Nidan Healthcare Pvt. Ltd. - Rana Pharmacy

Nidan Healthcare Pvt. Ltd. - Rana Pharmacy Healing Healthcare, Together

बिगत १५ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी )धादिङ बेशीमा...
27/02/2026

बिगत १५ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी )धादिङ बेशीमा २०८२ फाल्गुण १६ गते शनिवार (हरेक महिनाको तेस्रो शनिवार ) उपलब्ध बिशेषग्य चिकित्सक हरु :-

(१) डा कमल गौतम [ MBBS, MD ( Neuropsychiatry)]
बरिष्ठ कन्शल्ट्याण्ट नशा तथा मनोरोग बिशेषग्य,
निर्देशक (TPO- Nepal)
(२) डा अ्मृता श्रेष्ठ [MBBS, MD( Dermatology & Venereology)]
कन्शल्ट्याण्ट चर्म (छाला)तथा यौन रोग विषेश्ग्य
(३) डा आश्विन भट्टराई [MBBS, MS]
अर्थोपेडिक सर्जन (हाडजोर्नि तथ नशा रोग विशेषग्य) = (हरेक दिन बिहान ७- ९ बजे र बेलुका ५- ७ बजे)
(४) डा अ्मित सुवेदी ((MBBS) Medical Officer
७ दिन , २४ घण्टा

@ स्थान = राना फार्मेसि (निदान हेल्थकेयर प्रा लि) , बि पि टोल , बिचबजार , धादिङ बेशि
# मिति = २०८२ फाल्गुण १६ गते शनिवार (हरेक महिनाको तेस्रो शनिवार )
© समय=८:०० देखि ४ बजे सम्म
¢ फोन= ०१०-५२१०७२
नशा तथा मनोरोग र छाला तथा यौन रोग सम्बन्धि जुन कुनै समस्या भएमा सम्पर्क गर्नु हुन अनुरोध छ ।साथमा डा अ्मित सुबेदि (MBBS ) बिहान ७ बजे देखि साझ ८ बजे सम्म हप्ताको ७ दिनै सेवा उपलब्ध छ।
हल्लाको होईन! गुणस्तरीय सेवाको खोजी गरौ ।
“ Quest in Excellence !”
" निरन्तर सेवामा!"

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, ...
20/02/2026

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, एम आर आइ सम्बन्धि बिशेषग्य) गर्भमा रहेको भ्रुणको पुर्ण जाच (3D high resolution machine बाट Anomaly scan) सेवा अब एकै ठाउमा !!!!

मिति :- २०८२, फाल्गुण ९ गते शनिवार तथा हरेक महिनाको दोस्रो र चौथो शनिवार
समय :- १०:३० देखि ४ बजे सम्म
स्थान :- राना फार्मेषि (निदान हेल्थकेयर प्रा लि) बी पी टोल, बिच बजार , धादिङ बेशि ,
फोन न :- ०१०-५२१०७२
कन्शल्ट्याण्ट चिकित्सक हरु :-
(१) डा रितेश थापा
MBBS, MD ( Radiology- NAMS)
(कन्शल्त्याण्ट रेडियोलोजिष्ट - वीर अस्पताल )
(२) डा विकाश सहनी
MBBS, MD (Internal Medicine- BPKIHS)
(कन्शल्ट्याण्ट फिजिसियन - वीर अस्पताल )
(३) डा सजना श्रेष्ठ
MBBS, MD ( Obs/ Gynecology - IOM, TUTH
( कन्शल्ट्याण्ट महिला तथा प्रेशुतीरोग बिशेषग्य- वीर अस्पताल)
(४) डा आश्विन भट्टराई (MBBS, MS (Orthopedic Surgery ) कन्शल्ट्याण्ट हाडजोर्नी सर्जन = हरेक दिन बिहान ७-९ र साझ ५- ७ बजे
(५) डा अ्मित सुवेदी (MBBS) मेडिकल अफिसर
बिहान ७- बेलुकी ७ बजे सम्म हप्ताको सातै !
साथमा rगुणस्तरिय प्रयोगशाला , कम्प्युटराइज एक्सरे,राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रख्यात कम्पनीहरुको औषधि र भ्याक्सिनहरु सुपथ मुल्यमा बिकृबितरण गरिन्छ।
सेवा मात्र होइन ! गुणस्तरिय स्वास्थ्य सेवा ! अब तपाई हाम्रो गाउ शहर धादिङ बेशी @निदान हेल्थकेयर ( राना फार्मेषी) मा !!
हल्लाको पछि नलागौ ।
गुणस्तरीय सेवा रोजौ ।।

