Rapti vet pharma

Rapti vet pharma service provider

11/07/2025

यस राप्ती भेट फर्मा ११ औं वसन्त पार गरि १२ औं वसन्त प्रवेश गरेको अबसरमा सम्पुर्ण किसान बर्ग ( डिस्टृब्युट्र्स )सप्लायर्स र बजार प्रतिनिधि तथा प्राबिधिक क्षेत्र बाट सहयोग प्रदान गर्नुहुने सम्पुर्ण मनकारी मन हरु प्रती हार्दिक कृतज्ञता व्यक्त गर्द्छु
🐔🐣🐓

03/04/2025
 Automatic poultry vaccinater Lowest_price Jenun product 🐔🐣👌
03/04/2025


Automatic poultry vaccinater
Lowest_price
Jenun product 🐔🐣👌

2081/11/22
06/03/2025

2081/11/22

नेपाल लेयर्स कुखुरापालक सघको २०८१ फागुन ११ गते चन्द्रौटा कपिलवस्तुमा भएको भौतिक र भर्चुअल बैठकमा अण्डाको बजार अवस्थाका ब...
24/02/2025

नेपाल लेयर्स कुखुरापालक सघको २०८१ फागुन ११ गते चन्द्रौटा कपिलवस्तुमा भएको भौतिक र भर्चुअल बैठकमा अण्डाको बजार अवस्थाका बारेमा छलफल गरि अण्डा उत्पादक किसानहरुको सिफारिस अनुसार समर्थन बिक्रि मुल्य निम्नानुसार तय गरिएको छ उक्त मुल्यमा कारोबार गरिदिनुहुन अनुरोध गरिन्छ ।

12/02/2025

सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङ्गका जानकारी अनुसार भोलि मिति २०८१/१०/३० देखि लागु हुने गरि कुखुराको मूल्य समायोजन गरियको छ!
जिउँदो ब्रोइलर कुखुराकोे थोक कृषक मुल्य रु .२२५/-
जिउँदो ब्रोइलर कुखुराकोे थोक बिक्रि मुल्य रु .२३०/-
फ्रेस मासु रु .३६०/-

01/08/2024

दाना काे Moister mentioned गरेको रे
Ck Anand
🐥 🐥

14/04/2024

The life of a chicken

🐥👏🫢
14/03/2024

🐥👏🫢

Address

Dang District

Telephone

9855051135

Website

Alerts

Be the first to know and let us send you an email when Rapti vet pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share