16/04/2026
जब कुनै कार्य गर्ने क्रममा व्यक्तिमा यस्ता बिचारहरु आउछन, तब विकासमा अबरोध पैदा हुन्छ:
१.आज नाइ भोलि गरौला
२.हतार गर्नु पर्दैन
३.समय छदै छ
४.ठीकै छ बिस्तारै गरौला
५.हे भइहाल्छ नि
६.पछि गरौला
७.अन्तिम दिन गरे भइहाल्छ नि
८.यत्रो समय बाकि छदै छ, आदि।
यहि कारण व्यक्ति,समाज,संस्था र राष्ट्र कमजोर हुन्छन् ,विकास पछि पर्छ।