06/02/2026
महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, ...
05/02/2026

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, एम आर आइ सम्बन्धि बिशेषग्य) गर्भमा रहेको भ्रुणको पुर्ण जाच (3D high resolution machine बाट Anomaly scan) सेवा अब एकै ठाउमा !!!!

मिति :- २०८२, माघ २४ गते शनिवार तथा हरेक महिनाको दोस्रो र चौथो शनिवार
समय :- १०:३० देखि ४ बजे सम्म
स्थान :- राना फार्मेषि (निदान हेल्थकेयर प्रा लि) बी पी टोल, बिच बजार , धादिङ बेशि ,
फोन न :- ०१०-५२१०७२
कन्शल्ट्याण्ट चिकित्सक हरु :-
(१) डा मिलन सिलवाल
MBBS, MD ( Radiology- NAMS)
(कन्शल्त्याण्ट रेडियोलोजिष्ट - वीर अस्पताल )
(२) डा विकाश सहनी
MBBS, MD (Internal Medicine- BPKIHS)
(कन्शल्ट्याण्ट फिजिसियन - वीर अस्पताल )
(३) डा सजना श्रेष्ठ
MBBS, MD ( Obs/ Gynecology - IOM, TUTH
( कन्शल्ट्याण्ट महिला तथा प्रेशुतीरोग बिशेषग्य- वीर अस्पताल)
(४) डा आश्विन भट्टराई (MBBS, MS (Orthopedic Surgery ) कन्शल्ट्याण्ट हाडजोर्नी सर्जन = हरेक दिन बिहान ७-९ र साझ ५- ७ बजे
(५) डा अ्मित सुवेदी (MBBS) मेडिकल अफिसर
बिहान ७- बेलुकी ७ बजे सम्म हप्ताको सातै !
साथमा rगुणस्तरिय प्रयोगशाला , कम्प्युटराइज एक्सरे,राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रख्यात कम्पनीहरुको औषधि र भ्याक्सिनहरु सुपथ मुल्यमा बिकृबितरण गरिन्छ।
सेवा मात्र होइन ! गुणस्तरिय स्वास्थ्य सेवा ! अब तपाई हाम्रो गाउ शहर धादिङ बेशी @निदान हेल्थकेयर ( राना फार्मेषी) मा !!
हल्लाको पछि नलागौ ।
गुणस्तरीय सेवा रोजौ ।।

बिगत १५ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी )धादिङ बेशीमा...
29/01/2026

बिगत १५ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी )धादिङ बेशीमा २०८२ माघ १७ गते शनिवार (हरेक महिनाको तेस्रो शनिवार ) उपलब्ध बिशेषग्य चिकित्सक हरु :-

(१) डा कमल गौतम [ MBBS, MD ( Neuropsychiatry)]
बरिष्ठ कन्शल्ट्याण्ट नशा तथा मनोरोग बिशेषग्य,
निर्देशक (TPO- Nepal)
(२) डा अ्मृता श्रेष्ठ [MBBS, MD( Dermatology & Venereology)]
कन्शल्ट्याण्ट चर्म (छाला)तथा यौन रोग विषेश्ग्य
(३) डा आश्विन भट्टराई [MBBS, MS]
अर्थोपेडिक सर्जन (हाडजोर्नि तथ नशा रोग विशेषग्य) = (हरेक दिन बिहान ७- ९ बजे र बेलुका ५- ७ बजे)
(४) डा अ्मित सुवेदी ((MBBS) Medical Officer
७ दिन , २४ घण्टा

