कुरी आधारभुत स्वास्थ्य केन्द्र

  • Home
  • Nepal
  • Dhading
  • कुरी आधारभुत स्वास्थ्य केन्द्र

कुरी आधारभुत स्वास्थ्य केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कुरी आधारभुत स्वास्थ्य केन्द्र, Health & Wellness Website, Dhading.

भाइरल हेपाटाइटिसलाई धेरै जस्तो अवस्थामा रोकथाम गर्न, उपचार गर्न र निको पार्न सकिन्छ ।
30/07/2024

भाइरल हेपाटाइटिसलाई धेरै जस्तो अवस्थामा रोकथाम गर्न, उपचार गर्न र निको पार्न सकिन्छ ।

नियमित खोप तालिका र नियमित खोप छुट भएका ५ वर्षसम्मका बालबालिकाहरुलाई खोप दिने तालिका।जनहितमा जारी।
03/02/2024

नियमित खोप तालिका र नियमित खोप छुट भएका ५ वर्षसम्मका बालबालिकाहरुलाई खोप दिने तालिका।
जनहितमा जारी।

01/11/2023
विश्व स्तनपान सप्ताह: स्तनपानमैत्री  कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता।
06/08/2023

विश्व स्तनपान सप्ताह: स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता।

आफू पनि बचौँ र अरुलाई पनि बचाऊँ।
22/07/2023

आफू पनि बचौँ र अरुलाई पनि बचाऊँ।

📢 वैशाख ३१ को गते नबिर्सिनु होला ! त्यो गते, देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै ...
10/05/2023

📢 वैशाख ३१ को गते नबिर्सिनु होला ! त्यो गते, देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई 👧👦 नियमित खोप दिईदैछ ।

थप याद गरौँ 👉 खोपहरूले हाम्रो रोगसँग लड्ने प्रतिरक्षा क्षमताको बलियो बनाउँछ, रोग लाग्ने जोखिम कम गछ र सुरक्षा प्रदान गर्दछ ।

तपाईलाई Hypothyroidismको समस्या छ र Abbottकम्पनीको Thyroxineऔसधी खानु हुन्छ भने आफ्नो औसधीको ब्याच नं हेर्नु होला AEJ071...
27/04/2023

तपाईलाई Hypothyroidismको समस्या छ र Abbottकम्पनीको Thyroxineऔसधी खानु हुन्छ भने आफ्नो औसधीको ब्याच नं हेर्नु होला AEJ0713,Mfg date March 2023 उक्त ब्याचको25mcgको औसधी किन्नु भएको छ भने नखानु होला र औसधी फिर्ता गर्नु होला।कम्पनीले डोज 88mcgहुन पर्नेमा 25भएको भनेर फिर्ता मागेको छ नेपालमा पनि सबै भन्दा बढी बिक्री हुने यही कम्पनीको हो । आफ्नो घरमा वा बरामी वा चिनजानको कसैले।औसधी सेवन गर्नु हुन्छ भने सचेत गराउनु होला 🙏
Though written only in MP and Telangana , we need to be aware as it might have come to Nepal by people of Nepal who recently visited the areas...

कोभिड १९ विरुद्धको खोप लगाई पहिलो श्रिङ्खला पूरागरि तीन महिना पूरा गरेको र पहिलो बुस्टर खोप लगाई छ महिना पुगेका १२ वर्ष ...
22/04/2023

कोभिड १९ विरुद्धको खोप लगाई पहिलो श्रिङ्खला पूरागरि तीन महिना पूरा गरेको र पहिलो बुस्टर खोप लगाई छ महिना पुगेका १२ वर्ष माथिका सबै नागरिकहरुलाई २०८० बैशाख १० गते र ११ गते यस कुरी आधारभुत स्वास्थ्य केन्द्र मा बुस्टर खोप दिईँदैछ।
त्यसैले खोप लिनु हुन सबैलाई अनुरोध गर्दछौ।

यही २०८० वैशाख ६ र ७ गते, ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन 'ए' क्यापसुल तथा १२ देखि ५९ महिना उमेरसम्मका ब...
18/04/2023

यही २०८० वैशाख ६ र ७ गते,
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन 'ए' क्यापसुल
तथा
१२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाईदैछ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन 'ए र जुकाको औषधी खुवाऔँ।

कुरी आधारभुत स्वास्थ्य केन्द्र

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when कुरी आधारभुत स्वास्थ्य केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share