Dhangadhi Sanjeevani Hospital

Dhangadhi Sanjeevani Hospital Dhangadhi Sanjeevani Hospital Pvt.Ltd. is committed to delivering accessible and affordable health service. Our mission is to ensure quality medical services.

"Your Health, Our Mission: Affordable and Quality Care''

हाम्रो यस धनगढी सन्जीवनी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जगदिश चन्द्र विष्ट ज्युलाइ जन्म दिनको धेरै धेरै श...
19/11/2025

हाम्रो यस धनगढी सन्जीवनी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जगदिश चन्द्र विष्ट ज्युलाइ जन्म दिनको धेरै धेरै शुभकामना!

हाम्रो यस धनगढी सन्जीवनी अस्पताल प्रा.लि को आयोजना र कैलारी गाउँ पालिकाको सहकार्य मा २०८२/०७/२९ गते शनिबार कैलारी-२ उजेल...
17/11/2025

हाम्रो यस धनगढी सन्जीवनी अस्पताल प्रा.लि को आयोजना र कैलारी गाउँ पालिकाको सहकार्य मा २०८२/०७/२९ गते शनिबार कैलारी-२ उजेलिसेमर को राष्ट्रिय मा.वि को प्रांगणमा एक दिवसीय नि:शुल्क विशेषज्ञ स्वस्थ्य शिवीर सम्पन्न गरिएको छ जस्मा २५०+ जना व्यक्तिहरुले विशेषज्ञ डाक्टर द्वारा चेकजाँच र औषधिसमेत को सेवालाभ लिनु भएको छ।

बृहत नि:शुल्क विशेषज्ञ स्वस्थ्य शिवीर।
12/11/2025

बृहत नि:शुल्क विशेषज्ञ स्वस्थ्य शिवीर।

31/10/2025

Tympanic membrane(Eardrum) perforation
कान को पर्दा मा प्वाल पर्नु।
यो संक्रमण, आघात, अत्यधिक दबाब, अनुपयुक्त कान सफा गर्न, र मध्य कानको दबाब मा परिवर्तन को कारण हुन सक्छ।

धनगढी सन्जिवनी अस्पतालमा कर्मचारी पदपूर्ति सम्बन्धि सुचना !🏢 धनगढी संजिवनी हस्पिटल प्रा ली📞 091-590328, 9801753007📌हसनपु...
28/10/2025

धनगढी सन्जिवनी अस्पतालमा कर्मचारी पदपूर्ति सम्बन्धि सुचना !

🏢 धनगढी संजिवनी हस्पिटल प्रा ली

📞 091-590328, 9801753007

📌हसनपुर 5, धनगढी कैलाली राष्ट्र बैक चोक

हाम्रो यस धनगढी सन्जीवनी अस्पताल प्रा.लि द्वारा शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरियो।
20/10/2025

हाम्रो यस धनगढी सन्जीवनी अस्पताल प्रा.लि द्वारा शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरियो।

शुभ दीपावली तथा छठ पर्व-२०८२ पावन अवसरमा सम्पुर्ण मा हर्दिक मंगलमय शुभकामना।
19/10/2025

शुभ दीपावली तथा छठ पर्व-२०८२ पावन अवसरमा सम्पुर्ण मा हर्दिक मंगलमय शुभकामना।

!! सेवा सुचारु रहने बारे सूचना !!
19/10/2025

!! सेवा सुचारु रहने बारे सूचना !!

18/10/2025

के तपाईलाई नाक,कान,घाँटी सम्बन्धि समस्या छ? यदि छ भने चिन्ता लिनु पर्दैन।

अब हाम्रो यस धनगढी सन्जीवनी अस्पताल प्रा.लि मा दैनिक नाक,कान तथा घाँटी सम्बन्धि रोगहरुको उपचार र अप्रेसन तथा कानको पर्दामा प्वाल परेको,नाक र घाँटी मा मासु पलाएको एवं अन्य समस्याको लागि दुर्बिन प्रविधि बाट कन्सल्टेन्ट इ.एन.टि सर्जन डा.ज्योती पाण्डे द्वारा चेकजाँच तथा परामर्श गरिन्छ।

स्थान:धनगढी सन्जीवनी अस्पताल प्रा.लि,नेपाल राष्ट्र बैंक को पश्चिम् पट्टि।
सम्पर्क नम्बर:०९१-५९०३२८,९७६९९३२१०५

आज मिति २०८२-०६-२३ देखि २०८२-०६-२५ गते सम्म भइ रहेको मनेहरा कप २०८२ तेस्रो भलिबल प्रतियोगिता माहाम्रो यस धनगढी सन्जीवनी ...
09/10/2025

आज मिति २०८२-०६-२३ देखि २०८२-०६-२५ गते सम्म भइ रहेको मनेहरा कप २०८२ तेस्रो भलिबल प्रतियोगिता मा
हाम्रो यस धनगढी सन्जीवनी अस्पताल प्रा.लि को तर्फबाट हेल्थ डेस्क उपलब्ध गराइएको छ।

Happy Teachers Day🎉🎊
05/10/2025

Happy Teachers Day🎉🎊

सेवा सुचारु रहने बारे सुचना।धनगढी सन्जीवनी अस्पताल प्रा.लि.
28/09/2025

सेवा सुचारु रहने बारे सुचना।धनगढी सन्जीवनी अस्पताल प्रा.लि.

Address

Dhangadhi Submetropolitan City
Dhangadhi
10900

Telephone

+9779769932105

Website

Alerts

Be the first to know and let us send you an email when Dhangadhi Sanjeevani Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhangadhi Sanjeevani Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category