@ स्थान = राना फार्मेसि (निदान हेल्थकेयर प्रा लि) , बि पि टोल , बिचबजार , धादिङ बेशि
# मिति = २०८२ माघ १७ गते शनिवार (हरेक महिनाको तेस्रो शनिवार )
© समय= १०:३० देखि ४ बजे सम्म
¢ फोन= ०१०-५२१०७२
नशा तथा मनोरोग र छाला तथा यौन रोग सम्बन्धि जुन कुनै समस्या भएमा सम्पर्क गर्नु हुन अनुरोध छ ।साथमा डा अ्मित सुबेदि (MBBS ) चिकित्सक बिहान ७ बजे देखि साझ ८ बजे सम्म हप्ताको ७ दिनै सेवा उपलब्ध छ।
हल्लाको होईन! गुणस्तरीय सेवाको खोजी गरौ ।
“ Quest in Excellence !”
" निरन्तर सेवामा!"

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, ...
23/01/2026

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, एम आर आइ सम्बन्धि बिशेषग्य) गर्भमा रहेको भ्रुणको पुर्ण जाच (3D high resolution machine बाट Anomaly scan) सेवा अब एकै ठाउमा !!!!

मिति :- २०८२, माघ १० गते शनिवार तथा हरेक महिनाको दोस्रो र चौथो शनिवार
समय :- १०:३० देखि ४ बजे सम्म
स्थान :- राना फार्मेषि (निदान हेल्थकेयर प्रा लि) बी पी टोल, बिच बजार , धादिङ बेशि ,
फोन न :- ०१०-५२१०७२
कन्शल्ट्याण्ट चिकित्सक हरु :-
(१) डा मिलन सिलवाल
MBBS, MD ( Radiology- NAMS)
(कन्शल्त्याण्ट रेडियोलोजिष्ट - वीर अस्पताल )
(२) डा विकाश सहनी
MBBS, MD (Internal Medicine- BPKIHS)
(कन्शल्ट्याण्ट फिजिसियन - वीर अस्पताल )
(३) डा सजना श्रेष्ठ
MBBS, MD ( Obs/ Gynecology - IOM, TUTH )
( कन्शल्ट्याण्ट महिला तथा प्रेशुतीरोग बिशेषग्य- वीर अस्पताल)
साथै हप्ताको सातैदिन बिहान ७ देखि ९:३० बजे र बेलुकि ५ देखि ७:३० बजे सम्म हाड्हाड्-जोर्नि तथा नशा रोग बिशेषग्य ( Orthopedic Surgeon) र बिशेषग्य चिकित्सक (MDGP) सेवा उपलब्ध छ ।

साथमा rगुणस्तरिय प्रयोगशाला , कम्प्युटराइज एक्सरे,राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रख्यात कम्पनीहरुको औषधि र भ्याक्सिनहरु सुपथ मुल्यमा बिकृबितरण गरिन्छ।
सेवा मात्र होइन ! गुणस्तरिय स्वास्थ्य सेवा ! अब तपाई हाम्रो गाउ शहर धादिङ बेशी @निदान हेल्थकेयर ( राना फार्मेषी) मा !!
हल्लाको पछि नलागौ ।
गुणस्तरीय सेवा रोजौ ।।

शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र  बासबारीका बरिष्ठ मुटु  रोग बिशेषग्य अब धादिङबेशीमा  !!डा रबि शाही ( बरिष्ठ मुटु रो...
16/01/2026

शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बासबारीका बरिष्ठ मुटु रोग बिशेषग्य अब धादिङबेशीमा !!

