
23/06/2023
यही मिति 2080-03-09 गते शनिबार का दिन यस अम्बी भरोसा हस्पिटल गल्छी मा काठमाडौं टिचिङ अस्पताल का वरिष्ट फिजिसियन डक्टर आउने हुनाले छाती द्ख्ने,पेट पोल्ने, गानु गोल, ग्यास्ट्रिक, पाइल्स, खाना अपच हुने, रिगाट लाग्ने, बान्ता हुने, प्रेसर, सुगर, थाइरोइड,पिसाब पोल्ने, इत्यादि समस्या भएका बिरामीहरू ले समय मा नै सम्पर्क गरी मौकाको फाईदा लिनु हुन हार्दिक अनुरोध गर्दछौं।
समय - बिहान 9 बजे देखि 4 बजे सम्म
अम्बि भरोसा अस्पताल गल्छी
Phone-010403188
9851197456