25/03/2026
मधेश प्रदेशका सभामुख माननीय रामआशीष यादवज्यूले Reiyukai Eiko Masunaga Eye Hospital, ढल्केवरमा आफ्नो तथा परिवारका सदस्यहरूको आँखा जाँच गराउनु भएकोमा हामी हार्दिक आभारी छौं।
हामीप्रति देखाउनु भएको विश्वास र सहयोगका लागि धन्यवाद। तपाईंको साथ र विश्वासले हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको छ।
हामी सधैं गुणस्तरीय, विश्वसनीय तथा सुलभ आँखा स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं। 👁️✨