Advance Physiotherapy & Rehabilitation Center

Advance Physiotherapy & Rehabilitation Center Paralysis, Back Pain, Frozen Shoulder, Post Surgery Physiotherapy, Arthritis, Cervical/ Lumbar Radic

09/01/2026

विश्वासिलो ,भरपर्दो , १० वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञ Physiotherapist द्वारा उपचार, धनगढीमै!!!!!!!!!!!!!!!!!!!!

कमर दुखाइ खुट्टासम्म फैलिन्छ?
बस्न, उठ्न वा हिँड्न गाह्रो भइरहेको छ?
यो साइयाटिका हुन सक्छ—समयमै उपचार नगरे समस्या झन् गम्भीर बन्छ।~साइयाटिका भनेको कम्मरको नसामा दबाब परेर ढाडदेखि खुट्टासम्म दुखाइ, झमझमाहट, सुनिनेजस्तो महसुस, कमजोरी आदि देखिने समस्या हो। सामान्य लक्षणहरू: कम्मर वा ढाड दुखाइ, खुट्टासम्म फैलिने, झमझमाहट वा पोल्ने अनुभूति, लामो समय बस्दा वा हिँड्दा दुखाइ बढ्नु.

Advance Physiotherapy & Rehabilitation Center, धनगढी माहाम्रा धेरै बिरामीहरूले केही हप्तामै दुखाइमा कमी र movement मा सुधार अनुभव गर्नुभएको छ।

📞 Call Now: 9818321366
📍 Advance Physiotherapy & Rehabilitation Center, धनगढी, Hospital line, Near Seti Hospital, Near Chaudhary Book Depo
🎁 Get a free initial consultation!
💰 Cost-effective treatment packages available!!!
आजै परामर्श लिनुहोस् —

You can also follow on Instagram to see more.
07/01/2026

You can also follow on Instagram to see more.

06/01/2026

Are you struggling with back, knee, neck, or joint pain and looking for the best physiotherapy in Dhangadhi?
At Advance Physiotherapy & Rehabilitation Center, we provide professional and compassionate care to help you move better and feel better.

📍 Visit us at: [Hospitalline, Dhangadhi, Near Chaudhary Book Depo]
📲 Call or WhatsApp us today: [9818321366]
🎁 Get a free initial consultation!
💰 Cost-effective treatment packages available!!!

31/12/2025
22/12/2025

It is not just our profession—it’s our passion, our commitment, and our promise to care for every patient with expertise and heart.” ❤️🩺
#फिजियोथेरापी

Advance Physiotherapy & Rehabilitation Center

21/12/2025

पहिलेभन्दा दुखाइ कम भयो, चल्न सजिलो भयो 🙌
कमरको नसा च्यापिएको समस्या फिजियोथेरापीबाट क्रमशः सुधार सम्भव छ। फिजियोथेरापीले नसाको दबाब घटाएर दुखाइ कम गर्न मद्दत गर्छ। दुखाइ सहनु पर्दैन—उपचार उपलब्ध छ। नियमित उपचारले धेरै बिरामीहरू शल्यक्रिया बिना नै सुधार महसुस गरिरहेका छन्।

👉 आजै परामर्शका लागि सम्पर्क गर्नुहोस् (9818321366)

“नसा च्यापिएको, स्लिप डिस्क, सायटिका जस्ता समस्या ढिला गर्दा जटिल हुन सक्छ। अनुभवी Physiotherapist सँग आजै परामर्श लिनुह...
19/12/2025

“नसा च्यापिएको, स्लिप डिस्क, सायटिका जस्ता समस्या ढिला गर्दा जटिल हुन सक्छ। अनुभवी Physiotherapist सँग आजै परामर्श लिनुहोस्।”
Advance Physiotherapy & Rehabilitation Centre, Dhangadhi
📍 स्थान: Dhangadhi, Hospital Line, Near Chaudhary Book Depo 🕘 समय: [8 AM-8 PM] Sunday to Saturday 💬 अहिले नै अपोइन्टमेन्ट बुक गर्नुहोस् वा सिधै WhatsApp/Call गर्नुहोस् 9818321366

16/12/2025

गलत पोस्चरका कारण घाँटी र कम्मर दुख्छ? आजै पोस्चर सुधार गर्नुहोस्
लामो समय मोबाइल, कम्प्युटर वा डेस्कमा बसेर काम गर्दा गलत पोस्चर बन्न जान्छ, जसले घाँटी, काँध र कम्मर दुखाइ बढाउँछ।
फिजियोथेरापीमार्फत सही पोस्चर सुधार, मांसपेशी मजबुत बनाउने र दुखाइ कम गर्ने उपचार सम्भव छ
👉 दुखाइ नबढ्न दिनुहोस् – अहिले नै सम्पर्क गर्नुहोस्

Good posture keeps your spine aligned, reduces pain, and improves daily comfort.
Correct posture while sitting, standing, and working helps prevent neck, back, and shoulder problems.

