16/09/2022
के सबै नकारात्मक सोच हानिकारक हुन्छन् वा यसका केही फाइदा पनि छन्????हामी हमेशा भन्ने गर्छौ की सकारात्मक सोच्नु पर्छ जुन असम्भव छ।हामी चाहेर पनि सोच्न सक्दैनौं किनकी प्राकृतिक रूपमा दुवै खालका सोच आउने गर्दछ। नकारात्मक सोचले मानिसलाई सही निर्णय लिन र सुरक्षित जीवन जिउन मद्धत गर्दछ ।