Malekhu Teaching Hospital/मलेखु टिचिङ हस्पिटल & Trauma Centre/ट्रमा सेन्टर

  • Home
  • Nepal
  • Dhading
  • Malekhu Teaching Hospital/मलेखु टिचिङ हस्पिटल & Trauma Centre/ट्रमा सेन्टर

Malekhu Teaching Hospital/मलेखु टिचिङ हस्पिटल & Trauma Centre/ट्रमा सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malekhu Teaching Hospital/मलेखु टिचिङ हस्पिटल & Trauma Centre/ट्रमा सेन्टर, Hospital, Gajuri-02, Malekhu, Dhading.

24/7/365 विशेषज्ञ डाक्टर हरु द्वारा सेवा उपलब्ध हुने जिल्ला कै पहिलो हस्पिटल! जिल्ला कै सबै भन्दा धेरै विशेषज्ञ डाक्टर, बिश्वस्तरिय प्रबिधी, बिरामी मैत्री पक्की भवन तथा पारिवारिक वातावरणमा स्वास्थ्य उपचार सेवा!
🌐 malekhuhospital.com
☎️ 9861013109

१० बर्ष भन्दा लामो अनुभबी प्रशुती बिशेसज्ञ चिकित्सक द्वारा अब २४/७ सेवा उपलब्ध छ !गर्भाबस्था बिशेस अवस्था हो।  मातृ तथा ...
24/02/2026

१० बर्ष भन्दा लामो अनुभबी प्रशुती बिशेसज्ञ चिकित्सक द्वारा अब २४/७ सेवा उपलब्ध छ !
गर्भाबस्था बिशेस अवस्था हो।
मातृ तथा शिशु मृत्यु दर घटाउने हाम्रो साझा प्रयास!

☎️ 9810391990



नयाँ बिशेसज्ञ चिकित्सकहरु स्वागत कार्यक्रम:✅ डा. अल्का कुमारी, Chief Consultant Gynecologist ✅ डा. नबिन महासेठ, MS, Mch ...
15/02/2026

नयाँ बिशेसज्ञ चिकित्सकहरु स्वागत कार्यक्रम:
✅ डा. अल्का कुमारी, Chief Consultant Gynecologist
✅ डा. नबिन महासेठ, MS, Mch (Urology), Surgeon
✅ डा. रबिन श्रेष्ठ, MD Anesthesia, IOM, TU Teaching Hospital
✅ डा. अनिश ठाकुर, MBBS, Dhulikhel, KU

Thank you for joining our Team MTH.

We are committed for quality health service!


#सस्तो_होइन_गुणस्तर_रोजौ

धादिङ जिल्ला मा सबै भन्दा धेरै बिशेसज्ञ डाक्टर उपलब्ध हुने हस्पिटल बिगत ९ बर्ष देखि देखि लगातार गुणस्तरिय स्वास्थ्य उपचा...
12/02/2026

धादिङ जिल्ला मा सबै भन्दा धेरै बिशेसज्ञ डाक्टर उपलब्ध हुने हस्पिटल

बिगत ९ बर्ष देखि देखि लगातार गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको यस हस्पिटलमा २०८२ फाल्गुन २ गते शनिबार उपलब्ध सेवा हरु:

✅ डा. बिष्णु खतिवडा, Chief Consultant Radiologist
✅ डा. सुनिल शर्मा आचार्य, Senior Consultant Physician
✅ डा. अल्का कुमारी, Chief Consultant Gynecologist
✅ डा. सुशील प्रजापति, Senior Consultant Orthopedics
✅ डा. बिकाश दुवाडी, Consultant Radiologist
✅ डा. मोनिका मिश्र, Consultant Gynecologist
✅ डा अनिश ठाकुर, Medical Officer
✅ डा. कबिर श्रेष्ठ, Dental Surgeon

मुख्य कार्यालय: गजुरी-२, मलेखु
010-400171, 9810391990

शाखा कार्यालय: निलकण्ठ -३ धादिङ-बेशी
010-590119, 9861013109

कर्पोरेट कार्यालय: बालुवाटार, काठमान्डौ
9851076868



#सस्तो_होइन_गुणस्तर_रोजौ

The Quality matters 🧑🏼‍⚕️24/7 Consultant Services 👩‍⚕️Dr Alka KumariChief Consultant Gynecologist NMC no: 13555
11/02/2026

The Quality matters 🧑🏼‍⚕️
24/7 Consultant Services 👩‍⚕️

Dr Alka Kumari
Chief Consultant Gynecologist
NMC no: 13555

बिगत ९ बर्ष देखि लगातार गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको यस हस्पिटलमा २०८२ माघ २४ गते शनिबार उपलब्ध सेवा...
06/02/2026

