमार योगी तथा शुभ चिन्तक श्री शरद योगि ज्यू का पिता एवं हाम्रा अभिभावक समाजसेवी ज्ञान नाथ योगी ज्यू को असामयिक निधनले हामी अत्यन्त दुःखी एवं मर्माहत भएका छौँ। दुःखको यस घडीमा रहनुभएका परिवारजनहरूप्रति समवेदना प्रकट गर्दै बुवा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८२ साल फाल्गुन ३० गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर...
08/03/2026

हाडजोर्नी तथा नशारोगको समस्या भएमा आगामी शनिबार २०८२ साल फाल्गुन ३० गते डा. गोपाल सागर डि सि सँग सल्लाह र सुझाब लिन नबिर्सिनु होला।

नाम लेखाउनको लागि
☎️ 082-523222 मा सम्पर्क गर्नुहोला।

विवरण:
📆 फाल्गुन ३० गते, २०८२
🕙 बिहान ९ बजे देखी साझ ६ बजे सम्म मात्र
☎️ 082-523222
📍 Tulsipur-05, Nga Line, Dang, Nepal

Address

Tulsipur-05, Nga Line
Dang District
00977

Telephone

+97782523222

Website

Alerts

Be the first to know and let us send you an email when Tulsipur City Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Tulsipur City Hospital Pvt. Ltd.:

Share

Category