Swostik Multispecialty Hospital Pvt. Ltd.

Swostik Multispecialty Hospital Pvt. Ltd. सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी अस्पताल - स्वस्तिक सिटी हस्पिटल

25/11/2025

कर्मचारी आवश्यकता (Vacancy Announcement)

विज्ञापन नं.: KH082/083-09
(प्रथम पटक प्रकाशित मिति: २०८२/०८/०९ गते, मंगलबार)
यस केयरटेकर हस्पिटल प्रा.लि. धनगढीका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला तथा क्षेत्रहरूमा कार्य गर्नका लागि देहाय बमोजिमका बजार प्रतिनिधिहरू (Market Representatives) आवश्यक परेको हुँदा, इच्छुक तथा योग्य नेपाली नागरिकहरू का लागि यो सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन आह्वान गरिन्छ ।

आवेदन पठाउने ठेगाना: caretakerhospital@gmail.com
थप जानकारीका लागि:
सम्पर्क व्यक्ति: बिर बहादुर महता ९८२५६०८९१५
केयरटेकर हस्पिटल प्रा.लि. | धनगढी-३, सहिदगेट, कैलाली

निःसन्तानपन तथा स्त्री रोग सम्बन्धी बृहत स्वास्थ्य शिविर धनगढीमा ! 💖सन्तान सुखको चाहना राख्नुहुने दम्पतीहरू र स्त्री रोग...
12/11/2025

निःसन्तानपन तथा स्त्री रोग सम्बन्धी बृहत स्वास्थ्य शिविर धनगढीमा ! 💖

सन्तान सुखको चाहना राख्नुहुने दम्पतीहरू र स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरूका लागि शुभ श्री आई.भी.एफ. क्लिनिक काठमाडौँ र केयरटेकर हस्पिटल धनगढीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।

विशेषता: निःसन्तानपन सम्बन्धी विशेषज्ञ डा. रोजिना मानन्धर (Infertility IVF Specialist) को टोलीबाट परामर्श।

शिविरको विवरण:
मिति: २०८२ साल कार्तिक २९ गते शनिबार
समय: बिहान ०९:०० बजे देखि दिउँसो ०३:०० बजे सम्म
स्थान: केयरटेकर हस्पिटल प्रा.लि., धनगढी-३, शहिदगेट अगाडि, कैलाली

शिविरमा प्रदान गरिने सेवाहरू:
- ओ.पी.डी. (परामर्श) निःशुल्क
- वीर्य परीक्षणनिःशुल्क
- अल्ट्रासाउन्डरु ५०० मात्र
- ल्याब परीक्षण १५% छुट

📞 यो महत्त्वपूर्ण सेवा लिनको लागि समयमै आफ्नो नाम दर्ता गराउन अनुरोध छ।मोबाइल नम्बर: ९८६११४१६९९ | ल्यान्डलाइन: ०९१-५२७०११ / ०९१-५२७०१२

सेवाको सदुपयोग गरौ ।
04/11/2025

सेवाको सदुपयोग गरौ ।

2082 साल कार्तिक 29 गते शनिबार शुभश्री आईभीएफ क्लिनिक काठमाण्डौंमा स्त्री तथा निसन्तानपन सम्बन्धी विशेषज्ञ (Infertility IVF Specialist) बाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिनहुन अनुरोध गर्दछौं ।

थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क :-
9861141699, 9769771879, 9845619699

मिति समय र स्थान :

मिति -: 2082-07-29

समय -: बिहान 10 देखि दिउसो 3 बजे सम्म

स्थान -: शुभश्री आईभीएफ क्लिनिक, काठमाण्डौं

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

शुभश्री आई. भि. एफ. क्लिनिक♥️
जहाँ जन्मन्छन् खुसीहरू😊

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

लक्ष्मी पूजाको शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !
20/10/2025

लक्ष्मी पूजाको शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !

18/10/2025

निःशुल्क ओपीडी सेवा प्रदान गरीदै आएको बारे सूचना !

स्वस्तिक सिटी हस्पिटल धनगढीमा सर्वसाधारणलाई लक्षित गर्दै सबै प्रकारका ओपीडी सेवाहरू निःशुल्क उपलब्ध गरीदै आएको छ।

यसअन्तर्गतः
जनरल मेडिसिन, हाडजोर्नी, छाला, मानसिक स्वास्थ्य, महिला तथा प्रसूति र युरोलोजी लगायतका सबै विशेषज्ञ परामर्श सेवाहरू प्रत्येक दिन बिहान ९ बजे देखि साँझ ५ बजेसम्म सहज रूपमा निशुल्क प्राप्त गर्न सक्नुहुनेछ।

हामी सम्पूर्ण सेवाग्रहीहरुमा यस सुविधाकाे लाभ लिन हुन अनुरोध गर्दछौं। धन्यवाद ।

🙌 स्वास्थ्यको ख्याल, खर्च बिना सम्भव छ ।
🏨 स्वस्तिक सिटी हस्पिटल प्रा.लि. – सेवा र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी।
📍 धनगढी-३, सहीद गेट अगाडि
☎️+०९१-५२०२११ | ०९१-५२०५१२

| |

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Swostik Multispecialty Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Swostik Multispecialty Hospital Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category