डा रबि शाही ( बरिष्ठ मुटु रोग विशेषग्य)
{MBBS, MD, DM(Cardiology)- IOM,
( अब हरेक महिनाको पहिलो शनिवार
उपलब्ध सेवाह्ररु:-
(१) मुटु सम्बन्धि जुन कुनै समस्या, उच्च रक्त चाप, कोलेस्ट्रोल ,सुगर , थाइरोईड सम्बन्धि समस्या हरु ,जाच तथा उपचार,
(२) ECHO ( मुटुको भिडियो एक्सरे) ECG
(३) विश्वसनिय प्रयोगशाला सेवा ,

डा आश्विन भट्टराइ ( MBBS, MS - orthopedic surgery), बरिष्ठ अर्थोपेडिक सर्जन

हाड जोर्नि नशा सम्बन्धि जुनकुनै समस्या को उपचार
(४) एक्सरे , शल्यचित्सा राष्ट्रीय र अन्तरष्ट्रीय कम्पनिहरुको गुणस्तरिय औषधि तथा खोपह्ररु उचित परामर्शको साथ सुपथ मुल्यमा बिकृबितरण ।
डा अ्मित सुबेदि (MBBS) द्वारा बिरामि जाच सेवा २४ सै घण्टा ७ तै दिन उपलब्ध छ्।
@स्थान - निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी)
बि पी टोल , बीच बजार , धादिङ बेशी
# मिति - २०८२ माघ ३ गते शनिवार
(हरेक म्हिनाको पहिलो शनिवार)

अग्रीम नाम दर्ताको लागि सम्पर्क नम्बर : ०१०-५२१०७२/ ९८५१०९६११६

09/01/2026

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, एम आर आइ सम्बन्धि बिशेषग्य) गर्भमा रहेको भ्रुणको पुर्ण जाच (3D high resolution machine बाट Anomaly scan) जाच सेवा अब एकै ठाउमा !!!!

मिति :- २०८२ , पौष १२ गते शनिवार तथा हरेक महिनाको दोस्रो र चौथो शनिवार
समय :- १०:३० देखि ४ बजे सम्म
स्थान :- राना फार्मेषि (निदान हेल्थकेयर प्रा लि) बी पी टोल, बिच बजार , धादिङ बेशि ,
फोन न :- ०१०-५२१०७२
कन्शल्ट्याण्ट चिकित्सक हरु :-
(१) डा मिलन सिलवाल
MBBS, MD ( Radiology- NAMS)
(कन्शल्त्याण्ट रेडियोलोजिष्ट - वीर अस्पताल )
(२) डा विकाश सहनी
MBBS, MD (Internal Medicine- BPKIHS)
(कन्शल्ट्याण्ट फिजिसियन - वीर अस्पताल )
(३) डा सजना श्रेष्ठ
MBBS, MD ( Obs/ Gynecology - IOM, TUTH )
( कन्शल्ट्याण्ट महिला तथा प्रेशुतीरोग बिशेषग्य- वीर अस्पताल)
साथै हप्ताको सातैदिन बिहान ७ देखि ९:३० बजे र बेलुकि ५ देखि ७:३० बजे सम्म हाड्हाड्-जोर्नि तथा नशा रोग बिशेषग्य ( Orthopedic Surgeon) र बिशेषग्य चिकित्सक (MDGP) सेवा उपलब्ध छ ।

साथमा rगुणस्तरिय प्रयोगशाला , कम्प्युटराइज एक्सरे,राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रख्यात कम्पनीहरुको औषधि र भ्याक्सिनहरु सुपथ मुल्यमा बिकृबितरण गरिन्छ।
सेवा मात्र होइन ! गुणस्तरिय स्वास्थ्य सेवा ! अब तपाई हाम्रो गाउ शहर धादिङ बेशी @निदान हेल्थकेयर ( राना फार्मेषी) मा !!
हल्लाको पछि नलागौ ।
गुणस्तरीय सेवा रोजौ ।।

बिगत १६ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी) मा हरेक महिन...
02/01/2026

बिगत १६ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी) मा हरेक महिनाको तेस्रो शनिवार उपलब्ध बिशेषग्य चिकित्सक हरु :-

