
27/03/2025
"Some materials from the O-sho meditation camp held in February 2025 in Jagannath Puri, Odisha, India, are included in this video. The camp, conducted by Swami Anand Dinesh of the Venuvan Ashram in Nepal, had the participation of over 50 practitioners. Practitioners from countries such as Nepal, India, Thailand, the USA, Canada, Australia, Japan, and others experienced deep meditation during the camp.
फ्रैवरी २०२५ मा भारतको उडिसा राज्यमा रहेको जग्गनाथपुरी मा सम्पन्न भएको ओ-शो ध्यान शिविरका केही सामाग्री यो भिडियोमा छन् । नेपालको वेणुवन आश्रमका स्वामी आनन्द दिनेशले संचालन गर्नुभएको सो शिविरमा ५० भन्दा भन्दा बढी साधकहरुको उपस्थिति रहेको थियो । नेपाल, भारत । थाईल्याण , अमेरिका , क्यानडा , अष्ट्रेलिया , जापान लगायतका देशका साधकरुले शिविरमा गहिरो ध्यानको अनुभूति गरेका थिए ।
"Welcome to this video showcasing highlights from the Osho Meditation Camp held in February 2025 at the sacred Jagannath Puri in Odisha, India. The camp, con...