26/12/2024
हार्दिक धन्यवाद् !
-----------------------------------------------------
गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१ सफल पार्नको लागि रु. २,००० आर्थिक सहयोग गर्नुहुने Medipharm Medicine Suppliers नीलकण्ठ न.पा ३ पुछार बजार धादिङबेसीका प्रोपाईटर श्री सुलोचना गुरुङ ज्यूलाई हार्दिक धन्यवाद सहित उज्जवल भविश्यको कामना गर्दछौं।
------------------------------------------------------------
प्रतियोगीताका नियमहरु :
-गुरुङ ड्रेस लगाएको स्पष्ट बुझिने ओरिजिनल फोटो हुनुपर्नेछ ।
-फोटो कन्टेस्टमा सहभागी हुन तोकिएको प्रवेश शुल्क रु १००/- QR बाट भुक्तानी गरेको रिसिप (स्क्रिनसर्ट) वा Garima Bikas Bank , Dhading Branch NEPAL TAMU (GURUNG) BIDHYARTHI CHHOJ DHI A/c N0.08110101207197000001 डिपोजिट गरेको भौचर फोटो सँगै पठाउनु पर्नेछ ।
- फोटोलाई Boost गर्न पाईने छैन । Boost गरिएका लाईक, कमेन्ट र शेयरलाई मान्यता दिईनेछैन ।
-विश्वका जुनसुकै उमेरका जुनसुकै समुदायका व्यक्तीले सहभागीता जनाउन सकिनेछ ।
-सहभागीहरुले नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको आधिकारिक फेसबुक पेज वा Whats app N0. ९८६१८२३४२६, ९८५१२१३२०९, ९८६५६३८७८८ मा फोटो पठाउन सकिनेछ ।
-प्रतियोगि फोटोहरुमा प्राप्त लाइक/शेयर र बान्कि पूरा भए/नभएको आधारमा विजेता घोषणा गरिनेछ ।
पुरस्कार राशी :
-प्रथम पुरस्कार : रु.२०,०००/– साथमा आर्कषक गिफ्ट ह्याम्पर
-दोस्रो पुरस्कार : रु.१०,०००/– साथमा आर्कषक गिफ्ट ह्याम्पर
-तृतिय पुस्कार : रु.५,०००/– साथमा आर्कषक गिफ्ट ह्याम्पर
-टप १० प्रतियोगीहरुलाई गुरुङ पोषाक र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था ।
(विजेताहरुलाई २ दिन २ रात बार्पाक घुम्ने अवसर)
*फोटो पठाउने मिति पौष १० गते सम्म