बिगत ९ बर्ष देखि लगातार गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको यस हस्पिटलमा २०८२ माघ २४ गते शनिबार उपलब्ध सेवा हरु:

धादिङ जिल्ला मा सबै भन्दा धेरै बिशेसज्ञ डाक्टर उपलब्ध हुने हस्पिटल

✅ डा. सुनिल शर्मा आचार्य, Senior Consultant Physician
✅ डा. राजन घिमिरे, Senior Consultant MDGP
✅ डा. अल्का कुमारी, Chief Consultant Gynecologist
✅ डा. सुशील प्रजापति, Senior Consultant Orthopedics
✅ डा. बिकाश दुवाडी, Consultant Radiologist
✅ डा. मोनिका मिश्र, Consultant Gynecologist
✅ डा. कबिर श्रेष्ठ, Dental Surgeon

मुख्य कार्यालय: गजुरी-२, मलेखु
010-400171, 9810391990

शाखा कार्यालय: निलकण्ठ -३ धादिङ-बेशी
010-590119, 9861013109

कर्पोरेट कार्यालय: बालुवाटार, काठमान्डौ
9851076868



#सस्तो_होइन_गुणस्तर_रोजौ

अब हप्ताको सातै दिन प्रशुती तथा स्त्रीरोग बिशेसज्ञ चिकित्सक द्वारा सेवा सुरु!प्रशुती गृह थापाथली, सिद्दि हस्पिटल भक्तपुर...
05/02/2026

अब हप्ताको सातै दिन प्रशुती तथा स्त्रीरोग बिशेसज्ञ चिकित्सक द्वारा सेवा सुरु!

प्रशुती गृह थापाथली, सिद्दि हस्पिटल भक्तपुर, तथा अन्तरास्ट्रिय स्तरमा बिगत १० बर्ष भन्दा धेरै कार्य अनुभब भएको डा. अल्का कुमारी फाल्गुन १, २०८२ देखि हप्ताको सातै दिन सेवा सुरु हुदै छ।

☎️ 010-400171, 9810391990

भर्खरै १५ बर्सिय नानीको एपेण्डिसाइटिसको आकस्मिक शल्यक्रिया सम्पन्न! बिरामीको अवस्था खतरामुक्त!Get Well Soon 🙏
20/09/2025

भर्खरै १५ बर्सिय नानीको एपेण्डिसाइटिसको आकस्मिक शल्यक्रिया सम्पन्न!
बिरामीको अवस्था खतरामुक्त!
Get Well Soon 🙏

बिगत ८ बर्ष देखि लगातार गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको यस हस्पिटलमा २०८२ अशोज ४ गते उपलब्ध सेवा हरु: ✅...
19/09/2025

बिगत ८ बर्ष देखि लगातार गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको यस हस्पिटलमा २०८२ अशोज ४ गते उपलब्ध सेवा हरु:

✅ डा. बिष्णु खतिवडा, Chief Consultant Radiologist
✅ डा. सुनिल शर्मा आचार्य, Senior Consultant Physician
✅ डा. सुशील प्रजापती, Senior Orthopedic Surgeon
✅ डा. राजन घिमिरे, Senior Consultant MDGP
✅ डा. बिकाश दुवाडी, Consultant Radiologist
✅ डा. स्मृति श्रेष्ठ, Consultant Gynecologist
✅ डा. सुशील कुमार यादव, Medical Officer
✅ डा. सरोज चौधरी, Medical Officer
✅ डा. उत्सर्ग दाहाल, Dental Surgeon

धादिङ जिल्लामा सबै भन्दा धेरै बिशेसज्ञ डाक्टर उपलब्ध हुने हस्पिटल Malekhu Teaching Hospital

मुख्य कार्यालय: गजुरी-२, मलेखु
010-400171, 9810391990

शाखा कार्यालय: निलकण्ठ -३ धादिङ-बेशी
010-590119, 9861013109

कर्पोरेट कार्यालय: बालुवाटार काठमान्डौ
9851076868

Address

Gajuri-02, Malekhu
Dhading
9810391990

Alerts

Be the first to know and let us send you an email when Malekhu Teaching Hospital/मलेखु टिचिङ हस्पिटल & Trauma Centre/ट्रमा सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Malekhu Teaching Hospital/मलेखु टिचिङ हस्पिटल & Trauma Centre/ट्रमा सेन्टर:

Share

Category