Nawa Shanti Yuwa Club

Nawa Shanti Yuwa Club यो धनगढी उपमहानगरपालिका अन्तर्गत वार्ड न. १२ मा गठित एउटा सामाजिक संस्था हो । यसले समाजमा मुनाफा रहित सामाजिक कल्याणका कार्यहरू गर्दै आइरहेको छ ।

19/06/2025

Gud job 👍👏

हाम्रो यस नव शान्ति युवा क्लब धनगढी उपमहानगरपालिका वडा नं १२ का कोषाध्यक्ष प्रिय भाई सञ्जु तामाङकी ममतामयी हजुरआमाको निध...
11/06/2025

हाम्रो यस नव शान्ति युवा क्लब धनगढी उपमहानगरपालिका वडा नं १२ का कोषाध्यक्ष प्रिय भाई सञ्जु तामाङकी ममतामयी हजुरआमाको निधनको खबर बाट सम्पूर्ण क्लब परिवार अत्यन्तै मर्माहित भएका छौं, मृत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं ।😓😥😥😥नव शान्ति युवा क्लब परिवार😥😓😓

धनगढी उपमहानगरपालिका वडा न. १२ का वडा अध्यक्ष, युवा नेता आदणिय व्यक्तित्व शेर बहादुर महरा दाजुलाइ सुस्वास्थ्य, दीर्घायु ...
10/06/2025

धनगढी उपमहानगरपालिका वडा न. १२ का वडा अध्यक्ष, युवा नेता आदणिय व्यक्तित्व शेर बहादुर महरा दाजुलाइ सुस्वास्थ्य, दीर्घायु एबम् राजनीतिक उज्ज्वल भविष्यको कामना सहित जन्म दिनको लाखौं लाख शुभकामना 🎂🎂 व्यक्त गर्दछौं❤️❤️।

💖नव शान्ति युवा क्लब परिवार💖

05/10/2024

माननीय पूर्व बन् तथा वातावरण मन्त्री आदरणीय दाई रमेश धामी ज्यूको प्रमुख आतिथ्य तथा यस वडा नं १२ का अध्यक्ष आदरणीय दाई शेर बहादुर महरा ज्यूको विशिष्ठ आतिथ्यमा हाम्रो यस नव शान्ति युवा क्लब द्वारा आयोजित दशै बिशेष क्लब स्तरीय फुटबल प्रतियोगिताको समुद्घघाटन पछिको आजको दोस्रो दिनको खेलमा युनाइटेड क्लब सी गाउँ, बेली युवा क्लब र सृजना युवा क्लवले जीत हासिल गरेका छन् । सबै टिमलाई धेरै धेरै बधाई अनि आगामी खेलको शुभकामना ।
हामीलाई माया गरेर कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण शुभचिन्तक प्रति हिर्दय देखिनै आभार प्रकट गर्दै विशेष सहयोगी व्यक्ति तथा विभिन्न संघ संस्था हरु प्रति पनि आभारी छौं ।

भोलि बिहान 8 बजे मनकामना युवा क्लब vs नमूना युवा क्लब B, साँझ 3 बजे नव शान्ति युवा क्लब vs एकीकृत जनशक्ति र 4 बजे पटेला स्मार्ट युवा क्लब vs सिद्धार्थनगर A एक आपसमा भिड्नेछन् । सम्पूर्णलाई उपस्थित भई खेलको रौनक बधाई दिन हुन अनुरोध गर्दछौं ।

04/10/2024

माननीय पूर्व मन्त्री रमेश सिंह धामी बाट बल खेलाडीलाई बल हस्तान्तरण हुँदै

आजको कार्यक्रमका केही झलकहरु
04/10/2024

आजको कार्यक्रमका केही झलकहरु

03/08/2022
यस नव शान्ति युवा क्लब का सक्रिय सदस्से निखिल कुन्जडाको बुवा को निधन बाट क्लबका स- परिवार मर्माहित भएका छौं । मृत आत्माक...
22/10/2021

यस नव शान्ति युवा क्लब का सक्रिय सदस्से निखिल कुन्जडाको बुवा को निधन बाट क्लबका स- परिवार मर्माहित भएका छौं । मृत आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन ।

दशैं आयो डाँडा गाउँमा पिङ हाल्ने रहर छायो । सधैं झैं यसपाली पनि दशैं तथा सुभ दिपावलीको उपलक्ष्यमा पिङ हाल्ने कार्य हुँदै...
18/10/2021

दशैं आयो डाँडा गाउँमा पिङ हाल्ने रहर छायो । सधैं झैं यसपाली पनि दशैं तथा सुभ दिपावलीको उपलक्ष्यमा पिङ हाल्ने कार्य हुँदै...

नव शान्ति युवा क्लब यस टोल टोल फुटबल प्रतियोगितामा दित्तिए स्थान हासिल गर्न सफल भएको छ। सम्पूर्ण खेलाडी र सहयोगी हाहरुला...
18/10/2021

नव शान्ति युवा क्लब यस टोल टोल फुटबल प्रतियोगितामा दित्तिए स्थान हासिल गर्न सफल भएको छ। सम्पूर्ण खेलाडी र सहयोगी हाहरुलाई धेरै धेरै बधाई तथा धन्यवाद ।

नव शान्ति युवा क्लब vs मनकामना भेट्रान को आज भएको सेमी फाइनल खेलमा नव शान्ति युवा क्लब विजेता भई फाइनलमा प्रवेश गरेको छ ...
12/10/2021

नव शान्ति युवा क्लब vs मनकामना भेट्रान को आज भएको सेमी फाइनल खेलमा नव शान्ति युवा क्लब विजेता भई फाइनलमा प्रवेश गरेको छ । सम्पूर्ण खेलाडी तथा सहयोगी मित्रहरूलाई बधाई तथा धन्यवाद ।

आज भएको नव शान्ति युवा क्लब vs pyc boys B बिरुद्दको खेलमा नव शान्तिले ३ गोलको अग्रता हासिल गर्दै सेमी फाइनल मा आफ्नो स्थ...
11/10/2021

आज भएको नव शान्ति युवा क्लब vs pyc boys B बिरुद्दको खेलमा नव शान्तिले ३ गोलको अग्रता हासिल गर्दै सेमी फाइनल मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अब भोलि हुने सेमी फाइनल खेलहरुमामा नव शान्ति vs भेट्रान र pyc boys A vs Buddha sport एक आपसमा भिड्नेछन् ।

Address

Dhangadhi-12, Jugeda, 'A' Gaun
Dhangadhi
091

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Shanti Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share