(१) डा कमल गौतम [ MBBS, MD ( Neuropsychiatry)]
बरिष्ठ कन्शल्ट्याण्ट नशा तथा मनोरोग बिशेषग्य,
निर्देशक (TPO- Nepal)
साथै हरेक दिन
डा आश्विन भट्टराई MBBS ,MS (Orthopedic Surgery ) हाड जोर्नी तथा नशा विशेष्ग्य
र डा अ्मित सुवेदि ( MBBS)
२४ घण्टा , ७ दिन

@ स्थान = राना फार्मेसि (निदान हेल्थकेयर प्रा लि) , बि पि टोल , बिचबजार , धादिङ बेशि
# मिति = २०८२ पौष १९ गते शनिवार (हरेक महिनाको तेस्रो शनिवार )
© समय= बिहान ८:०० देखि ४ बजे सम्म
¢ फोन= ०१०-५२१०७२ , ९८५१०९६११६
नशा तथा मनोरोग सम्बन्धि जुन कुनै समस्या भएमा सम्पर्क गर्नु हुन अनुरोध छ ।साथमा डा आश्विन भट्टराई MBBS ,MS (Orthopedic Surgery ) हाड जोर्नी तथा नशा विशेष्ग्य र डा अ्मित सुबेदि (MBBS ) चिकित्सक बिहान ७ बजे देखि साझ ८ बजे सम्म हप्ताको ७ दिनै सेवा उपलब्ध छ।
हल्लाको होईन! गुणस्तरीय सेवाको खोजी गरौ ।
“ Quest in Excellence !”
" निरन्तर सेवामा!"

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, ...
26/12/2025

महिला तथा प्रशुति रोग बिशेषग्य, Internal Medicine (फिजिशियन ) र रेडियोलोजिष्ट ( भिडियो एक्सरे , एक्सरे , सिटि इस्क्यान, एम आर आइ सम्बन्धि बिशेषग्य) गर्भमा रहेको भ्रुणको पुर्ण जाच (3D high resolution machine बाट Anomaly scan) जाच सेवा अब एकै ठाउमा !!!!

मिति :- २०८२ , पौष १२ गते शनिवार तथा हरेक महिनाको दोस्रो र चौथो शनिवार
समय :- १०:३० देखि ४ बजे सम्म
स्थान :- राना फार्मेषि (निदान हेल्थकेयर प्रा लि) बी पी टोल, बिच बजार , धादिङ बेशि ,
फोन न :- ०१०-५२१०७२
कन्शल्ट्याण्ट चिकित्सक हरु :-
(१) डा मिलन सिलवाल
MBBS, MD ( Radiology- NAMS)
(कन्शल्त्याण्ट रेडियोलोजिष्ट - वीर अस्पताल )
(२) डा विकाश सहनी
MBBS, MD (Internal Medicine- BPKIHS)
(कन्शल्ट्याण्ट फिजिसियन - वीर अस्पताल )
(३) डा सजना श्रेष्ठ
MBBS, MD ( Obs/ Gynecology - IOM, TUTH )
( कन्शल्ट्याण्ट महिला तथा प्रेशुतीरोग बिशेषग्य- वीर अस्पताल)
साथै हप्ताको सातैदिन बिहान ७ देखि ९:३० बजे र बेलुकि ५ देखि ७:३० बजे सम्म हाड्हाड्-जोर्नि तथा नशा रोग बिशेषग्य ( Orthopedic Surgeon) र बिशेषग्य चिकित्सक (MDGP) सेवा उपलब्ध छ ।

साथमा rगुणस्तरिय प्रयोगशाला , कम्प्युटराइज एक्सरे,राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रख्यात कम्पनीहरुको औषधि र भ्याक्सिनहरु सुपथ मुल्यमा बिकृबितरण गरिन्छ।
सेवा मात्र होइन ! गुणस्तरिय स्वास्थ्य सेवा ! अब तपाई हाम्रो गाउ शहर धादिङ बेशी @निदान हेल्थकेयर ( राना फार्मेषी) मा !!
हल्लाको पछि नलागौ ।
गुणस्तरीय सेवा रोजौ ।।

