26/01/2026
पेट तथा मलद्वारसङ्ग समस्या भएका बिरामीहरुले लाज नमानिकन समयमै आफ्नो स्वस्थ परिक्षण गर्नुहोला। धेरै बिरामीहरुले समयमै उपचार नगर्नाले अहिले कष्टकर जीवन जिउन बाध्य हुनुहुन्छ ।स्वास्थ नै धन हो ।
🙏🙏