Mickey Chhetri

Mickey Chhetri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mickey Chhetri, Dhangadhi.

पढाइमा ध्यान केन्द्रित गराउने केही प्रभावकारी उपायहरू जसले  तपाईंको अध्ययनलाई गम्भीर, नियमित र प्रभावकारी बनाउन उपयोगी ह...
28/05/2025

पढाइमा ध्यान केन्द्रित गराउने केही प्रभावकारी उपायहरू जसले तपाईंको अध्ययनलाई गम्भीर, नियमित र प्रभावकारी बनाउन उपयोगी हुनेछन :- 🌺
१. अध्ययनको लागि उपयुक्त वातावरण बनाउने
🛑शान्त र व्यवस्थित स्थान रोज्नुहोस् (जस्तै: पुस्तकालय, छुट्टै अध्ययन कक्ष)।
🛑मोबाइल, टिभी, सामाजिक सञ्जालजस्ता विचलित गर्ने चीजहरू हटाउनुहोस्।
🛑आवश्यक सामग्री (किताब, कपी, कलम आदि) अघिनै तयार राख्नुहोस्।
२. लक्ष्य निर्धारण गर्ने (Goal Setting)
🛑साना–साना लक्ष्यहरू बनाउनुहोस् (जस्तै: " १ घण्टामा २ पृष्ठ पढ्नेछु")।
🛑ठूला विषयलाई स-साना खण्डमा विभाजन गर्नुहोस्। (किताब लाई Chapter-chapter मा घटाउने )
🛑 आफ्नै भाषा शैलीमा बुझिने गरी लेख्ने , सम्बन्धित विषय/पाठ बारे झट्ट सम्झदा के याद आउँछ सो लाई टिपोट गर्ने बानी गर्ने ।
🛑लक्ष्य पुरा भएपछि सटीक विश्राम लिने ।
३. Pomodoro Technique प्रयोग गर्ने
🛑२५ मिनेट पढ्ने + ५ मिनेट बिश्राम (यो एक Pomodoro भनिन्छ)।
🛑 कसैकसैलाई Doodle method ले पनि ध्यान केन्द्रित गर्न सहजता हुन्छ ।
४ Pomodoro पछि १५-३० मिनेटको लामो विश्राम लिनुहोस्।
🛑यसले दिमागलाई थकाई नलाग्ने र ध्यान केन्द्रित गरिरहने बनाउँछ।
४. हातले लेखेर लेख्दै पढ्ने अभ्यास गर्ने
🛑लेख्दै गर्दा ध्यान स्वतः केन्द्रित हुन्छ, लामो समय सम्म याद पनि रहन्छ ।
🛑पढिएको कुरा संक्षेपमा नोट बनाउने बानीले सम्झना बढाउँछ।
५. ध्यान केन्द्रित गर्न ध्यान (meditation) गर्ने
🛑हरेक दिन ५–१० मिनेट श्वास-प्रश्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्नुहोस्।
🛑यसले मानसिक अशान्ति हटाएर अध्ययनमा स्थिरता ल्याउँछ।
६. अनुकूल समयतालिका बनाउने (Routine Making)
🛑दैनिक पढ्ने समय तय गर्नुहोस् (उदाहरण: बिहान ५–७, बेलुकी ५–८)।
🛑नियमितता हुँदै गएपछि दिमाग आफैँ पढाइको लागि तयार हुन्छ।
७. Positive Affirmation र Visualization प्रयोग गर्ने
🛑"म ध्यानपूर्वक पढ्न सक्छु", "म सम्झन सक्छु" जस्ता सकारात्मक वाक्यहरूमाथि विश्वास गर्नुहोस्।
🛑आफूलाई सफलता प्राप्त गरिरहेको कल्पना गर्नुहोस् – यसले प्रेरणा दिन्छ।
८. स्वस्थ जीवनशैली अपनाउने
🛑समयमै सुत्ने र उठ्ने, सन्तुलित खाना खाने, हल्का व्यायाम गर्ने।
🛑शरीर स्वस्थ भयो भने दिमाग पनि सजग र ध्यान केन्द्रित रहन्छ।
९. डिजिटल अध्ययन सामग्री विवेकपूर्वक प्रयोग गर्ने
🛑Audio-books, videos, flashcards आदि माध्यम प्रयोग गर्दा ध्यान बाँध्न सहयोग पुर्‍याउँछ।
🛑तर अत्यधिक मोबाइल प्रयोगले ध्यान भङ्ग गर्न सक्छ – सन्तुलनमा राख्नुहोस्।
१०. आत्म-अवलोकन गर्ने (Self-Reflection)
🛑हरेक दिनको अन्त्यमा आज के पढियो? कति ध्यान लाग्यो? मूल्याङ्कन गर्ने बानी बसाल्नुहोस्।

✅ important
12/11/2024

✅ important

05/11/2024
My life right now! ककसको अवस्था यस्तो छ? लोकसेवा दिएर रिजल्ट कुरेको अवस्थामा दशैमा घर जादा खेरि कसैले के छ भनेर सोध्दा ख...
05/10/2024

My life right now! ककसको अवस्था यस्तो छ?

लोकसेवा दिएर रिजल्ट कुरेको अवस्थामा दशैमा घर जादा खेरि कसैले के छ भनेर सोध्दा खेरीको अवस्था be like! 😮😮😮

आरामदायी शिक्षा आजको आवश्यकता मुल नाराका साथ मोरङको रतुवामाई  कठधरा स्कुलमा शिक्षक शिक्षिकाले बिद्यार्थीलाई जुम्रा हेर्न...
04/10/2024

आरामदायी शिक्षा आजको आवश्यकता मुल नाराका साथ
मोरङको रतुवामाई कठधरा स्कुलमा शिक्षक शिक्षिकाले बिद्यार्थीलाई जुम्रा हेर्न लगाउने र कक्षा काेठामै सुत्ने गरेको पाईएको छ । 🤣🤣

01/10/2024

LOKSEWA CLASS Going From BASE With SPECIAL Guidance Sessions😱

🔸ANATOMY INTRO📝 ➕ CardioVascularSystem [ CVS ]
🔸Affordable for every Loksewa aspirants☑️
🔸 Whatsapp:- 9815053406 for any queries! Sandesh Puri

01/10/2024

Important topic loksewa aayo 💊💉 and license ko lagi Pani class haru Pani start xan haii hamro ✅ 🌼DASHAIN DHAMAKA OFFER😱
🔸Loksewa 50 series Class information ||
🔸Admitted students can get multiple Features & Special Group wise GUIDANCE✅

ENROLL Now, seats are limited!!📚

29/09/2024

Q.All are waterborne disease, EXCEPT?
A.Typhoid
B.Malaria
C.Cholera
D.Dysentery

हिजोदेखि बाढीमा फसेका कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३२ जनाको हेलिकप्टर मार्फत भर्खरै उद्धार भएको छ । उ...
29/09/2024

हिजोदेखि बाढीमा फसेका कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३२ जनाको हेलिकप्टर मार्फत भर्खरै उद्धार भएको छ । उनीहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखएिको गुरु नारायण् अधिकारीले जानकारी दिनुभएको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुललाई सुनकोशी र रोशीखोलाले घेरेको थियो ।
फोटोः भक्त श्रेष्ठ

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Mickey Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mickey Chhetri:

Share