MTH Polyclinic

MTH Polyclinic ''जिल्ला कै पहिलो र एक मात्र 4D (रंगिन) भिडिओ एक्स रे सेवा !
📱 9861013109
(1)

The best health care services of the district:Dr. Rajan Ghimire, Consultant MDGP emergency medicine and family physician...
18/07/2025

The best health care services of the district:

Dr. Rajan Ghimire, Consultant MDGP emergency medicine and family physician (TU Gold Medalist)
Dr. Bikash Duwadi, Consultant Radiologist

For an appointment ☎️ 010-590119

27/06/2025

हाम्रो दात सम्बन्धी सेवाहरु: (२०% छुट सहित)

✅ FREE Dental Consultation (नि:शुल्क दन्त परामर्श)
✅ Dental X-Rays (दातको एक्स रे )
✅ Teeth Cleaning (दात सफा गर्ने)
✅ Dental Fillings (दात भर्ने)
✅ Root Canal Treatment (दातको जरैबाट उपचार)
✅ Extractions (दात निकाल्ने)
✅ Crowns/Invisalign (बाङो, टेडो दातहरु मिलाउने)
✅ Teeth Whitenings (Bleachings, दात सेतो बनाउने)
✅ Dental Implants (दात प्रत्यारोपण)

☎️ 010-400171 (अग्रिम नाम दर्ताको लागि)
☎️ 9861013109
🌐 www.malekhuhospital.com

अब दात बनाऔ, खुलेर हासौ! खुलेर बाचौ!!




भोलि शनिबार उपलब्ध विशेषज्ञ सेवाहरु:डा. बिष्णु खतिवडा, Chief Consultant Radiologist, Bir Hospital. डा. उषा श्रेस्ठ, प्रश...
27/06/2025

भोलि शनिबार उपलब्ध विशेषज्ञ सेवाहरु:

डा. बिष्णु खतिवडा, Chief Consultant Radiologist, Bir Hospital.
डा. उषा श्रेस्ठ, प्रशुती तथा स्त्रीरोग विशेषज्ञ, TUTH
डा. बिकाश दुवाडी, Consultant Radiologist
डा. राजन घिमिरे, आकस्मिक फिजिसिएन, MTH

मुख्य विशेताहरु:
✅ त्रि. वि. शिक्षण अस्पतालका GOLD MEDAL🏅विशेषज्ञ चिकित्सक द्वारा हरेक दिन सेवा।
✅ धादिङ जिल्ला कै पहिलो 4D (रंगिन) भिडियो एक्स रे सेवा!
✅ बिगत ३ बर्षदेखि निरन्तर विशेषज्ञ सेवा!
✅ धादिङ जिल्ला मै सबै भन्दा धेरै Anomaly Scan गरिने ठाउँ!
✅ धादिङ मै सबै भन्दा बिश्वासिलो भिडियो एक्स रे गरिने ठाउँ!

अग्रिम नाम दर्ताको लागि:
☎️ 010-590119
☎️ 9861013109



बिगत ८ बर्ष देखि मलेखुमा र ३ बर्ष देखि धादिङ बेशीमा अनवरत रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिदै आएको MTH Team.हप्ताको सातै ...
01/05/2025

बिगत ८ बर्ष देखि मलेखुमा र ३ बर्ष देखि धादिङ बेशीमा अनवरत रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिदै आएको MTH Team.
हप्ताको सातै दिन विशेषज्ञ सेवा।
महिनाको ३० दिन स्वास्थ्य सेवा।
बर्षको ३६५ दिन स्वास्थ्य सेवा।

२४/७/३६५ अनवरत रुपमा सेवा!

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पुर्णमा शुभकामना 🙏

Address

Nilkantha-03
Dhading
00977

Alerts

Be the first to know and let us send you an email when MTH Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to MTH Polyclinic:

Share