Hems Pharmacy

Hems Pharmacy A better place for your drugs(medicines) necessities and common health checkups.

16/08/2025
शुभकामना 🙏
09/08/2025

शुभकामना 🙏

शुभकामना
29/07/2025

शुभकामना

12/01/2025

Our Services
Medicine and related products
Pathology Service

OPD services:

Dr Sunil Shakya
MBBS, MD
Dermatology and Venereology

Dr Parashmani Bhatta
MBBS, MD
Internal Medicine
Consultant Physician

Visit us
Purano Bhansar Road 02
Dhangadhi Kailali
984-2378129
9860285819

Happy World Pharmacists Day Sep 25, 2024
25/09/2024

Happy World Pharmacists Day
Sep 25, 2024

प्रत्येक दिन
30/08/2024

प्रत्येक दिन

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसा...
11/07/2024

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।
पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।
कसरी जोगिने??
यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:
१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।
२. सुरक्षात्मक लुगा लगाउने:
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।
३. झुलको प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्दछ।
५. बाहिरी बत्ती घटाउनुहोस:
किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।
६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।
के गर्ने: टोकेको ठाउँ वा सङ्क्रमण भएको भागलाई सफा गर्ने, स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।

Happy,World Pharmacist Day 💊💊⚕️⚕️🩺🏥
25/09/2023

Happy,
World Pharmacist Day
💊💊⚕️⚕️🩺🏥

जनहित मा जारी
28/12/2022

जनहित मा जारी

World Pharmacist Day 💊💊
25/09/2022

World Pharmacist Day
💊💊

06/08/2022

Home remedies to reduce Blood Pressure

18/07/2022

थाइराइड (Thyroid) रोगले मुटुमा पार्नसक्ने असरहरू

कमि (Hypothyroidism) भएमा :
१. मुटुको चाल कम हुनु (Bradycardia)
२. मुटुको Pumping Capacity मा कमि आउनु
३. मुटुको वरिपरी पानी जम्नु ( Pericardial Effusion)
४. प्रेसर बढ्नु- तल्लो (Diastolic BP)
५. श्वास प्रश्वास बढ्नु, हात खुट्टा सुन्निनु, थकान हुनु

बढि (Hyperthyroidism) भएमा :
१. मुटुको चाल बढ्नु (Tachycardia)
२. मुटुको चाल अनिमयित हुनु (Atrial Fibrillation)
३. प्रेसर बढ्नु- माथिल्लो (Systolic BP )
🙏


Address

Purano Bhansar Road, Sabjimandi
Dhangadhi
2400

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779842378129

Website

Alerts

Be the first to know and let us send you an email when Hems Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hems Pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram