04/06/2025
यस शौभाग्यस्वर फार्मेसीलाई तल उल्लेख गरिएका पदमा कामकाज
गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता परेकोले इच्छुक व्यक्तिले तल
उल्लेख गरेको ठेगानामा सम्पर्क गर्न अनुरोध छ |
१.मार्केटिंग - १ जना
२.विलिंग- १ जना (अनुभवी मात्र )
स्थान : धनगढी,१,टि.सी.एन. चोक हसनपुर ,कैलाली
फोन न.:९८६७५९३५२२
कार्यालय समय : बिहान ९ बजे देखि बेलुकी ६.३० बजे सम्म
योग्यताका आधारहरु ;
• कम्तिमा +२ पास हुनुपर्ने
• मोटरसाइकल चालक अनुमति प्राप्त हुनुपर्ने
नोट :अनुभवीलाई बिशेष प्राथमिकता
तलब : कार्य अनुभव एबम आपसी समझदारीमा तय गरीने छ |