11/12/2025

“Trusted results, professional care. Call today and take your first step toward recovery.”
हजारौंले भरोसा गरेका उपचार—तपाईं पनि आजै आफ्नो recovery सुरु गर्नुहोस्।
“तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता—विश्वासिलो फिजियोथेरापी परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।
Advance Physiotherapy & Rehabilitation Center
Dhangadhi, Hospital Line
Contact Number: 9818321366

02/12/2025

🚨 तपाईंको बच्चा चल्न, सम्हाल्न वा खेल्न गाह्रो अनुभव गरिरहेको छ?
स–सानो लक्षणलाई नअवज्ञा गर्नुहोस् — यी धेरै महत्वपूर्ण छन्।

👶💚 बच्चाको लागि विशेष फिजियोथेरापीले बच्चाको मांसपेशी बलियो बनाउँछ, सन्तुलन सुधार्छ र उनीहरूलाई स्वतन्त्र बन्न सहयोग गर्छ। जति छिटो सुरु गर्नुहुन्छ, उति राम्रो परिणाम।

✅ छिटो शुरू गर्नुहोस्, परिणाम छिटै देखिन्छ।

📞 9818321366
आजै कल गर्नुहोस् र तपाईंको बच्चाको विकासलाई सहयोग पुर्‍याउनुहोस्!

#बच्चाकोफिजियोथेरापी #बालविकास #नेपाल #सकारात्मकबच्चा #अभिभावकसल्लाह #स्वस्थबच्चा #नेपाल

26/11/2025

गम्भीर साइयाटिका (कम्मरको नसा च्यापिने समस्या) बाट—आज उनी फेरि उठ्न-बस्न सक्षम भइन्-
राजकुमारी चौधरी, भाडा गाउँ, कैलालीकी बिरामी , सुन्नुहोस् वहाँबाट
"Kammar ko nasa chyapera, ma hijdai pani nasakne awasthama पुगेकी थिएँ. Uthn-बस्न, मोडिन-फेरिन केही सम्भव थिएन। दिनहुँको कडा पिडाले जीवन नै रोकिएजस्तै थियो। Advance Physiotherapy & Rehabilitation Center Dhangadhi पुगेपछि मात्र मेरो वास्तविक उपचार सुरु भयो।

यहाँका अनुभवी physiotherapist हरूको नियमित therapy, exercise guidance र modern technology को सहायताले केही हप्तामै म फेरि उभिन, हिड्न र सामान्य रूपमा बस्न-उठ्न सक्षम भएँ। आज म ९०% recovery मा छु—दैनिक काम गर्न सक्ने, आत्मविश्वास फर्किएको, पिडा–मुक्त जीवन तिर फर्किएको छु।"

यदि तपाईंलाई पनि साइयाटिका, कम्मरको नसा च्यापिने समस्या, back pain वा movement–related कठिनाइले सताइरहेको छ भने Advance Physiotherapy & Rehabilitation Center नै तपाईँको भरोसाको ठेगाना हो। सही उपचार र सही हेरचाह—सबै यहाँ उपलब्ध छ।
📞 Call Now: [ 9818321366]”

24/11/2025

Stroke पछि हात–खुट्टा चलाउन गाह्रो भएको छ भने, Physiotherapy नै समाधान हुन सक्छ!!!!!
सही physiotherapy ले हात–खुट्टा चलाउन सजिलो बनाउँछ, मांसपेशी बलियो बनाउँछ र शरीरको नियन्त्रण फर्काउँछ।”
“Stroke / मस्तिष्कघात पछि ढिला नगर्नुहोस्।
आजै Advance Physiotherapy & Rehab Center, Dhangadhi आउनुहोस्।
👉 Recovery छिटो सुरु गर्नुहोस्।
📞 Call Now: 9818321366

Address

Chaudhary Book Depo Galli
Dhangadhi

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Advance Physiotherapy & Rehabilitation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram