16/09/2025
बोन म्यारो!!ब्लड क्यान्सर!! रगत को कमी/बढी!! सिकल सेल!! थालसेमिया !!रगत सम्बन्धी सम्पूर्ण समस्या!!
Bir Hospital का वरिष्ठ ब्लडक्यान्सर ,सिकल सेल , थालसेमिया, तथा रक्तरोग बिषेशज्ञ डाक्टर अब धनगढीमा
असाेज ३ गते, शुक्रबार, २०८२
उपचार हुने रोग हरू:
१. Haemoglobin वा रगतको कमी भएका
२. रगतका कोष कम भएका
३. रगत नबन्ने समस्या
४. चाडै थकान लाग्ने, कमजोर लाग्ने, दुब्लाउदै जाने
५. हात खुट्टा झम झम गर्ने र कट-कट खाने
६. मुख र जिब्रोमा घाऊ आऊने
७. लामो समय देखि जण्डिस वा शरिर/ आखा पहेलो हुने
८. कलेजो वा फियो ठुलो हुने/ दुख्ने
९. लामो समय देखि दात वा गीजाबाट रगत आउने
१०. काटेको ठाऊ/ घाऊ बाट धेरै रगत बग्ने अथवा रोक्न बढि समय लाग्ने
११.छालामा नील दाम वा रातो दाग देख्ने
१२. घाटि, काखी वा शरिरको कुनै पनि ठाऊमा गिर्खा देख्ने
१३.महिनावारीको वेला धेरै रगत जाने
१४.सुत्केरी वेला रगत कमी हुने र धेरै आलस्य लाग्ने
१५. रगतको क्यान्सर
१६. वंशानुगत रगतलको रोग
१७. Thalassaemia थलस्साएमिया रोग सम्बन्धी परामर्श
१८. Sickle cell anaemia ( सिकल सेल) रोग सम्बन्धी परामर्श
१९. Bone-marrow ( बोन मैरो) सम्बन्धी परामर्श
20. कालाजार सम्वन्धी उपचार
21. रक्त रोग सम्बन्धी कुनै पनि समस्या भएमा समर्पक गर्नुहोला
सिकल सेल,रगत रोग तथा रक्त क्यान्सर विशेषज्ञ,
Dr. Niraj Kumar Singh (Bir Hospital )
डा. निरज कुमार सिंह,
MBBS, MD (Hematology)
NMC NO .7316
यहि असोज ३ गते, शुक्रबार २०८२ धनगढीको सिभिल मेडिकेयर सेन्टरमा सेवा प्रदान गर्ने अवगत गर्छौ ।
सिभिल मेडिकेयर सेन्टर, धनगढी
असाेज ३ गते, शुक्रबार (10 बजे देखि 6 बजे सम्म)
(9851229327 / 091526378)