
04/12/2023
आँखाको बिरामीहरुको लागि खुसीको खबर ।
मिती २०८० मंसिर १७ र १८ रेयुकाई आँखा अस्पताल, ढल्केबरमा सर्जनहरूको उच्च दक्ष ORS टोलीको आगमन भएको छ । तपाईको आँखामा कुनै जटिल समस्या छ भने तुुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
सम्पर्क ः ०४१ ५६०२४०