Swostik City Hospital

Swostik City Hospital सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी हस्पिटल - स्वस्तिक सिटी हस्पिटल
(1)

विजया दशमी २०८२ को हार्दिक शुभकामना !🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।📍 धनगढी-३,...
01/10/2025

विजया दशमी २०८२ को हार्दिक शुभकामना !

🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| |

घटस्थापनाको शुभकामना !🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।📍 धनगढी-३, सहीद गेट अगाडि...
22/09/2025

घटस्थापनाको शुभकामना !

🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| |

संविधान दिवसको हार्दिक शुभकामना !🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।📍 धनगढी-३, सही...
19/09/2025

संविधान दिवसको हार्दिक शुभकामना !

🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| |

आज मिति २०८२/०६/०१ गते यस स्वस्तिक सिटी हस्पिटलमा डडेल्धुरा जिल्लास्थित अजयमेरू गाउँपालिकाका अध्यक्ष आदरणीय व्यक्तित्व श...
17/09/2025

आज मिति २०८२/०६/०१ गते यस स्वस्तिक सिटी हस्पिटलमा डडेल्धुरा जिल्लास्थित अजयमेरू गाउँपालिकाका अध्यक्ष आदरणीय व्यक्तित्व श्री उमेश प्रसाद भट्ट ज्युको दातँको सफल शल्यक्रिया गरिएको छ । हस्पिटलका मेडिकल डाईरेक्टर तथा मुख तथा अनुहार शल्य चिकित्सक डा.संगिता पाण्डेय सहितको टिमले उहाँको शल्यक्रिया गरेको हो ।उहाँको सिघ्र स्वास्थ्य लाभको कामना ।

17/09/2025

स्वस्तिक सिटी हस्पिटल धनगढीले सर्वसाधारणलाई लक्षित गर्दै सबै प्रकारका ओपीडी सेवाहरू निःशुल्क उपलब्ध गराउँन थालेको छ।

यसअन्तर्गतः जनरल मेडिसिन, हाडजोर्नी, छाला, मानसिक स्वास्थ्य, महिला तथा प्रसूति र युरोलोजी लगायतका सबै विशेषज्ञ परामर्श सेवाहरू प्रत्येक दिन बिहान ९ बजे देखि साँझ ५ बजेसम्म सहज रूपमा निशुल्क प्राप्त गर्न सक्नुहुनेछ। हामी सम्पूर्ण सेवाग्रहीहरुमा यस सुविधाकाे लाभ लिन हुन अनुरोध गर्दछौं। धन्यवाद ।

🙌 स्वास्थ्यको ख्याल, खर्च बिना सम्भव छ ।

🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| |

देवताका महलदेखि हतियारसम्म बनाउने शिल्पी भगवान विश्वकर्माको जय होस्।'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल' 🏨 स्...
17/09/2025

देवताका महलदेखि हतियारसम्म बनाउने शिल्पी भगवान विश्वकर्माको जय होस्।

'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल'
🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
|

देशका विभिन्न स्थान तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न माग राखी मिति २०८२ भाद्र २३ गते देखी जेन–जी हरु...
09/09/2025

देशका विभिन्न स्थान तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न माग राखी मिति २०८२ भाद्र २३ गते देखी जेन–जी हरुले गरेको प्रर्दशनका क्रममा घाईते भएका सवै पक्षका ब्यक्तिहरुको यस स्वस्तिक सिटी हस्पिटल प्रा.ली.ले सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क उपचार गर्ने ब्यवस्था गरिएको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ ।
साथै प्रदर्शनका क्रममा मृत्यु भएकाहरु प्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल'
🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
|

सबैले मौकाको फाईदा लिनहुन अनुरोध छ ।
04/09/2025

सबैले मौकाको फाईदा लिनहुन अनुरोध छ ।

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । https://www.nicasiabank.com/news/nic-asia-bank-partners-with-swostik-cardio--multispecialty-hospital-offering-up-to-15-discount/

04/09/2025

सेवा लिनहुन अनुरोध छ ।

02/09/2025

भदौ २१ गते शनिवार यस स्वस्तिक सिटी हस्पिटल धनगढीमा निःशुल्क निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुन गईरहेकोले समयमै नाम दर्ता गराई सेवाको लाभ लिनहुन अनुरोध छ ।

स्वस्तिक सिटी हस्पिटल धनगढी र शुभश्री आईभीएफ क्लिनिक काठमाण्डौको संयुक्त आयोजनामा हुने शिविरमा प्रदान गरिने सेवाहरुः

ओ.पी.डी र वीर्य परीक्षण — निःशुल्क
अल्ट्रासाउन्डमा— ५० प्रतिशत छुट
ल्याव परीक्षण — १५ प्रतिशत छुट

समयः बिहान ९ः०० बजे देखि दिउँसो ३ः०० बजे सम्म | २१ भदौ २०८२, शनिवार | September 06, 2025

'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल'
🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| | | | | |

गौरा पर्वको मंगलमय शुभकामना !'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल' 🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.📍 धनगढी-३, ...
31/08/2025

गौरा पर्वको मंगलमय शुभकामना !

'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल'
🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| | | | | |

ऋषिपञ्चमीको शुभकामना !  'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल' 🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.📍 धनगढी-३, सहीद ...
28/08/2025

ऋषिपञ्चमीको शुभकामना !

'सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल'
🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि.
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२
| | | | | | | |

Address

Opposite Sahid Gate/3
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Swostik City Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Swostik City Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category