Jogimara Health Post

Jogimara Health Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jogimara Health Post, Medical and health, Dhading.

21/08/2024
आज मिति २०७९/०६/१३ गते शान्ति नेपाल तथा हिमालय हेल्थ केयर संगकाे सहकार्यमा यस जाेगीमारा स्वास्थ्य चाैकि द्वारा बेनिघाट र...
29/09/2022

आज मिति २०७९/०६/१३ गते शान्ति नेपाल तथा हिमालय हेल्थ केयर संगकाे सहकार्यमा यस जाेगीमारा स्वास्थ्य चाैकि द्वारा बेनिघाट राेराङ ९ नं. ऐवाङ र भारपाङमा ५ बर्ष मुनिका बालबालिका हरुकाे पाेषण लेखाजाेखा तथा उपचार कार्यक्रम ९नं. वडाका वडाध्यक्ष श्री देवि बहादुर खड्का ज्युकाे राेहवरमा सम्पन्न गरियाे ।

19/09/2022

Q. 839) LMIS Report........... रुपमा बुझाउनुपर्दछ ।
A. मासिक
B. त्रैमासिक
C. चौमासिक
D. बार्षिक

19/09/2022
Covid vaccine
16/09/2022

Covid vaccine

डेङ्गु सम्बन्धि जानाै बुझाैं र सतर्क रह्यैं ।
15/09/2022

डेङ्गु सम्बन्धि जानाै बुझाैं र सतर्क रह्यैं ।

MR campaign
07/05/2020

MR campaign

१६ अाै महिला स्वं सेविका दिवस " गाउँ नगरमा महिला स्वास्थ्य स्वं सेविका , स्वास्थ्य प्रवर्धनमा अहम भुमिका " भन्ने मुल नार...
05/12/2019

१६ अाै महिला स्वं सेविका दिवस " गाउँ नगरमा महिला स्वास्थ्य स्वं सेविका , स्वास्थ्य प्रवर्धनमा अहम भुमिका " भन्ने मुल नाराका साथ भव्य र सभ्य रुपमा मनाईयाे ।

11/11/2019

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Jogimara Health Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share