भोली २०८२ पौष ५ गते पहिलो शनिवार हाम्रो विशेषग्य सेवाहरु:- (१) छाला तथा यौन रोग विशेषग्य                                ...
19/12/2025

भोली २०८२ पौष ५ गते पहिलो शनिवार हाम्रो विशेषग्य सेवाहरु:-
(१) छाला तथा यौन रोग विशेषग्य
(२) हाड-जोर्नि तथा नशा रोग विशेषग्य सेवा

डा आश्विन भट्टराइ ( MBBS, MS - orthopedic surgery), बरिष्ठ अर्थोपेडिक सर्जन

डा अ्म्रीता श्रेष्ठ (MBBS, MD- Dermatology, Venereology & Leprology- TU, (छाला तथा यौन रोग विशेषग्य)
हाड जोर्नि नशा सम्बन्धि जुनकुनै समस्या को उपचार
(४) एक्सरे , शल्यचित्सा राष्ट्रीय र अन्तरष्ट्रीय कम्पनिहरुको गुणस्तरिय औषधि तथा खोपह्ररु उचित परामर्शको साथ सुपथ मुल्यमा बिकृबितरण ।
डा अ्मित सुबेदि (MBBS) द्वारा बिरामि जाच सेवा २४ सै घण्टा ७ तै दिन उपलब्ध छ्।
@स्थान - निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी)
बि पी टोल , बीच बजार , धादिङ बेशी
# मिति - २०८२ पौष ५ गते शनिवार
(हरेक महिनाको पहिलो शनिवार)

अग्रीम नाम दर्ताको लागि सम्पर्क नम्बर : ०१०-५२१०७२/
पुनश्च: मुटु रोग विशेषग्य सेव विशेष कारण यस पटक स्थगित भएको ब्यहोरा जानकारी गरिन्छ ।

बिगत १५ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी) मा हरेक महिन...
05/12/2025

बिगत १५ बर्ष देखि नशा तथा मनोरोग बिशेषग्य सेवा प्रदान गर्दै आईरहेको निदान हेल्थकेयर प्रा लि (राना फार्मेषी) मा हरेक महिनाको तेस्रो शनिवार उपलब्ध बिशेषग्य चिकित्सक हरु :-

(१) डा कमल गौतम [ MBBS, MD ( Neuropsychiatry)]
बरिष्ठ कन्शल्ट्याण्ट नशा तथा मनोरोग बिशेषग्य,
निर्देशक (TPO- Nepal)
साथै हरेक दिन
डा आश्विन भट्टराई MBBS ,MS (Orthopedic Surgery ) हाड जोर्नी तथा नशा विशेष्ग्य
र डा अ्मित सुवेदि ( MBBS)
२४ घण्टा , ७ दिन

@ स्थान = राना फार्मेसि (निदान हेल्थकेयर प्रा लि) , बि पि टोल , बिचबजार , धादिङ बेशि
# मिति = २०८२ मार्ग २० गते शनिवार (हरेक महिनाको तेस्रो शनिवार )
© समय= बिहान ८:०० देखि ४ बजे सम्म
¢ फोन= ०१०-५२१०७२ , ९८५१०९६११६
नशा तथा मनोरोग सम्बन्धि जुन कुनै समस्या भएमा सम्पर्क गर्नु हुन अनुरोध छ ।साथमा डा आश्विन भट्टराई MBBS ,MS (Orthopedic Surgery ) हाड जोर्नी तथा नशा विशेष्ग्य र डा अ्मित सुबेदि (MBBS ) चिकित्सक बिहान ७ बजे देखि साझ ८ बजे सम्म हप्ताको ७ दिनै सेवा उपलब्ध छ।
हल्लाको होईन! गुणस्तरीय सेवाको खोजी गरौ ।
“ Quest in Excellence !”
" निरन्तर सेवामा!"

Address

BP Street , Bichabazar, Dhading Bensi
Dhading
45100

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97710521072

Alerts

Be the first to know and let us send you an email when Nidan Healthcare Pvt. Ltd. - Rana Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nidan Healthcare Pvt. Ltd. - Rana Pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram